'प्रतिनिधिको टुंगो नलाग्दै उम्मेदवारी घोषणा गर्न मिल्दैन' 

प्रतिनिधिलाई कार्ड वितरण भएलगत्तै मंगलबार बन्दसत्र सुरु हुन्छ ।

4 MINS READ
'Candidates cannot be announced without deciding on the representative'

रास्वपामा कुनै पनि प्यानल वा गुट छैन: भूपदेव शाह

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् - ठूलो संख्यामा आकांक्षी भएकाले अब महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाटै, अर्थात चुनावमार्फत नै अघि बढ्ने सम्भावना प्रबल छ ।

13 MINS READ
There is no panel or faction in the Rashtriya Swayamsevak Sangh (RSS): Bhupdev Shah

महाधिवेशनबाट पार्टीले स्थायी र परिपक्व संरचना पाउँछ : सोविता गौतम

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- समावेशिता, महिला नेतृत्व र सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई संस्थागत गरी परिपक्व र समावेशी नेतृत्व बनाउने हाम्रो प्रतिबद्धता छ

12 MINS READ
The party will get a permanent and mature structure from the general convention: Sobita Gautam

राजनीतिमा आउने महत्त्वाकांक्षा छैन, व्यवसायमै रमाएकी छु : ऋतु सिंह वैद्य

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- युवाहरूको असन्तुष्टिले सिर्जित जेन–जी आन्दोलनको बलमा नयाा सरकार आएको हो, यसकारण यो सरकारलाई काम गर्ने समय र अवसर दिनुपर्छ

15 MINS READ
I have no ambition to enter politics, I am happy in business: Ritu Singh Vaidya

असार ७, २०८३

रास्वपामा सामूहिक उम्मेदवारी हुँदैन : महामन्त्री बुर्लाकोटी

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- सामूहिक उम्मेदवारी, सामूहिक रूपमा भोट माग्ने वा प्रचार गर्ने कार्यलाई आचारसंहिताविपरीत मान्छौं, हरेक सदस्यले आफू इच्छाएको पदमा व्यक्तिगत रूपमा उम्मेदवारी दिने र आफ्नै ढंगले प्रचार गर्ने व्यवस्था छ

18 MINS READ
There will be no collective candidacy in the Rashtriya Swayamsevak Sangh (RSS): General Secretary Burlakoti

जेष्ठ ३१, २०८३

राज्य सामाजिक सञ्जालको ‘ट्रेन्ड’ र ‘भाइरल कन्टेन्ट’ का आधारमा चल्ने संरचना होइन : तनुजा पाण्डे

जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डे कान्तिपुरसँगको अन्तर्वार्तामा भन्छिन् -जेन–जी आन्दोलन जुन कारणले भएको थियो, अहिलेको सरकारबाट ठ्याक्कै त्यसकै विपरीत दिशामा काम भइरहेको देखिन्छ ।

24 MINS READ
The state is not a structure that operates on the basis of social media 'trends' and 'viral content': Tanuja Pandey

जेष्ठ २८, २०८३

लैंगिक पहिचानको कानुनी मान्यता कार्यान्वयनमा कर्मचारीतन्त्र बाधक : रुक्साना कपाली

द काठमाडौं पोस्टसँगको अन्तर्वार्तामा एलजीबीटीक्यूआई प्लस अधिकारकर्मी रुक्साना कपालीले कानुनले दिएको अधिकार उपभोग गर्न पनि अदालत जानुपर्ने अवस्था रहेको र त्यो निकै झन्झटिलो रहेको बताएकी छन् ।

7 MINS READ
Bureaucracy hinders implementation of legal recognition of gender identity: Ruksana Kapali

जेष्ठ २६, २०८३

नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना देखेका छौं : डेभिड म्यारियट

कान्तिपुरसँगको अन्तर्वार्तामा म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियटले नेपालमा आफूले महान् संस्कृति-सेवा देखेको र काठमाडौं बहुआयामिक र निकै रोचक सहर रहेको बताएका छन् ।

