Kantipur

२ श्रावण २०८३, शनिबार
ज्योती श्रेष्ठ

ज्योती श्रेष्ठ

श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

ज्योती श्रेष्ठका लेखहरु :

तत्काल ‘स्टाम्पिङ आउट’ले काभ्रेमा बर्डफ्लु नियन्त्रण

संक्रमित कुखुरा नष्ट गर्ने रणनीतिले बर्डफ्लु नियन्त्रणमा टेवा पुगेको छ भने किसानहरुको क्षतिपूर्ति सिधा बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको छ ।

5 MINS READ
Bird flu control in Kavre through immediate 'stamping out'

प्रतिकूल मौसमले हेलिकप्टर नउड्दा खानीखोलाबाट गर्भवतीको पैदलै उद्धार

हेलिकप्टरमार्फत उद्धारका लागि निरन्तर प्रयास गरे पनि खराब मौसमका कारण उडान हुन नसकेपछि अन्ततः पैदलमार्गबाटै अस्पताल लगिएको हो।

1 MIN READ

बर्डफ्लुको मारमा पोल्ट्री व्यवसायी, सरकारी राहतको पर्खाइ

चैतयता सुरु भएको बर्डफ्लु झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा भने नियन्त्रणमा आएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भने नियन्त्रणमा आउन सकेको छैन ।

8 MINS READ
Poultry businessmen hit by bird flu, waiting for government relief

रोशीमा पानीको सतह बढेपछि बीपी राजमार्गमा आवागमन बन्द

आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षा भइरहेका कारण रोशी खोलाको जलस्तर बढेको छ ।

1 MIN READ
Traffic on BP Highway closed as water level rises in Roshi

केयुको ३१औं दीक्षान्त (दोस्रो चरण) सम्पन्न, १ हजार ५ सय २७ विद्यार्थी दीक्षित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा विभिन्न संकायका १ हजार ५ सय २७ जना विद्यार्थी दीक्षित भएका छन् ।

3 MINS READ
KU's 31st convocation (second phase) completed, 1,527 students graduated

बर्डफ्लुको मारमा किसान : कमाउने बेला फार्म नै रित्तियो

किसानहरू भन्छन- ‘सरकारको नियम मानेर सबै कुखुरा नष्ट गर्न सहयोग गर्‍यौं । अब राज्यले पनि वास्तविक क्षतिको मूल्यांकन गरेर राहत दिनुपर्छ, राहतले सबै घाटा नपुर्ला तर फेरि उठ्ने आधार भने बन्न सक्छ ।’

7 MINS READ
Farmer hit by bird flu: Farm emptied at a time when earning money

पाँचखालमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काभ्रेपलाञ्चोक जिल्ला स्थित अरनिको राजमार्ग अन्तरगत पाँचखाल नगरपालिका–४ स्थित बुधबार बिहान भएको सवारी दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ।

2 MINS READ
Scooter driver dies after being hit by EV in Panchkhal

केयुको ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण)  मा १ हजार ५ सय २७ विद्यार्थी दीक्षित हुँदै

समारोहमा विभिन्न संकायका १ हजार ५ सय २७ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

3 MINS READ
1,527 students being inducted in KU's 31st convocation ceremony (second phase)

जलवायु संकटको समाधान खोज्दै पानी, खाद्य र ऊर्जाको एकीकृत व्यवस्थापनमा जोड

जलवायु परिवर्तनका कारण बढ्दो पानीको अभाव, खाद्य असुरक्षा, ऊर्जा संकट र जनस्वास्थ्यका चुनौतीलाई एउटै प्रणालीभित्र समेटेर समाधान खोज्नुपर्नेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले जोड दिएका छन् ।

5 MINS READ
Emphasis on integrated management of water, food and energy in search of solutions to the climate crisis

काभ्रेका ८ पालिकाको बजेट बढ्यो, ५ पालिकाले घटाए

अघिल्लो आर्थिक वर्ष २०८२/०८३ को तुलनामा जिल्लाका ८ स्थानीय तहले बजेटको आकार बढाएका छन् भने ५ स्थानीय तहले बजेट घटाएका छन् ।

3 MINS READ
Budgets of 8 municipalities in Kavre increased, 5 municipalities reduced
Link copied successfully