Kantipur

११ श्रावण २०८३, सोमबार

सात बुँदे सहमति गर्दै डा. केसीले तोडे अनशन

सरकारी वार्ता टोलीसँग भएको छलफलमा सहमति भएपछि डा. केसीले आफ्नो अनशन अन्त्य गरेका हुन्।

1 MIN READ
Dr. KC Ends Hunger Strike After Reaching Seven-Point Agreement

ओली-दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न

एमाले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्- विगतमा एकता र विभाजनको गम्भीर समीक्षा नगरी भएको सहमतिको आधार बलियो देखिँदैन । यो दुई नेताको स्वार्थ केन्द्रित सहकार्य हो ।

Questions within their own parties over the Oli-Dahal agreement

करण केसी १०० विकेट लिने नेपालका दोस्रो बलर

नेदरल्यान्ड्समा सोमबार नामिबियाविरुद्ध क्रिकेट विश्वकप लिग २ मा २ विकेट लिएपछि करणले आफ्नो एक सय विकेट पुर्‍याएका हुन् ।

4 MINS READ
Karan KC becomes Nepal's second bowler to take 100 wickets

भाइरलको दौडमा छुट्दै छ नेपाली गीतको सुर

दोहोरो अर्थ लाग्ने गीतको बढ्दो प्रवृत्तिले सिर्जनात्मक स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र नयाँ पुस्तामाथिको प्रभावबारे प्रश्न र बहस सुरु भएको छ ।

12 MINS READ
The melody of Nepali songs is being lost in the race for virality

रैथाने खान्की : चाहने धेरै, उत्पादन थोरै

पछिल्लो समय नेपाली खानाका पारखीहरू रैथाने खान्कीमा रत्तिन थालेका छन् । स्वादसँगै स्वस्थकर पनि हुने भएपछि सहरदेखि गाउँसम्मै रैथाने र मौलिक जातका अन्नपात उपभोग गर्नेहरू दिनानुदिन बढ्दै गईरहेका छन् । तर त्यस अनुपातमा यस्ता अन्नबालीको उत्पादन भने घट्दो छ ।

जनमतमा आजको प्रश्ननिर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ वर्ष पुग्यो । न्याय अझै मिलेको छैन । तर पनि प्रत्येक सरकारले न्याय दिलाइछाड्ने भन्न छाडेका छैनन् । यो घटनाबारे तपाईंको बुझाई के छ ? मत दिनुहोस् ?

हत्या आरोपमा ८ जना पक्राउ

आइतबार बिहान थाहा नगरपालिका–१० का ४१ वर्षीय आसमान गोपालीको शव राजमार्ग किनारमा फेला परेको थियो ।

लक्ष्मी मृत्यु प्रकरण : छानबिनको माग गर्दै वीरगन्जमा प्रदर्शन

३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।

चार वर्षमा बन्नुपर्ने शारदा पुलको काम पाँच वर्षसम्म ७० प्रतिशत

ठेक्काको पहिलो म्याद २०८२ असारमा सकिएपछि दुई पटक थप गरिसकेको छ ।

Indefinite Curfew Imposed in Additional Areas of Sunsari
सुनसरीको देवानगन्जमा सोमबार बिहान लगाइएको कर्फ्युका क्रममा परिचालित नेपाली सेना। तस्बिर : अर्जुन सुवेदी/कान्तिपुर

सुनसरीका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

कुटपिट भएको भन्दै अशोक दर्जीले दिए प्रहरीमा जाहेरी

अशोक दर्जीले निवेदनमा अंकित प्रधान र शनिश्चरेका शुक्रे भन्ने व्यक्तिले आफूलाई ‘चोर-चोर’ भन्दै कुटपिट गरेको, भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको र हटाइदिन आग्रह गर्दा पनि धम्क्याउँदै आएको उल्लेख गरेका छन्।

इलाममा देखियो संकटापन्न हिमाली कालो भालु

चरा तथा वन्यजन्तुको खोज, अध्ययन र अभिलेखिकरण गरिरहँदा आइतबार बिहान संकटापन्न हिमाली कालो भालु देखेपछि फोटो खिचेको संरक्षणकर्मी तथा फोटोग्राफर खरेलले बताए ।

