प्रा. डा. कोँजुले छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने वा अन्य शंकास्पद लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुग्न तथा नियमित व्यायाम, सन्तुलित आहार र धूम्रपान त्याग्न आग्रह गरेका छन् ।
प्रदेश सरकारको बजेटमा चितवनलाई बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी (माइस) पर्यटन केन्द्रका रूपमा विकास गरिने उल्लेख छ ।
प्रतिकिलो मकैको समर्थन मूल्य ३५ रुपैयाँ तोकेर किसानले बजारमा कम पाउने अवस्था भए गाउँपालिकाले आफै खरिद गर्ने व्यवस्था मिलाइएको छ।
शिखर क्लबको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा ६ वटा स्थानीय र चन्द्रागिरीबाट आएको एक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘प्रदेशका कोही जनता खान नपाएर भोकै रहन नपरोस्, शिक्षा नपाएर अन्धकारमा रहन नपरोस् र दुःखी हुन नपरोस्’ भन्ने मान्यताका साथ बजेट प्रस्तुत गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको दाबी ।
पालिकाले स्थानीयस्तरमा उत्पादित मकैको समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरेको हो ।
असार १, २०८३
प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले पुरानै योजनालाई निरन्तरता दिँदै पेस गरेको बजेटमा नयाँ र आशलाग्दा योजनाहरू भने समावेश छैनन् ।
चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४.३१ प्रतिशत रकम
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज ४ बजे प्रदेशसभा बैठकमा २०८३/८४ को बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
जेष्ठ ३१, २०८३
अहिले मुख्य प्राथमिकताका साथ नौंबिसे-धार्के खण्डको ३ किलोमिटर सडकमा बेस फाइनल गरी कालोपत्रे (पिच) गर्ने काम भइरहेको छ।
जेष्ठ ३०, २०८३
शनिबार धुलिखेल अस्पतालमा पोस्टमार्टमपछि आफन्तले शव बुझेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
बनेपाबाट रोशीस्थित सुघुरे जाँदै गरेको यात्रुवाहक बस नमोबुद्धको बुच्चाकोटमा दुर्घटनामा परेको थियो ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार दिउँसो करिब २ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म ६ जनाको सनाखत भएको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जेष्ठ २९, २०८३
पुल निर्माणका लागि तुँदी कन्स्ट्रक्सनसँग सन् २०२३ को जुन दुईमा सम्झौता भएको थियो ।
स्थानीयस्तरमा पाइने बाँसलाई आधुनिक डिजाइनका सामग्रीमा रूपान्तरण गर्दै कुबुकास्थलीका बासिन्दाले स्वरोजगार व्यवसायका रूपमा अघि बढाउन थालेका छन्।
जेष्ठ २८, २०८३
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रे जिल्ला विपद्को उच्च जोखिममा रहेको बताए।
मकवानपुरका चार गाउँपालिकाका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले तोकिएकासबै खोप पाएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो।
निरन्तरजसो वर्षा, एक्कासी तापक्रम बढ्नु र डडुवा रोगका कारण दोलखा, सिन्धुपाल्चोक र रामेछापका हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादन ४०–५० प्रतिशत घट्ने प्राविधिकहरुको अनु्मान छ ।
पिकअप चालक बुढाथोकी नेपाली सेनाका भूतपूर्व हवल्दार रहेको प्रहरीले जनाएको छ।
जेष्ठ २७, २०८३
मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो । २४ घण्टाभित्र अर्को सूचना जारी गरिने निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले जानकारी दिइन् ।
कार्यालयका अनुसार मंगलबार साँझ सब-इन्जिनियरद्वय सुरेश आले र हबेन्द्र यादव मोटरसाइकलमा साइटतर्फ जाने क्रममा केही दिनअघि गरिएको ढलान क्रस गरेर अघि बढ्ने क्रममा सेट नभएको ढलान माथि मोटर साइकल कुदाएको भन्दै उनीहरुमाथि निर्घात कुटपिट भएको हो ।
जेष्ठ २६, २०८३
रोशी खोलामा पानीको सतह बढ्दै गएपछि जोखिमलाई ध्यानमा दिँदै बन्द गरिएको राजमार्ग मंगलबार अपराह्न ४:१० बजेदेखि सञ्चालन गरिएको हो ।
महामन्त्री बुर्लाकोटीले मंगलबार हेटाैंडामा उद्घाटन गरेको दुई दिने अधिवेशनमा बागमतीका १३ जिल्लाबाट सहभागी १५०० प्रतिनिधिले ६५ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछन्।
लगातारको वर्षाका कारण रोशी खोलामा पानीको सतह बढेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै काभ्रे खण्डमा आवागमन रोकिएको छ।
३ करोड १८ लाख रुपैयाँ जरिवाना र ९३ वर्ष दुई महिना कैद असुली
जेष्ठ २५, २०८३
गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा केन्द्रित भएर छलफल भएको थियो।
हेटौंडा अस्पताल परिसरमा उत्पन्न हुने तरल तथा रसायनजन्य फोहोरलाई सुद्धीकरण गर्न २ करोड ५० लाख रुपैयाँ लागतमा अत्याधुनिक प्लान्ट निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
जेष्ठ २४, २०८३
तीन दिने मिडिया सम्मेलनमा ११० सञ्चारकर्मीको सहभागिता थियो ।
१५ वर्ष पुरानो खरको छानो भएको घरमा बस्दै आएका धनसिंह र ठूलीमाया चेपाङलाई जस्ता र प्लाइको छाना भएको नयाँ घरमा सर्न पाएपछि राहत भएको छ ।
लामो छलफल र सहमति प्रयासपछि अधिवेशनले यसअघि कार्यरत तदर्थ समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो।