जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति सूचना जारी गर्दै भोलि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
चितवनका संयुक्त विद्यार्थी संगठनहरुले भरतपुर विमानस्थल गेट अगाडि प्लेकार्ड बोकेर मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाउनुका साथै कालो बेलुन उडाएका थिए ।
वर्षाको पूर्वानुमान र पहिरोको जोखिमका कारण नारायणगढ-मुग्लिन सडक र मुग्लिनदेखि परको पृथ्वीराजमार्गमा अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक लगाइएको हो ।
मर्मत सम्भार कार्य एक सातामा सम्भव भएको वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नविन सिंहले बताए ।
सडक विभाग, पुल सेक्टर काठमाडौंका अनुसार पुलमा अहिले कुनै प्राविधिक समस्या नरहेको र सवारी आवागमनसमेत सुरु भइसकेको छ ।
पहिरोले ललितपुरको चापागाउँ हुँदै हेटौंडातर्फ आउने–जाने सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैंडा, हात्ती, बाघ र गोहीको आक्रमणबाट २०८१/८२ मा १३ जना र २०८०/८१ मा ११ जना मारिएका थिए भने गत आवमा पाँच जनाको ज्यान गएको थियो ।
श्रावण २, २०८३
बर्खायाममा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड पहिरोको उच्च जोखिममा रहन्छ ।
जिल्ला प्रशासन कार्यालय मकवापनुरले हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने मुख्य दुई सडक मार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
घोँगी टिप्न गएका व्यक्ति डुबेको भन्ने जानकारी पाएपछि प्रहरीले उद्धार गरेको थियो, उपचारका क्रममा उनको ज्यान गएको हो ।
हेटौंडा–६ रोएनी कोलोनीस्थित कर्रा खोला नजिक उक्त घटना भएको हो ।
शनिबार रातिदेखि चीनतर्फबाट भीषण बाढी आएपछि बाँध खोल्ने र बन्द गर्ने कार्य भइरहेको छ, जसका कारण तामाकोशीको बहावमा उतारचढाव आउने भएकाले नदी किनारका स्थानीयलाई सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।
मर्मत कार्य चलिरहेकाले हेटौंडा-काठमाडौं आउजाउ गर्ने सवारीसाधनलाई खोलामा डाइर्भसन बनाएर आउजाउ सहज बनाइएको छ ।
श्रावण १, २०८३
बागमती गाउँपालिका-५ मा १८ करोड लागतमा निर्माण गरिएको सहिद स्मृति आधारभूत अस्पतालले शुक्रबारदेखि विरामीको स्वास्थ्य परीक्षण गर्न थालेको हो ।
चितवनका बोटे समुदायले साउन संक्रान्तिमा जल, जमिन र जंगलको पूजा गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरे।
मुख्यमन्त्रीको सचिवालयका अनुसार संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण सम्पन्न भएपछि प्रदेशमा मन्त्री र मन्त्रालयको संख्या ८–८ वटा कायम रहनेछ।
नयाँ राहदानी प्रणाली लागू हुँदा केही प्राविधिक समस्या देखिए पनि रामेछापमा सेवा सामान्य अवस्थामा फर्किएको र आवेदन सहज रूपमा दर्ता भइरहेको छ।
पहिरोका कारण अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका तीन दिनपछि बिहिबारदेखि सञ्चालनमा आएको भोलिपल्टै शुक्रबार बिहानदेखि फेरि ठप्प भएको हो।
असार ३२, २०८३
पहिरो निरन्तर झरिरहेकाले पन्छाउन समय लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताए ।
बिहीबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकपश्चात् एमालेका तर्फबाट सरकारमा सहभागी ६ जना मन्त्रीले राजीनामा दिने तयारी भए पनि अन्तिम समयमा रोकिएको छ ।
वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिएमा यो रोगबाट बच्न सकिन्छ ।
सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रीय तहबाटै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि एमालेका मन्त्रीहरूले सरकार छाड्न लागेका हुन्।
सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा कुलेखानी ड्याममुनि सिमखोलामा आएको बाढीले स्कुटरसहित उनलाई बगाएको थियो ।
असार ३१, २०८३
प्रहरीले उक्त गाँजा हेटौंडा–वीरगन्ज हुँदै भारततर्फ लैजान लागिएको जनाएको छ ।
असार ३०, २०८३
मुख्य संरचना निर्माण सम्पन्न भएको तीन वर्षपछि अन्य पूर्वाधार तयार भएसँगै मंगलबारदेखि शीत भण्डार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो।
मंगलबार बेलुका साढे ६ बजेदेखि बुधबार बिहान ५ बजेसम्म काठमाडौं जाने सवारी साधन हेटौंडामै रोक्ने सूचना जारी गरेको हो ।
सडकबाट करिब एक सय मिटर तल खोलामा बाप्र. ०२–०३२ च ८०५४ नम्बरको होण्डाको एभीएटर स्कुटर मंगलबार फेला परेको हो ।
सोमबार साँझ तुइनखोला, सेती दोभान र मंगलबार बिहान जलवीरे नजिक पहिरो खसेको थियो ।
पहिरो खस्न लागेका कारण चितवन जिल्ला प्रशासन कार्यालयले हिजो साँझ सूचना निकालेर अर्को सूचना नआउँदासम्म नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ ।
असार २९, २०८३
उक्त सडकको तुइन खोला र सेती दोभानमा पहिरो खसेपछि सोमबार साँझदेखि सडक अवरूद्ध छ ।