पहिरोले चार परिवार विस्थापित, सिङ्गो गाउँ जोखिममा

पहिरोले घरमा क्षति पुर्‍याउँदा स्थानीय गणेशप्रसाद लिम्बू, विक्रम साम्बा, विष्णु साम्बा र चन्द्रप्रसाद साम्बासहितका चार घर–परिवार विस्थापित भएका हुन् ।

Indefinite Curfew Imposed in Additional Areas of Sunsari
सुनसरीको देवानगन्जमा सोमबार बिहान लगाइएको कर्फ्युका क्रममा परिचालित नेपाली सेना। तस्बिर : अर्जुन सुवेदी/कान्तिपुर

सुनसरीका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

वीरगञ्ज नाकाबाट डीएपीको दोस्रो र्‌याक भित्रियो, युरिया दुई/तीन दिनमै आउँदै

लगातार दोस्रो खेप भित्रिएसँगै धानबालीको सिजनमा मल आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

नारायणी अस्पताल घटनाको विरोधमा दोस्रो दिन पनि चिकित्सकको प्रदर्शन

आइतबारदेखि आकस्मिकसहित सम्पूर्ण उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सोमबार घण्टाघर चोकमा भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका छन्

गण्डक नहरको पानी रौतहटको १३ नम्बर ब्लकपछि आपूर्ति असम्भव

धान रोपाइँ सिजनमा गण्डक नहरको पानी रौतहटको १३ नम्बर ब्लकसम्म पुगे पनि त्यसपछिका किसानले यस वर्ष पनि सिँचाइ सुविधा पाउने संभावना छैन।

Laxmi Death Case: Protest in Birgunj Demanding Investigation

लक्ष्मी मृत्यु प्रकरण : छानबिनको माग गर्दै वीरगन्जमा प्रदर्शन

३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।

ट्यांकीमा डुबेर २७ बाँदरको मृत्यु

त्रिपुरासुन्दरी गाउँपालिका-६ का अध्यक्ष रमेश बोहराअनुसार टेकान्पुर-६ भन्ज्याङस्थित सिंचाइ ट्यांकीमा हामफालेका बाँदरहरुको मृत्यु भएको हो ।

शिलान्यासको ६ वर्षसम्म पनि अधुरै रामेछापका आधारभूत अस्पताल

०७७ मंसिरमा रामेछापका उमाकुण्ड, सुनापति, लिखुतामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकामा पनि अस्पताल निर्माणको घोषणा गरिएको थियो ।

8 Arrested on Murder Charges

हत्या आरोपमा ८ जना पक्राउ

आइतबार बिहान थाहा नगरपालिका–१० का ४१ वर्षीय आसमान गोपालीको शव राजमार्ग किनारमा फेला परेको थियो ।

गैंडाकोटमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

प्रहरीका अनुसार अचेत अवस्थामा फेला परेका महिलाको उपचारको क्रममा गैंडाकोट नगर अस्पतालमा मृत्यु भएको हो ।

मर्स्याङ्दी नदी किनारमा महिलाकाे शव फेला

आइतबार दिउँसाे नदी किनारमा महिलाको शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।

गोरखामा गैरीछाप-देउराली-पन्द्रुङ सडक पहिरोले अवरुद्ध

पोल ढलेपछि ६ सय घरधुरी चार दिनदेखि विद्युत् सेवाबाट वन्चित

Elderly man dies in landslide in Myagdi, one rescued
फाइल तस्बिर : कान्तिपुर

पहिरामा परी म्याग्दीमा वृद्धको मृत्यु, एकको उद्धार

गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन् ।

एमालेमा वैचारिक पुनर्गठन अनिवार्य : महासचिव पोखरेल

युवा र जनतामुखी बन्न नसक्दा असफल भएको महासचिव पोखरेलको स्वीकारोक्ति

लुम्बिनीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

कांग्रेसबाट मन्त्री बनेका धनेन्द्र कार्की, सरोज थापा (रोज), जन्मजय तिमिल्सिना, प्रचण्डविक्रम न्यौपाने र देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन् ।

बर्दियामा संरक्षित वन्यजन्तु उदबिलावको आखेटोपहारसहित एक पक्राउ

संरक्षित वन्यजन्तु उदबिलाव (ओत)को आखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Outbreak of Rice Hispa Pest in Paddy Crops, Municipality Distributes Pesticides

