शुक्रबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूले विकासको दीर्घकालीन आधार ज्ञान र अनुसन्धान रहेको निष्कर्ष प्रस्तुत गरेका थिए ।
असार २५, २०८३
भर्नाका लागि क्याम्पसहरुमा साढे ९ हजारदेखि ४१ हजार ३ सम्म शुल्क
असार २४, २०८३
शैक्षिक कन्सल्टेन्सीहरु २०६८ सालदेखि निर्देशिकामा भरमा सञ्चालित थिए भने विदेशी कलेजहरु पनि २०५९ सालदेखि निर्देशिकाबाट स्थापना र सञ्चालन हुँदै आएका थिए ।
असार २३, २०८३
१ लाख २१ हजार ९१४ जना परीक्षार्थीमध्ये ८३ हजार २२३ जना उत्तीर्ण भएका छन् ।
असार २१, २०८३
विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई, प्रधानाध्यापक नियुक्ति अब स्थानीय तहबाटै
असार १९, २०८३
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आजै विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए ।
असार १७, २०८३
सरकारले पहिलो पटक विश्वविद्यालयबाहिरका व्यक्तिलाई सेवा आयोगको प्रमुख प्रशासकका रूपमा नियुक्त गरेको हो ।
२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीलाई सचिवस्तरका सल्लाहकार, स्वकीय सचिवालयमा ९ जना सदस्य नियुक्त गर्न पाउने निर्णय गरेको थियो ।
असार १५, २०८३
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो ।
असार १०, २०८३
नेपाल खुला विश्वविद्यालय र नास-आईटीले स्विस कन्ट्याक्ट तथा एसडीसीसँगको सहकार्यमा चार वर्षे आईटी डिग्री कार्यक्रम ल्याउँदै ।
असार ५, २०८३
यो वर्ष कक्षा १२ को नतिजामा सुधार, गत वर्ष ६१.१७ प्रतिशत र अघिल्लो वर्ष ५२.१५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए
२१ सय ९३ विद्यार्थी दीक्षित हुँदै
जेष्ठ २९, २०८३
समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ
जेष्ठ २६, २०८३
१० असारमा ४५ दिन पुग्ने भए पनि त्यसअघि नै नतिजा प्रकाशित गर्न प्रयासरत रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए ।
जेष्ठ २२, २०८३
उपकुलपति सिफारिस गर्न गठित समितिले शुक्रबार उपकुलपतिको अल्पसूची सार्वजनिक गरेको हो ।
जेष्ठ २१, २०८३
शैक्षिक सत्र २०८२ देखि गौरीशंकर गाउँपालिकाले दुर्गमका विद्यार्थी पढाउनका लागि गौरीशंकर माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको पढाइ सञ्चालन गर्दै आएको थियो । तर यस वर्ष उक्त सुविधाबारे अन्योल हुँदा विद्यार्थी र अभिभावक विद्यालय नजिकै डेरा लिएर बस्न बाध्य छन् ।
जेष्ठ १५, २०८३
अर्थमन्त्री स्वर्णीम वाग्लेले प्रस्तुत गरेको बजेट भाषणमा मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्ने भनिएको छ ।
विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा शिक्षा सञ्चालन गर्ने र गेटा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सरकारको घोषणाले अब गेटामा एमबीबीएस अध्ययन/अध्यापन सुरु हुने स्पष्ट भएको हो ।
नेपालमा हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएका करिब ५० क्याम्पस सञ्चालनमा छन् । तर तीमध्ये केही क्याम्पसको शैक्षिक गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ ।
जेष्ठ १०, २०८३
शिक्षा मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूका गुनासो समाधानका लागि नियमावलीको मस्यौदा अर्थ तथा कानुन मन्त्रालय पठाइएको बताए।
जेष्ठ ७, २०८३
सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ५० जनाले आवेदन दिएका छन् ।
जेष्ठ ५, २०८३
सरकारले त्रिभुवन विश्वविद्यालयसहित ८ विश्वविद्यालयका उपकुलपति पदका लागि २५ वैशाखमा अनलाइन दरखास्त आह्वान गरेको थियो ।
वैशाख ३१, २०८३
शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार पौडेललाई जिम्मेवारी तोकेको पत्र पठाएको छ ।
लुम्बिनीका १२ जिल्लामध्ये रुपन्देही उत्कृष्ट
वैशाख २९, २०८३
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।
वैशाख २८, २०८३
एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए ।
यसपालि अघिल्लो वर्षभन्दा नतिजामा ४.१७ प्रतिशतले सुधार आएको हो ।
एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पाैडेलले जानकारी दिए ।
results.ekantipur.com मा क्लिक गरी एसईईको रिजल्ट हेर्न सकिनेछ ।