सैनिक मुख्यालय छेउ विवाहको पटाका पड्किँदा प्रहरीलाई तनाव

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार केही समयपछि थाहा भयो, खासमा सैनिक हेडक्वार्टर छेउमा विवाहमा गएको एउटा टोलीले पटाका पड्काएको रहेछ ।

1 MIN READ
Police tense as wedding crackers explode near military headquarters

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा कवि तीर्थ श्रेष्ठ मनोनीत

पर्यटनमन्त्री खड्कराज पौडेलले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठलाई मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

2 MINS READ
Poet Tirtha Shrestha nominated as member secretary of Pashupati Area Development Fund

८ सय ८१ थान भेप र ६ लाख नगदसहित पाँच पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी जाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

2 MINS READ
Five arrested with 881 pieces of cannabis and Rs. 600,000 in cash

समावेशी पत्रकारितामा सामाजिक उत्तरदायित्व बढाउन सरोकारवालाको जोड

‘समावेशी पत्रकारिता : सीप, क्षमता र सहकार्य’ विषयक अन्तरक्रियामा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीले समावेशी पत्रकारिताको आवश्यकता औंल्याएका हुन् ।

2 MINS READ
Stakeholders emphasize increasing social responsibility in inclusive journalism

असार १७, २०८३

ठमेलबाट पाँच विदेशी महिला पक्राउ

हिँडिरहेका विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

1 MIN READ
Five foreign women arrested from Thamel

भक्तपुरमा पनि दिनभर पेट्रोलियम पदार्थ अभाव, उपभोक्तालाई सास्ती 

पेट्रोलपम्पका संचालकहरूले मूल्य घटेपछि पेट्रोलियम पदार्थ डिपोबाट नउठाउँदा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना भएको हो ।

1 MIN READ
Petroleum shortage continues throughout the day in Bhaktapur, causing suffering to consumers

असार १६, २०८३

कबाडी सामान बोकेका १० ट्रक सानेपाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार मंगलबार साँझ गोप्य सूचनाका आधारमा ललितपुरको सानेपाबाट छुटेका ती ट्रकलाई रिङरोड क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको हो।

1 MIN READ
Armed Police seize 10 trucks carrying junk from Sanepa

असार १४, २०८३

कागका कारण काठमाडौंमा बर्डफ्लु फैलियो : पशु सेवा विभाग

पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको संक्रमण देखिएको छ ।

2 MINS READ
Bird flu spread in Kathmandu due to crows: Animal Services Department

असार १३, २०८३

बानेश्वरमा गुन्जियो सुकुमवासीका नारा - गरिबको चमेली सरकारै हरायो

पम्पलेटमा कोरिएको नाराले सरकारलाई व्यंग्यस्वरुप भनिरहेको थियो, ‘सय प्रभावशाली हिरो, गरिबको पक्षमा जिरो ।’

4 MINS READ
Slogans of squatters echoed in Baneshwor - The Jasmine government of the poor has been defeated

असार १२, २०८३

काठमाडौं महानगरले शुक्रराज ट्रपिकल अस्पताललाई दियो १८०० भाइल एन्टी रेबिज खोप

'अस्पतालमा दैनिक २०० जनाभन्दा बढी व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउँछन् । महानगरपालिकाले प्रदान गरेको खोपले करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।'

2 MINS READ
Kathmandu Metropolitan City provides 1,800 vials of anti-rabies vaccine to Shukraraj Tropical Hospital

उपत्यकामा बर्डफ्लु संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

पशुसेवा विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।

2 MINS READ
Technical team mobilized to prevent spread of bird flu infection in the Valley

असार १०, २०८३

काठमाडौंमा पक्राउ परे २४ बंगलादेशी नागरिक 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ डल्लु, सितापाइलालगायत क्षेत्रमा सञ्चालित कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

1 MIN READ
24 Bangladeshi nationals arrested in Kathmandu

सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २६ करोड 

२०औँ नगरसभाको अधिवेशनमा बुधबार नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले बजेट प्रस्तुत गरेकी हुन् ।

2 MINS READ
Suryabinayak Municipality's budget is 2.26 billion rupees

भक्तपुर नगरपालिकाले ल्यायो २ अर्ब ५५ करोडको बजेट

२ अर्ब ५५ करोडको बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको भक्तपुर नगरपालिकाले जनाएको छ।

2 MINS READ
Bhaktapur Municipality brings a budget of Rs 2.55 billion

असार ८, २०८३

कारले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

घाइते हुनेहरुमा बा८९प ६४८६ मोटरसाइकलका चालक मकवानपुरका २२ वर्षीय ज्ञानसागर लोप्चन, मोटरसाइकलको पछाडि सवार भोजपुरका १९ वर्षीय बबिन राई, बा९६प ३३२५ नम्बरको मोटरसाइकल चालक धापाखेल बस्ने ३० वर्षीय एलिस बानियाँ छन् ।

