२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

जनताको राय

कृपया दैनिक रायमा भाग लिनुहोस् र आफ्नो विचार साझा गर्नुहोस्। तपाईंको विचार महत्त्वपूर्ण छ।

जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?

अभिलेख

५ जेष्ठ २०८१ शनिबार

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?

जे पायो त्यही सामग्री आयात नै बन्द गर्नुपर्छ
३०.१२%
गुणस्तर परीक्षण प्रभावकारी बनाउनुपर्छ
५०.७८%
सरकारको परीक्षणमा विश्वास छैन,उपभोक्ता आफैं सचेत हुनुपर्छ
१८.१७%
केही भन्न चाहन्नँ
०.९३%
४ जेष्ठ २०८१ शुक्रबार

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?

विश्व बैंककै लगानीमा बनाउनुपर्छ
३२.०६%
भारतको लगानीमा बनाउनुपर्छ
१०.३१%
सक्छ भने नेपालले आफैं बनाउनु राम्रो
५४.५८%
केही भन्न चाहन्नँ
३.०५%
३ जेष्ठ २०८१ बिहीबार

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?

सभामुख सत्ता पक्षको इसारामा चले
४८.५%
सभालाई बन्धक बनाउने विपक्षीको कदम रोक्ने प्रयास
४१.३१%
संसद्मा यत्तिको गतिविधि हुनु स्वाभाविक
७.०६%
केही भन्न चाहन्नँ
३.१३%
२ जेष्ठ २०८१ बुधबार

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?

प्रदेशप्रति वितृष्णा बढ्छ
६४.२%
सरकारको स्थायित्व हुन्छ
३.१७%
प्रदेश मन्त्रालयको संख्या कानुनमै निर्धारण गर्नुपर्छ
२८.४%
केही भन्न चाहन्नँ
४.२३%
१ जेष्ठ २०८१ मंगलबार

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?

विगतको जस्तै कर्मकाण्डी
५३.११%
विगतको भन्दा राम्रो
८.६८%
औसत छ, यति नै कार्यान्वयन गरे पनि उपलब्धी हुन्छ
३३.८१%
केही भन्न चाहन्नँ
४.४%
३१ वैशाख २०८१ सोमबार

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?

लोकतान्त्रिक पार्टीको असंसदीय गतिविधि
५३.८६%
कांग्रेसको सही निर्णय
१०.९%
सर्वोच्चको मुद्दा किनारा नलाग्दासम्म मुख्यमन्त्रीले हतारो गर्नुहुन्नथ्यो
३१.५५%
केही भन्न चाहन्नँ
३.६९%
३० वैशाख २०८१ आइतबार

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?

रोजगारी सिर्जना
५६.८९%
पूर्वाधार विकास
१९.१९%
शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
१९.७८%
केही भन्न चाहन्नँ
४.१४%
२९ वैशाख २०८१ शनिबार

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?

स्थानीय विकास प्रभावित हुन्छ
४१.१६%
स्थानीय तह केन्द्रको भर पर्नुहुन्न
३८.७३%
राजस्वको लक्ष्य हासिल गरे अनुदान फिर्ता हुन्छ
१३.७५%
केही भन्न चाहन्नँ
६.३६%
२८ वैशाख २०८१ शुक्रबार

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?

कांग्रेसको मागअनुसार छानबिन समिति बनाउनैपर्छ
४०.८७%
रवि लामिछानेलाई संसद्‍मा बोल्न मात्र दिए पुग्छ
४८.५४%
बजेट र नीति तथा कार्यक्रम पास नहुँदासम्म यो विवाद थाती राख्नुपर्छ
७.१२%
केही भन्न चाहन्नँ
३.४७%
२७ वैशाख २०८१ बिहीबार

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?

हो, खेलकुद क्षेत्र कम प्राथमिकतामा छ
५६.४८%
भएकै बजेटको सदुपयोग छैन
३९.७९%
अहिलेभन्दा बजेट बढाउन आवश्यक छैन
२.३८%
केही भन्न चाहन्नँ
१.३५%