आइतबार मात्रै सुनौली नाकाबाट भियतनामी मूलका अमेरिकी भिक्षु भन्ते पन्याकरसहित ३ भिक्षुको टोलीमा अलोका लुम्बिनीको ‘शान्ति यात्रा’ मा सहभागी भएको थियो । र, सोमबार बिहान भैरहवाबाट बुद्ध एयरको एटीआर विमान चढेर ऊ काठमाडौं ओर्लियो ।
जेष्ठ २९, २०८३
प्रवासी नेपालीका चासो र सरोकार बेग्लाबेग्लै छन् । झन्डै दुईतिहाइ बहुमतसहित सरकारमा आएको वालेन्द्र शाह नेतृत्वसँग परदेशी नेपालीका आशा र अपेक्षा के–के छन् ? सरोकार र चासो के छन् ? प्रस्तुत छ– १७ देशका २४ जना प्रतिनिधि प्रवासी नेपालीका विचार :
जेष्ठ २४, २०८३
अहिले व्यक्तिगत हालखबर र प्रेमपत्रहरू पूर्ण रूपमा हराएका छन् भने बैंक एवं लघुवित्तका ऋणको ताकेता गर्ने चिठी र नयाँ पुस्ताका युट्युबरहरूका लागि 'गुगल एडसेन्स'को कोड हुलाकबाटै आउने गरेको छ ।
सुन्दर पौडेल ‘म बोल्न र सुन्न सक्दिनँ’ लेखिएको हेल्मेट लगाएर 'इन्ड्राइभ' गर्छन् । त्यति मात्र होइन, उनी बिहान बेलुका रेस्टुँरामा सेफको काम गर्छन् भने फुर्सदमा रिल र भ्लग बनाउँछन्, जुन सामाजिक सञ्जालमा चर्चितसमेत बन्दैछन् ।
बेलायती पर्वतारोही केन्टन कुलले सगरमाथाको शिखरमा २० पटक पुग्दै सबैभन्दा बढी पटक आरोहण गर्ने गैरनेपाली पर्वतारोहीको कीर्तिमान स्थापना गरेका छन्।
जेष्ठ २३, २०८३
नयाँ पुस्ताको संलग्नता नहुँदा अजिरकोटका खर्कमा गोठको संख्या घट्दै गएको छ । पाका उमेरकाले मात्रै गोठ परम्परा धानिरहेका छन्।
कमान क्षेत्रमै रहेको ट्युबेलबाट पानी भर्ने र चिया श्रमिकलाई पिलाउने उनीहरूको मुख्य काम हो । गर्मीका बेला त कहिलेकाहीँ दिनभरि नै पानी ओसार्नुपर्छ ।
जेष्ठ २२, २०८३
पश्चिम बंगालमा भाजपाको ऐतिहासिक जितसँगै दार्जिलिङ, कालिम्पोङ, खरसाङ र डुवर्स क्षेत्रका नेपालीभाषी समुदायमा गोर्खाल्यान्ड राज्यको सम्भावनाप्रति फेरि आशा पलाएको छ । तर गोर्खाल्यान्ड पाउनु वा नपाउनु अन्तत: दार्जिलिङको पहाडमा होइन, दिल्लीको राजनीतिक इच्छाशक्तिमा निर्भर छ ।
जेष्ठ १८, २०८३
बागलुङको तमानखोला–३ स्थित तमान गाउँको सामाजिक, सांस्कृतिक व्यवस्थापन र गोठ सार्ने चलनमा अझै मुखियाको महत्वपूर्ण भूमिका हुने गरेको छ ।
जेष्ठ १४, २०८३
अंग्रेजी शब्दकोशमा हालै एउटा नयाँ शब्द थपिएको छ– ‘फबिङ’ । ‘फोन’ र ‘स्नबिङ’ शब्द मिलाएर बनाइएको यो शब्दको अर्थ हो– आफू छेउका मानिसको वास्तै नगरेर सम्पूर्ण ध्यान स्मार्टफोनमा केन्द्रित गर्नु ।
जेष्ठ १२, २०८३
सडकमा पुग्ने अधिकांश बालबालिकाको मूल कारण पारिवारिक विखण्डन, घरेलु हिंसा, गरिबी र अभिभावकको बेवास्ता हो । कतिपय बालबालिका घरभित्रै हिंसा सहन नसकेर भाग्छन् त कतिपयलाई जीविकोपार्जनकै बाध्यताले सडकमा ल्याउँछ।
जेष्ठ १०, २०८३
विशेष विद्यालयको चर्को शुल्क, नियमित थेरापी, सिकाइ सामग्री, यातायात तथा विशेष हेरचाहमा हुने खर्चका कारण अभिभावक र परिवार दबाबमा पर्ने गरेको छ ।
जेष्ठ ८, २०८३
एकै परिवारका १० दाजुभाइ अहिले जिल्लाका दुर्गमदेखि सुगमसम्मका विकास आयोजनामा खटिइरहेका छन्, यो एकता र मिहिनेतको अर्थ हो– विकासका लागि ठूला–ठूला मेसिन मात्रै होइन, कामप्रतिको निष्ठा र आपसी मेलमिलाप महत्त्वपूर्ण हुन्छ ।
जेष्ठ ३, २०८३
अमेरिकी कम्पनीले चीनमा निर्मित मानवरूपी रोबोटलाई सगरमाथा आरोहण गराउने बाटो खोजिरहेको छ, तर कानुनको अभावमा यो काम अनिश्चित छ ।
जेष्ठ १, २०८३
२०२३ मा स्थापना भएको केन्द्रीय बहिरा माविबाट २०५५ देखि विद्यार्थीले एसएलसी/एसईई दिँदै आएका छन् । विद्यालयबाट हालसम्म ५३० जना एसईई उत्तीर्ण भइसकेका छन् । यस वर्ष एसईईमा सहभागी सबै २१ विद्यार्थी ‘ग्रेडेड’ ।