12 MINS READ
We see immense potential in Nepal's tourism sector: David Marriott

जेष्ठ २४, २०८३

परराष्ट्र नीतिको विषयमा सरकारले जे भन्छ, रास्वपाको त्यही नीति हो : विपिन आचार्य

कान्तिपुरसँगको अन्तर्वार्तामा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य भन्छन्–रास्वपाको परराष्ट्र नीति छैन। देशको परराष्ट्र नीति छ। परराष्ट्रको विषयमा सरकारले जे भन्छ, त्यही हो

20 MINS READ
Whatever the government says on foreign policy, that is the policy of the Rashtriya Swayamsevak Sangh (RSS) : Bipin Acharya

जेष्ठ २०, २०८३

हिमालमा हिउँ पग्लिए पनि आरोहण रोकिनेवाला छैन

६ वर्षमा ३१ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेकी क्रिस्टिन हरिला भन्छिन् : अब परिवारसँग समय बिताउँछु

10 MINS READ
Even if the snow melts on the mountains, climbing will not stop.

जेष्ठ १९, २०८३

कसले भोट हालेन भन्ने प्रमाणित गर्न नसकिएकाले अद्यावधिक गर्नुपरेको हो : प्रदीप पौडेल

कांग्रेस महामन्त्री पौडेलले कान्तिपुरसँग कुरा गर्दै धेरै ठाउँमा अन्तर्घात भएको आरोप लागे पनि प्रमाणित गर्न कठिन भएको र कतिपय ठाउँमा क्रियाशील सदस्य संख्याअनुसार मत नै नआएको बताएका छन् ।

4 MINS READ
Update needed because it was not possible to verify who did not vote: Pradeep Poudel

जेष्ठ १७, २०८३

बजेटले महत्त्वाकांक्षा देखायो तर 'बिग पुस’ गर्नुपर्ने ठाउँ छुट्याउन सकेन : पूर्वअर्थमन्त्री पुन

कान्तिपुरसँगको अन्तर्वार्तामा उनले भने–वाग्ले जस्ता विज्ञ अर्थमन्त्रीले खर्चै नहुने, स्रोत नपुग्ने र ऋण बढी लिनुपर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने थियो। तर, सक्नुभएन।

21 MINS READ
Budget showed ambition but failed to make room for 'Big Push': Former Finance Minister Pun

जेष्ठ १३, २०८३

कांग्रेसमा सदस्यता अद्यावधि विवाद के हो ?

राजनीतिमा डिजिटल माध्यमको प्रभाव बढिरहेका बेला कांग्रेस पनि डिजिटलाइज हुनुपर्छ : महामन्त्री प्रदीप पौडेल

6 MINS READ
What is the membership renewal controversy in Congress?

प्रतिवेदनलाई ‘डस्टबीन’ मा राखियो भने सरकारको छविमाथि प्रश्न उठ्छ : सुदीप पाठक

गम्भीर मानव अधिकार उल्लंघनका घटनाका सर्न्दभमा आयोगले अनुसन्धान गरेर रिपोर्ट तयार गरेको छ । यसलाई त्यतिकै छोड्न मिल्दैन । सरकारले यसलाई अगाडि नबढाएर ‘डस्टबीन’ मा राख्यो भने सरकारमाथि प्रश्न उठ्छ ।

2 MINS READ
If the report is kept in the 'dustbin', the government's image will be questioned: Sudeep Pathak

आयोगको सिफारिस कार्यान्वयनमा ल्याउनु सरकारको दायित्व हो : चरण प्रसाईं

आयोग संवैधानिक संस्था हो । यसले बोलेको, सिफारिस गरेको विषयले महत्व राख्छ । अन्तर्राष्ट्रिय रूपमा पनि यसको महत्व हुन्छ ।

3 MINS READ
It is the government's responsibility to implement the commission's recommendations: Charan Prasai

जेष्ठ १०, २०८३

सगरमाथामा राजनीति घुस्यो : कीर्तिमानी आरोही कामीरिता शेर्पा

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- २९ मेमा काठमाडौंमा जमघट गरेर ककटेल पार्टी खानुभन्दा आधार शिविरमै विश्व सगरमाथा दिवस मनाउनुपर्छ ।

15 MINS READ
Politics has entered Mount Everest: Record-breaking climber Kami Rita Sherpa

जेष्ठ ८, २०८३

मेरो चाहना रेकर्ड राख्न हैन, नेपाललाई चिनाउनु हो : कामीरिता शेर्पा

'सगरमाथामा 'क्राउडेड' बढी भयो । पोहोरको दाँजोमा मान्छे बढेका थिए । यसलाई चाहिँ अलिकति नियन्त्रण गर्नुपर्ने देखियो ।'