धानबालीमा खपटे किराको प्रकोप, पालिकाले बाँड्यो किटनाशक औषधि

पाल्पाको पूर्वखोला गाउँपालिकाका विभिन्न वडामा फैलिएको खपटे किराको महामारी नियन्त्रण गर्न किटनाशक औषधि, स्प्रे मेसिन र प्राविधिक टोली परिचालन गरिएको छ ।

तीन दिनपछि खुल्यो रिजिगार्ड खोलाको अवरोध

वर्षायाम जारी रहेकाले नदी तथा खोलामा जलस्तर बढेर बढ्ने हुँदा सतर्कता अपनाएर यात्रा गर्न आयोजना कार्यालयले आग्रह गरेको छ।

कर्णालीमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा

स्टेशनबाट कर्णालीका उपभोक्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ रूपमा उपलब्ध गराइने नेपाली सेनाले बताएको छ ।

कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

प्रदेश प्रमुखको कार्यालयले मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेको छ ।

Work on the Sharda Bridge, which was supposed to be completed in four years, is only 70 percent finished after five years
मदन भण्डारी राजमार्ग अन्तर्गत बाग्चौर पातिहाल्ना सडक खण्डमा शारदा नदीमा निर्माणाधीन पुल । तस्विरः कान्तिपुर

चार वर्षमा बन्नुपर्ने शारदा पुलको काम पाँच वर्षसम्म ७० प्रतिशत

ठेक्काको पहिलो म्याद २०८२ असारमा सकिएपछि दुई पटक थप गरिसकेको छ ।

डडेल्धुरा सदरमुकाम बजारको सडक सीमा १५/१५ मिटर कायम गर्न माग

सर्वपक्षीय बैठकले मुख्य बजार क्षेत्रमा ३२/३२ मिटरको सट्टा १५/१५ मिटर सडक सीमा कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।

शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा मोबाइल नेटवर्क नहुँदा उद्धार र सुरक्षामा चुनौती

दैनिक सयाैं यात्रु आवतजावत गर्ने शुक्लाफाँटा निकुञ्जभित्रको सडकमा मोबाइल नेटवर्क नहुँदा दुर्घटना, बिरामी या अन्य आपतकालीन अवस्थामा सहायता माग्न कठिन हुने गरेको छ ।

अनशनस्थलमै पुगेर गोविन्द केसीविरुद्ध नाराबाजी

अनशन स्थलमै पुगेर स्थानीयले तत्काल अनशन तोड्नुपर्ने दबाब दिँदै नाराबाजी गरेका हुन् ।

Problems in managing bodies in Baitadi due to lack of mourners

बैतडीमा मलामी नपाउँदा शव व्यवस्थापनमा समस्या

खोलाले बगाएर ल्याएको लालमतीको शवलाई मलामीको अभावमा पुनः गाडिएको मृतकका आफन्तले बताए ।

अर्थ / वाणिज्य

जसले छोरीहरूका लागि उद्यम रोजिन्

साइनीको दृष्टि नेपाली बजारमा मात्रै सीमित छैन, पाँच वर्षपछि कति कारोबार हुन्छ, कति नाफा हुन्छ वा कम्पनी कति ठूलो हुन्छ भन्नेभन्दा एउटा लक्ष्यले उनलाई बढी उत्साहित बनाउँछ, उनी चाहन्छिन्— पाँच वर्षपछि आफ्नो कम्पनी ‘ट्रिनिटी एग्रो’ बाट कम्तीमा पाँच प्रकारका च्याउ विदेश निर्यात भइरहेका होऊन्, नेपालमा उत्पादित कृषि वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको होस् 

Who chose entrepreneurship for her daughters
साइनी खेतान। तस्बिरः दीपक केसी/कान्तिपुर

बजारमा नयाँ स्कोडा कुशाक

युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभीको मूल्य ५७ लाख ९० हजारदेखि उपलब्ध छ,

2 MINS READ

राइड सेयरिङ कम्पनी इन्ड्राइभले चालकलाई सुरक्षा तालिम दियो

तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए ।

1 MIN READ

News

Link copied successfully