वैशाख २७, २०८३
'नगरपन्छी' घोषणाको ७ वर्ष बितिसक्दा पनि लुम्बिनीमा सारस चराको मृत्यु दर घट्नुको साटाे बढ्दै गएको छ, यसले सारस संरक्षणमा नगरपालिका उदासीन देखिएको संरक्षणविद्हरूको भनाइ छ।
वैशाख २६, २०८३
सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएर विपत्ति निम्त्याएको भन्दै विरोधमा उत्रिएकी सरिस्मा थापाले पत्रकारको प्रश्नको डटेर तथ्य र तर्कपूर्ण जवाफ दिएकोमा प्रशंसा पाइरहेकी छन् । सरकारको कदमको समर्थन गर्नेहरूले भने उनको आलोचना गरिरहेका छन् ।
वैशाख २५, २०८३
फ्यूजन खाना बनाउनु भनेको केवल दुई भिन्न संस्कृतिको स्वाद मिसाउनु मात्रै होइन, बरु नेपाली स्वादको मौलिकता जोगाउँदै त्यसलाई नयाँ परिकारका रुपमा पस्कनु हो ।
वैशाख २४, २०८३
काठमाडौं उपत्यकाका नदी किनारका बस्ती भत्काउँदा सयौं परिवार विस्थापित भए । उनीहरूका लागि सरकारले केही व्यवस्था गर्यो- खाना, अस्थायी बास र पुनःस्थापनाको आश्वासन । तर, बस्तीका जनावरको उद्धार सरकारको योजनामा परेन ।
वैशाख २३, २०८३
देशभर अहिले झन्डै २५ हजार विद्यार्थी संस्कृत पढिरहेका छन् । झन्डै ५ सय गुरुकुलमा १५ देखि २० हजार विधार्थी छन् भने नेपाल संस्कृत विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजमा थप ४ हजार विद्यार्थीले शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) तह पढिरहेका छन्।
वैशाख २२, २०८३
चुरे क्षेत्रमा नदीजन्य पदार्थको अत्यधिक उत्खनन, बढ्दो मानवीय गतिविधिलगायत कारणले पानी जमिनमा सोसिने प्राकृतिक प्रणाली नै कमजोर बनाउँदै लगेको छ। जसले चुरे–भावरबाट दक्षिणमा पानीको संकट बढ्दै गएको छ।
वैशाख २१, २०८३
थापाथलीको सुकुमवासी बस्तीमा डोजर चल्दा अञ्जलीको सुत्केरी हुन समय नजिकिँदै थियो, अहिले उनी होटलमा ९ जनासँग एउटै कोठामा बस्न बाध्य छिन् ।
वैशाख १८, २०८३
अचानक बस्तीमा माइकिङ भएपछि सौरभ र साथीहरू एक ठाउँ भेला भए । ४ कक्षामा सँगै पढेका साथी सिजनले हातको घडी फुकालेर उनलाई लगाइदिए र भने, ‘अब हामी सँगै हुँदैनौं, याद आयो भने यही चिनो हेर् है ।’ सौरभले पनि टोपी निकालेर सिजनलाई लगाइदिँदै भने, ‘तँ पनि यो राख् है ।’
वैशाख १६, २०८३
वीर, प्रसूति, त्रिवि शिक्षण, राष्ट्रिय ट्रमा सेन्टर जस्ता प्रमुख अस्पतालमा सोमबार बिरामीको चाप धेरै, ओपीडीदेखि प्रयोगशाला तथा रेडियोलोजी सेवासम्म दबाब।
वैशाख ९, २०८३
अक्सफोर्ड र लन्डन स्कुल अफ इकोनोमिक्सका विद्यार्थी नेपाल भ्रमणमा आएपछि उनीहरूले यहाँको युवाशक्ति, प्रविधि, संस्कृति र नेतृत्वबारे अनुभव साझा गरेका छन् ।
वैशाख ८, २०८३
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले लतको रूप लिँदै जाँदा यौन दुर्व्यवहार, साइबर बुलिङ, ब्ल्याक मेलिङजस्ता जघन्य अपराध गर्न पनि सहज बनाएको सामाजिक अभियन्ता तथा अधिवक्ता प्रेमकला राई बताउँछिन् ।
वैशाख ५, २०८३
ब्रान्ड 'कृति' मार्फत, मैनालीले परम्परागत हस्तकला र समकालीन डिजाइनलाई समिश्रण गर्छिन् ।
वैशाख ३, २०८३
छोरा नपाएको पीडाको संकेतस्वरूप परिवारले नाम ‘सपना’ राखिदिएका थिए, आज उनै सपना देशकै सबैभन्दा शक्तिशाली न्यायाधीश छिन्
समुद्री सतहदेखि करिब साढे ३ हजार मिटर उचाइमा अवस्थित चाररातेमा हरेक नेपाली नयाँ वर्षमा चौंरी महोत्सव आयोजना हुँदै आएको छ ।
चैत्र २८, २०८२
स्मार्टफोन र डिजिटल प्रविधिको विकाससँगै फोटो खिचाउने तरिका अछामका पुराना फोटो स्टुडियोका संचालकहरु ।