2 MINS READ
My desire is not to set a record, but to introduce Nepal: Kami Rita Sherpa

जेष्ठ ३, २०८३

प्रधानमन्त्रीमा दुईतिहाइको दम्भ हो कि जस्तो देख्दै छौं : कांग्रेस सचेतक राई

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सचेतक निश्कल राई कान्तिपुरसँगको अन्तर्वार्तामा भन्छन् - सदनप्रतिको जवाफदेहिता र दायित्वलाई सरकार आफैंले पनि मनन गर्नुपर्छ। यो नैतिक चेत विकास भयो भने धेरै विषय आफैं मिल्दै जान्छन्।

21 MINS READ
We are seeing a two-thirds arrogance in the Prime Minister: Congress Whip Rai

वैशाख २७, २०८३

संगीतमार्फत अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दै दुई नेपाली युवा

बहुभाषिक गीतलेखन, अस्तित्ववादी विषयवस्तु र अन्तर्राष्ट्रिय श्रोतामाझ पुग्ने बाटोमा नेपाली एल्बम ‘स्लिप अन द ग्रास’

10 MINS READ
Two Nepali youth stepping onto the international stage through music

प्रत्येक निर्णयमा प्रधानमन्त्री र पार्टी सभापतिबीच समन्वय र समझदारी हुन्छ: मन्त्री रावल

कान्तिपुरसँगको अन्तर्वार्तामा मन्त्री प्रतिभा रावल भन्छिन्- काठमाडौंमा खोला किनारको बस्ती ‘रिस्क जोन’मा थियो । काठमाडौंको हकमा त्यसलाई मध्यनजर गरेर हटाइएको हो । त्यसपछि देशैभरि जुन किसिमले हटाइयो, सबै संघ सरकारले गरेको होइन ।

24 MINS READ
There is coordination and understanding between the Prime Minister and the party president in every decision: Minister Rawal

वैशाख २२, २०८३

निजी क्षेत्रलाई दबाब समूहबाट विकास साझेदारमा रूपान्तरण गर्ने आधार बनाएको छु : चन्द्रप्रसाद ढकाल

कान्तिपुर कुराकानीमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार, लगानीमैत्री वातावरण र सार्वजनिक–निजी साझेदारीमा प्रगति भए पनि निजी क्षेत्रप्रति नकारात्मक दृष्टिकोण र आत्मविश्वासको कमी अझै चुनौतीकै रूपमा रहेको बताएका छन् ।

23 MINS READ
I have laid the foundation for transforming the private sector from a pressure group into a development partner: Chandra Prasad Dhakal

वैशाख २०, २०८३

बजेटबाट मात्रै सबै आयोजना निर्माण गर्न सकिने अवस्था छैन, अब ऋणपत्रको अवधारणामा जान्छौं : गुणाकर भट्ट

कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट भन्छन्- आर्थिक वृद्धिमा जाने भनेको पूर्वाधार निर्माणमा लगानी, नवप्रवर्तन र डिजिटाइजेसन पनि हो, बैंकिङ क्षेत्रमा जसरी सरकारी सेवामा पनि डिजिटाइजेसन गर्न सके यसले आर्थिक वृद्धिको गति तीव्र हुन सक्छ

23 MINS READ
It is not possible to build all projects from the budget alone, now we will move to the concept of bonds: Gunakar Bhatta

वैशाख १३, २०८३

सुकुमवासीको व्यवस्थापन मानवताका आधारमा हुनुपर्छ : भूगोलविद् निङ्लेखु

कान्तिपुरसँगको अन्तर्वार्तामा निङ्लेखु भन्छन्- प्रधानमन्त्रीले सजिलै सुकुमवासी समस्या हल गरे, बस्ती हटाए भनिन्छ । सबै सुकुमवासी राजीखुसी बस्तीबाट निस्किए भनेर भाष्य बनाइँदै छ । बन्दुकको नालमा यो काम हुँदाखेरि जनताले तथाकथित साथ त दिने नै भए ।