2 MINS READ
6 injured after car hits motorcycle

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको सर्वसाधारणको गुनासोपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

2 MINS READ
10 arrested for harassing passengers in Koteshwor and Jadibuti

असार ६, २०८३

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।

1 MIN READ
President Poudel observes Bhoto Jatra

असार ४, २०८३

चराचुरुङ्गीका लागि काठमाडौं महानगरले पानीपात्र निर्माण गर्ने

काठमाडौं महानगरपालिकाले चराचुरुङ्गीको लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त उल्लेख गरेको हो ।

2 MINS READ
Kathmandu Metropolitan City to build water basins for birds

स्वनिगः विश्वविद्यालय स्थापनाका लागि काठमाडौं महानगरद्वारा बजेट विनियोजन

महानगरवासीहरूले अब मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमि व्यवस्थापन सेवा स्थानीयस्तरबाटै पाउने ।

2 MINS READ
Swanig: Kathmandu Metropolitan City allocates budget for establishment of university

काठमाडौं महानगरद्वारा २५ अर्ब ८८ करोड ३० लाखको बजेट प्रस्ताव

काठमाडौं महानगरपालिकाले २०८३/०८४ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकासमै ६१ प्रतिशत रकम छुट्याइएको छ भने सामाजिक र आर्थिक क्षेत्रमा पनि उल्लेख्य बजेट प्रस्ताव गरिएको छ।

2 MINS READ
Kathmandu Metropolitan City proposes budget of Rs 25.883 billion

काठमाडौं महानगरद्वारा ११ र १२ कक्षाको छात्रवृत्तिका लागि पुनः आवेदन माग

हानगरको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयन मा समावेश हुन चाहने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकताक्रम छनोट गरी अनलाइन फाराम भर्न सूचित गरेको छ ।

2 MINS READ
Kathmandu Metropolitan City calls for re-application for 11th and 12th grade scholarships

असार ३, २०८३

डीएभीका छात्र मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान

ललितपुरको जावलाखेलस्थित डीएभी कलेजको कक्षा १२ मा अध्ययरत १८ वर्षीय किशोर आर्यन सिंहको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

2 MINS READ
Police begin investigation into DAV student's death

असार १, २०८३

डेढ किलो कोकिन निलेर आए विदेशी, शौच गराएर निकालियो

प्रहरीका अनुसार ७६ वटा क्याप्सुलबाट १ किलो ५ सय ग्राम कोकिन बरामद भएको छ।

2 MINS READ
A foreigner who swallowed one and a half kilos of cocaine was defecated and expelled.

गुरूकुलमा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

भक्तिवेदान्त गुरूकुलमा अध्ययनरत बालकमाथि दुर्व्यवहार भएको आरोपमा इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठ पक्राउ

1 MIN READ
ISKCON director arrested for allegedly abusing students at Gurukul

जेष्ठ ३१, २०८३

काठमाडौं महानगरले काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने 

विदेशी पाहुनासमेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिने

2 MINS READ
Kathmandu Metropolitan City to organize Kathmandu Film Festival

काठमाडौं महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गर्ने 

नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीहरूको सुझाव तथा आवश्यकतामा सहकार्य गर्ने

2 MINS READ
Kathmandu Metropolitan City to conduct 'Gen Z, Gen Alpha' special program

‘मानवीयताको सहर’ अवधारणासहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका अशक्त नगरवासीलाई पोषक आहारको सुरक्षाका लागि नियमित पोषण भत्ता उपलब्ध गराइने नीति तथा कार्यक्रमा उल्लेख छ ।

3 MINS READ
Kathmandu Metropolitan City's policies and programs made public with the concept of 'City of Humanity'

जेष्ठ ३०, २०८३

ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

प्रहरीका अनुसार लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू गाडीमा भाग्न खोजेपछि गोली चलाइएको हो ।

1 MIN READ
Police open fire to arrest drug dealer in Lalitpur

जेष्ठ २९, २०८३

सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको दाल, सडेको अण्डा : २ लाख जरिवाना 

क्यान्टिनमा सरसफाइ भने सामान्य र फ्राई गरेको तेल मापदण्डअनुकूल नै रहेको पाइयो

1 MIN READ
Mite-infested lentils, rotten eggs in Singha Durbar's central canteen: Rs 2 lakh fine

जेष्ठ २८, २०८३

केयूमा श्रम, आप्रवासन, लैंगिकता र मानवअधिकारबारे अन्तरक्रिया

केयू, स्कूल अफ आर्ट्सका तेस्रो वर्ष दोस्रो सेमेस्टरमा अध्ययनरत कम्युनिटी डेभलपमेन्ट कार्यक्रमका विद्यार्थीहरूले मंगलबार २६ जेठमा बालकुमारीस्थित कुसोम परिसरमा अन्तरक्रिया आयोजना गरेका हुन् ।

2 MINS READ
Interaction on labor, immigration, gender, and human rights at KU
Link copied successfully