कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ऋणपत्रमा गरिएको लगानी ऊर्जा क्षेत्रमा गर्नुपर्ने

काठमाडौँ — नेपाल राष्ट्र बैंकले ऊर्जा बन्ड लगायत ऋणपत्रमा गरिएको लगानीलाई यसै क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था मिलाउने जनाएको छ । शुक्रबार माैद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्ताे व्यवस्था गर्ने बताएका हुन् ।

ऋणपत्रमा गरिएको लगानी ऊर्जा क्षेत्रमा गर्नुपर्ने

‘ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टकृत संस्थाहरुबाट जारी गरिएका ऊर्जा बन्डलगायत ऋणपत्रमा गरिएको लगानीलाई यसै क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×