21 MINS READ
Slum dwellers should be managed on the basis of humanity: Geographer Ninglekhu

‘प्रशासनको दलीयकरण अन्त्य गर्न कोसेढुंगा सावित हुन सक्छ’ : मन्त्री रावल

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भन्छिन्– संघीयता कार्यान्वयनको आधारभूत कानुनी उपकरणका रूपमा यो कानुन अत्यन्त आवश्यक छ । यसले तहगत जनशक्ति व्यवस्थापनलाई सुनिश्चित गर्दै प्रशासनिक साझेदारी गर्ने उद्देश्य लिएको छ ।

3 MINS READ
'This could prove to be a milestone in ending partisanship in the administration': Minister Rawal

वैशाख ६, २०८३

‘बफर स्टेट’ पश्चिमाको परिभाषा हो, हामीले कहिल्यै स्वीकार गरेका छैनौं : इन्द्र अधिकारी

कान्तिपुरसँगको अन्तर्वार्तामा उनले भनिन्- दुई ठूला देशका बीचमा रहेको देश स्वतन्त्र छ तर आफ्नो स्वतन्त्रताको अभ्यास गर्न सक्दैन भने त्यस्तो देशलाई मात्र ‘बफर स्टेट’ भन्ने हो । हामी यो परिभाषाभित्र कहिल्यै छैनौं ।

43 MINS READ
'Buffer state' is a Western definition, we have never accepted it: Indra Adhikari

चैत्र २९, २०८२

‘ट्रोलिङ’ का कारण नागरिकले बोल्न छाडे लोकतन्त्र खतरामा पर्छ : राधेश्याम अधिकारी

उनी भन्छन्- पूर्ण समानुपातिक भनेको पार्टीका ‘बोस’ हरूको ‘अथोरिटेरियनिज्म’ लाई बल दिने प्रणाली हो ।

22 MINS READ
Democracy is in danger if citizens stop speaking out due to 'trolling': Radheshyam Adhikari

चैत्र २२, २०८२

सरकारसँग ‘गियर’ र ‘एक्सिलेटर’ हुन्छ, प्रतिपक्षसँग ‘ब्रेक’ : हर्क साम्पाङ

कान्तिपुर कुराकानीका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेका प्रधानमन्त्री र मन्त्रीहरूको पनि सम्पत्ति सार्वजनिक गर्नुपर्ने र स्रोतसमेत खुलाउनुपर्ने बताएका छन् ।

21 MINS READ
The government has the 'gear' and 'accelerator', the opposition has the 'brake': Hark Sampang

चैत्र २१, २०८२

प्रहरी परिसर काठमाडौंका प्रवक्तालाई प्रश्न- ‘तपाईंहरूलाई गृह मन्त्रालयको दबाब छ ?’

'प्रहरीलाई संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनले शान्ति–सुरक्षा कायम गर्ने, अपराध रोकथाम र नियन्त्रण गर्ने जिम्मेवारी दिएका छन् । हाम्रो सक्रियता नियमित दायित्वअनुसारकै हो ।'

5 MINS READ
Question to the spokesperson of the Kathmandu Police Complex: 'Are you under pressure from the Ministry of Home Affairs?'

चैत्र २०, २०८२

‘ठेकेदार’ गाली गर्ने शब्द बनेको छ, हामी सर्वसाधारणको मन जित्नेगरी काम गर्नेछौं : निकोलस पाण्डे  

'अहिले सबैभन्दा ठूलो समस्या रुग्ण ठेक्कामा छ । यस्ता ठेक्का पनि छन्, कानुनले बाधा गरेर बन्द गर्न पनि सकिँदैन, अर्को ठेक्का लगाउन पनि सकिँदैन ।'

6 MINS READ
'Contractor' has become a term of abuse, we will work to win the hearts of the public: Nicholas Pandey

चैत्र १७, २०८२

काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न: ओली र लेखकमाथि कसरी अनुसन्धान भइरहेको छ ?

'गौरीबहादुर कार्कीज्यूको जुन आयोग छ, त्यसले दिएको सुझाव र सिफारिसलाई नै अनुसन्धानका लागि पहिलो आधार बनाएका छौं ।'- काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा

4 MINS READ
Question to Kathmandu Police Chief: How is the investigation being conducted against Oli and the writer?
Link copied successfully