२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९
वाइडबडी जहाज खरिद प्रकरण

वाइडबडी प्रकरणका आरोपी भन्छन् : खरिद कानुनसम्मत

चैत्र २३, २०८०

वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न रही हिनामिना अभियोगमा अख्तियारले प्रतिवादी बनाएका तत्कालीन मन्त्री, निगम सञ्चालक समिति अध्यक्ष, खरिद सम्झौता हुँदाका हर्ताकर्ता र निगमका प्रमुखले सबै प्र...

वायुसेवा निगम खाने ‘खुम्लेकिरा’ त मन्त्री नै पो रहेछन् : मन्त्री किराती

संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगम खाने खुम्ले किरा विगतका पर्यटनमन्त्रीहरू नै रहेको बताएका छन् । नयाँ आएपछि वायुसेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको भन्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

अख्तियार अनुसन्धानमा रहेका ज्वार्चन निगम महाप्रबन्धक

आर्थिक अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका दीपुराज ज्वार्चनलाई सरकारले नेपाल वायु सेवा निगमको ‘अस्थायी’ महाप्रबन्धकमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्स (न्यारोबडी–३२०) का विमान चालक ज्वार्चनलाई कार्यकारी अधिकारसहित बिहीबार नियुक्त गरेका छन् ।