स्थानीय तह उपनिर्वाचन-२०८१
उपनिर्वाचन भएका कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्रलाई १/१ पद
उपनिर्वाचन भएका कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्रलाई १/१ पद
२०५४ सालपछि कीर्तिपुरमा कांग्रेसलाई विजयी गराएका राजकुमार नकर्मीको विरासत जोगियो
सरकारबाट बाहिर आए माओवादी खत्तम हुन्छ भन्ने मान्यतालाई यो उपनिर्वाचनले गलत सावित गरिदियो । पार्टी आफ्नो खुट्टामा उभिए जनताले विश्वास गर्छन् भन्ने देखियो । -उपमहासचिव वर्षमान पुन