असार १२ देखि साउन १० सम्म सञ्चालन हुने प्रदर्शनीमा आधुनिक डिजाइन र डिजिटल नवप्रवर्तनमार्फत ५० भन्दा बढी सांस्कृतिक तथा सिर्जनात्मक कृतिहरू प्रदर्शनमा राखिएका छन् ।
असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले आधारभूत मानव अधिकारका सिद्धान्तबारे विशेष प्रस्तुति दिएका थिए ।
जेष्ठ २१, २०८३
गायिका सिर्जना खत्रीको स्वर, शब्द र संगीत रहेको ‘फुलमाया’ भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।
वैशाख ४, २०८३
प्रतियोगितामा विजयी विद्यार्थीले क्रमश: पाँच हजार रूपैयाँ, तीन हजार रूपैयाँ र दुई हजार रूपैयाँ नगद पुरस्कार पाए ।
वैशाख १, २०८३
ब्राजिलका कलाकार काको मेनेगाज भन्छन्, ‘ट्याटु भनेको बाहिरी संसारमा भावना देखाउने माध्यम हो, जहाँ म शरीरसँग जोड्ने प्रयास गर्छु ।
चैत्र ३०, २०८२
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा भएको १० दिने उद्यम तथा प्राविधिक सीप विकास तालिममा सहभागी २६ विद्यार्थीले गहुँको छ्वालीबाट आकर्षक कला सिर्जना गर्न सिकेका हुन् ।
चैत्र २३, २०८२
नेपाली एब्स्ट्र्याक्स पेन्टिङ कला नेपाली इतिहास र परम्परासँग जोडिएको आयोजकले बताएका छन् ।
चैत्र १०, २०८२
फोटो पत्रकार केशव थोकरले खिचेका रसुवाको पर्यटकीय गाउँका महिलाको जीवनसंघर्ष झल्काउने तस्बिर प्रदर्शनीमा छन् ।
चैत्र ७, २०८२
'परिवर्तनको पक्षमा उभिएकै कारण मेरो कलाकारिताको कद घट्दै गएछ भने मेरो माइक समाउने हातले गाउँ फर्केर हलो समाउन सक्छ ।'
फाल्गुन २८, २०८२
अमनाको जीवनमा धेरै उतारचढाव आए । जेठो छोरो १३ वर्षको हुँदा श्रीमान कमाउन भारत गएका थिए तर एकदिन दैवले नसोचेको बज्रपात पारिदियो । श्रीमानको मृत्युको खबर आयो । अमनाका अगाडि एकातिर सिंगो जीवनको पहाड थियो, अर्कोतिर समाजले कोरिदिएको ‘एकल महिला’ को साँघुरो घेरा ।
फाल्गुन १६, २०८२
उपन्यास 'तोरकीन'ले माथिल्लो मुस्ताङको सांस्कृतिक, सामाजिक र ऐतिहासिक परिवेशलाई बहुआयामिक शैलीमा समेट्छ ।
फाल्गुन ११, २०८२
संगी श्रेष्ठको एकल चित्रकला प्रदर्शनीमा ११६ कलाकृति छन्, जसले दर्शकलाई आत्मचिन्तन, स्वतन्त्रता र पहिचान खोज्न प्रेरित गर्छन् ।
फाल्गुन १०, २०८२
महोत्सवको ७६औं संस्करणको क्लोजिङ गालामा ‘एल्लो लेटर्स’ फिल्मलाई गोल्डेन बियर प्रदान गरेसँगै यही फिल्म प्रदर्शन गरिएको हो ।
फाल्गुन ८, २०८२
'बिटविन टु वर्ल्ड्स' थिममार्फत कलाकारद्वय चिराग बाङ्देल र शिवांगिनी राणाले कलाको संगमस्थल बनाएर एउटा सन्देश दिन खोजिरहेका छन् । त्यो सन्देश हो- सह-अस्तित्व ।
फाल्गुन ७, २०८२
‘रिल्स–युग’मा नेपाली साहित्यले जीवन्त खोज गर्नुपर्नेछ— सांस्कृतिक पहिचानको, खिइएका मूल्यहरूको र संरचनागत रूपान्तरणको । दिशाबोधको धमिलो प्रकाशले रुमल्लिएको नेपाली साहित्यमा निराशाको घेरा मात्र छैन, उत्साह र उमंगका रङ पनि छन् ।
हिजो दर्शक तीन घण्टाको फिल्म हेर्थे, आज उनीहरूलाई दुई घण्टा पनि लामो लाग्छ । धेरैजसो युवा फिल्मलाई १.५ को स्पिडमा फरवार्ड गरेर हेर्न थालेका छन् । यस्तो समयमा दर्शकलाई अढाई घण्टा हलमा बसाएर फिल्म हेराउनु एउटा युद्ध जितेजस्तै हो ।
माघ २४, २०८२
उनले बलिउडमा लामो समय बिताएनन्, तर एउटा खास सिनेमामा यसरी छाए कि उनलाई खासखास मोडमा सम्झिने गरिन्छ ।
नेपालमा मात्रै नभएर थापाले बलिउडमा समेत काम गरेर चर्चा कमाएका थिए। उनले संजय लिला भन्सालीले निर्माण गरेको फिल्म ‘मेरी कोम’मा समेत काम गरेका थिए।
माघ १९, २०८२
काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिममा ३० जना सहभागी थिए ।
माघ ११, २०८२
प्रतियोगितामा नारायणी इङ्लिस बोर्डिङ स्कुलका कलश आले मगर सर्वोत्कृष्ट घोषित भए ।
माघ ७, २०८२
प्रदर्शनीको समापनका अवसरमा सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रदर्शनीमा सहभागी युनिटलाई प्रशंसापत्र प्रदान गरे ।
पुस ३०, २०८२
'युवा समाजको दरारहरू सुधार गर्नुहोस्' शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा नेपालका पंगेनी तेस्रो भएका हुन् ।
कार्यक्रममा पाका पुस्ताका कलाकार किरण मानन्धर लगायत १२ जना कलाकारहरुले क्यानभासमा आकृति रंग भरेका थिए ।
पुस २६, २०८२
आइतबारसम्म सञ्चालन हुने दुई दिने कला कार्यशालामा काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लाका १५ जना कलाकारको सहभागिता रहेको ककनी पौवा गुठीका गुठियार शशिविक्रम थापाले जानकारी दिए ।
मंसिर १७, २०८२
महोत्सवले यस वर्ष 'बाल अधिकार' लाई आफ्नो मुख्य थिम बनाएको छ ।
मंसिर ११, २०८२
कार्यक्रमबाट अपांगता भएका कलाकारको पहिचान, सिर्जनात्मक क्षमताको प्रवर्द्धन, प्रत्यक्ष आयआर्जन, संस्थाबीच सहकार्य मजबुत बनाउनेजस्ता सकारात्मक उपलब्धि हुने अपेक्षा
भाद्र २१, २०८२
चित्रकलामा धिमे बाजा बजाउँदै गरेकादेखि विभिन्न मुखौटा लगाएर लाखे नाचेका तथा इन्द्रजात्रा झल्काउने चित्र हेर्न सकिन्छ ।
भाद्र ३, २०८२
टुनल्यान्ड सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्ने कम्पनीले जनाएको छ ।
भिमनिधि तिवारीद्वारा लिखित नाटक सुजन आचार्यको परिकल्पना तथा निदेशनमा प्रस्तुत गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो ।
श्रावण २१, २०८२
चन्द्रनगरको नाढीमन ताल परिसरमा महिला हिंसा सम्बन्धी चित्रकला प्रदर्शनी गरिएको हो।