रोचक
भाद्र १७, २०७६

लामपुछ्रे चराविरुद्ध उजुरी परेपछि...

सिड्नीको उत्तरी क्षेत्रमा एउटा म्यागपाई (लामपुछ्रे चरा)ले आतंक मच्चाएपछि त्यसलाई गोली हानेर मारिएको छ । उक्त चराको उपद्रो विरुद्ध सो क्षेत्रबाट ३ दर्जन बढी उजुरीहरु परेपछि स्थानीय काउन्सिलले मार्ने निर्णय गरेको हो ।