प्रदेश अस्पताल गोरखामा सिटी स्क्यान मेसिन खरिदका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
मूल्यमा गिरावट र खरिद रणनीति परिमार्जन गरेपछि सरकारले आयात अर्डरमा कटौती गरेको हो, तर धान रोपाइँको मुख्य सिजनमा किसानले अझै पनि दबाब सामना गरिरहेका छन् । नयाँ योजनाअन्तर्गत भारतबाट मल आइपुग्न चार महिनासम्म लाग्न सक्छ ।
सोमबार ४ अर्ब ४१ करोड २० लाख रुपैयाँबराबर सेयर कारोबार भएको छ ।
दुई संस्थाबीचको सहकार्यले उड्डयन क्षेत्रमा ज्ञान, अनुभव, अनुसन्धान र प्राविधिक क्षमताको आदानप्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
पालिकाहरूले बिनामिटर जथाभाबी लाइन जोडेर सडकमा बत्ती जडान गर्दा तिर्नुपर्ने रकम बढेको नेपाल विद्युत् प्राधिकरणको दाबी
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँ तोकिएको छ ।
पछिल्ला महिनामा सडकमार्ग हुादै आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य, पोखरा, मुक्तिनाथ, सुपादेउराली, स्वर्गद्वारी, धनकुटाको हिलेलगायत धार्मिक तथा पहाडी गन्तव्यमा बढी चाप
उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा, वन, कर्मचारीलगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीको स्पष्टोक्ति
खाता निलम्बनजस्ता भ्रामक एसएमएस र शंकास्पद लिंकबाट जोगिन तथा आधिकारिक स्रोत मात्र विश्वास गर्न नेपाल टेलिकमले ग्राहकलाई अनुरोध गरेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०९ रुपैयाँ रहेकाे छ।
जेष्ठ ३१, २०८३
इप्पानको विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाई सबै पदमा खुल्ला निर्वाचनको प्रक्रिया लागू गरिएको छ ।
नेपाल चिया उत्पादक संघको आइतबार बसेको बैठकले असार ४ गतेदेखि झापाका साना–ठूला गरी ३० वटा चिया उद्योग तथा दर्जनभन्दा बढी चिया बगान बन्द गर्ने निर्णय गरेको हो।
सरकारले अगाडिको गोजीमा २० हजार रुपैयाँ हालिदिए जस्तो गरेर पछाडिको गोजीबाट सुटुक्क ३२ देखि ३४ हजार रुपैयाँ निकालिसकेको थापाको टिप्पणी छ ।
चितवनको उत्तरी पहाडी गाउँ इच्छाकामना गाउँपालिका–२ हपनीको पाखोबारीमा तरकारी रोपेर आम्दानी गर्न थालेपछि यहाँका चेपाङ समुदायले अन्नको अभाव भोग्नुपरेको छैन ।
नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने उदेश्यले मन्त्रालयले सामाजिक सञ्जालमार्फत निर्देशनहरू जारी गरेको हो ।
प्राधिकरणले दरमा आधारित प्रतिस्पर्धी बोलपत्र संरचनाअन्तर्गत 'निर्माण,सञ्चालन र हस्तान्तरण' (बुट) मोडलमा ४ वटा मुख्य प्रसारणलाइन आयोजना निर्माणका लागि आशयपत्र माग गरेको थियो ।
प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग–वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउनसमेत उनको माग छ ।
सरकारले ८ पुस २०७८ मा मन्त्रिपरिषद् बैठकले एनपीटीसी सञ्चालनका लागि अनुमति दिने निर्णय गरिसकेको छ तर उक्त कम्पनीले अहिलेसम्म बिजुली खरिद–बिक्री सुरू गर्न सकेको छैन
काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ४९ ब्रान्डका सवारी साधन, प्रविधि र नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन हुनेछन्।
छापावाला सुनको मूल्य आज २ लाख ९३ हजार २ सय निर्धारण भएको छ ।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया बोकेर कोलकाता पुगेका गाडी हप्तौंसम्म रोकिँदा बजार नै ठप्प भएको छ ।
यसपालि ४० मेगावाट मात्रै बिजुली बंगलादेश पठाइने
अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा बेथिति थप चुलियो।
पुरानो मितिका २९ लाख लाइसेन्समध्ये १८ लाख २ हजार २ सय ४८ छापियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
जेष्ठ ३०, २०८३
धान र मकैमा निरन्तर क्षति व्यहोर्दै आएका किसानले झापामा रबर खेतीलाई विकल्पका रूपमा रोज्न थालेका छन् ।
मुलुकको वैदेशिक व्यापार र राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने यी दुई भन्सार पूर्वाधारलाई एकीकृत रूपमा सञ्चालन गर्न सरकारले बीचको जग्गा अधिग्रहण गर्न लागेको हो ।
कृषिमन्त्री गीता चौधरीले निर्देशिकाअनुसार बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण हुने भएकाले किसानले आफ्नो लागत, सम्भावित आम्दानी र बजार अवस्थाका आधारमा बाली छनोट गर्न सक्ने बताइन् ।
स्थानीयको अवरोधका कारण लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीदेखि बेंसीसहर नगरपालिका नगरपालिका १ उदिपुर सबस्टेशनसम्मको करिव १० किलोमिटरको अवरोध हटेको हो ।
अन्य पदमा सर्वसम्मत भए पनि कोषाध्यक्षमा निर्वाचन भएको थियो ।