मुलुकका प्रमुख गन्तव्यका होटलले गर्मी र बर्खायाम लक्षित छुट र प्याकेज ल्याउँदै नेपाली तथा भारतीय पाहुना आकर्षित गर्न विभिन्न अफर सार्वजनिक गरेका छन्।
६ कार्तिक २०७३ बाट सञ्चालनमा आएको अस्पताल फार्मेसीमा १६ असारदेखि नयाँ बोर्ड झुन्डिएको छ ।
तुलनात्मक रुपमा ‘रोनाल्डो’ मान्छेप्रति त्यत्ति आक्रमक देखिँदैन । प्राय: मान्छेको चहल पहल हुने खोरसोर हात्ती प्रजनन् केन्द्रमा बस्छ । घुम्न आउने पर्यटक यसलाई पृष्ठभूमिमा राखेर भिडियो र तस्बिर खिचाउँछन् । उ पनि 'सेलीब्रेटी' झै पोज दिन्छ ।
एउटै हात्तीको आक्रमणले १४ वर्षमा शनिचराले आफ्ना बुवा-आमा, बुहारी र नाति गुमाएका छन्, तैपनि हात्ती नियन्त्रणमा लिन कठिन भइरहेको निकुञ्जले जनाएको छ।
हात्ती भगाउन आगो बाल्दा जल्यो बस्ने कच्ची घर पनि ।
सामुदायिक वनमा सुरु हुने सन्ध्याकालीन जिप सफारीलाई लिएर पर्यटन व्यवसायी उत्साहित छन् भने संरक्षणकर्मीले वन्यजन्तुमा पर्ने असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातमा सलग्नलाई कारबाही नभएसम्म कर्मचारीले काम गर्न नसक्ने जनाएका छन्।
सडक डिभिजन भरतपुरका अनुसार सडक खुलाउन एउटा मेसिन परिचालन गरिएको छ । रोकिएर बसेका सवारी साधनलाई लेन अनुशासन पालना गर्न पनि डिभिजले जनाएको छ ।
बर्खायाममा कच्ची वनपथ बिग्रिने, खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने जस्ता समस्या बर्खामा देखिने गरेको छ ।