बाँकेका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणारूपा गहतराजविभिन्न मागसहित आन्दोलन गरिरहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आइतबारदेखि बाँकेका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । संग्रह सेयर