Kantipur

१४ असार २०८३, आइतबार
जयसिंह महरा

जयसिंह महरा

महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

जयसिंह महराका लेखहरु :

संघीय संसद्मा ४३ देशका लागि संसदीय मैत्री समूह गठन

संसदीय मैत्री समूहमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट सांसदहरूलाई संयोजक र सदस्य तोकिएको छ ।

2 MINS READ
Parliamentary friendship group formed for 43 countries in Federal Parliament

उपसभापतिको प्रतिवेदनमा ‘कन्फ्युजन’ थियो, तर सभापतिबाट आएको विषय नै पार्टीको अन्तिम लाइन हो : विपिन आचार्य

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् -नेतृत्वको समावेशितामा जुन ‘ग्याप’ देखिएको छ, त्यसलाई सभापतिले मनोनयन गर्ने पदबाट पूर्ति गर्ने कोसिस पार्टीले गर्छ

19 MINS READ
There was 'confusion' in the Vice President's report, but the issue brought forward by the President is the party's final line: Bipin Acharya

अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व

पार्टी नेतृत्वले समूहगत प्रतिस्पर्धा नहुने भने पनि महामन्त्रीको निर्वाचनमा संस्थापन पक्ष एक ठाउँ हुने गरी छलफल चल्यो, केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिलाई ह्वाट्सएपमा पठाइयो

9 MINS READ
New leadership in the Rashtriya Swayamsevak Sangh (RSS) amidst turmoil

तोशिमालाई छेउमा राखेर सोविताले भनिन्- स्वस्थ प्रतिष्पर्धा गर्‍यौं, मिलेर काम गर्छौं

७८९ मत ल्याउँदै उपसभापतिमा विजयी भएकी सोविता गौतमले प्रतिस्पर्धा सकिएपछि सबै एउटै परिवार भएर पार्टीलाई अघि बढाउने बताएकी छन्।

2 MINS READ
Keeping Toshima aside, Sovita said - We had healthy competition, we work together

पदाधिकारी सर्वसम्मत चयन गर्न रास्वपा नेतृत्व रातभर सक्रिय, को–को पछि हटे ?

रास्वपामा पदाधिकारीको उम्मेदवार बन्न केन्द्रीय समिति सदस्य हुनुपर्ने व्यवस्था छ।

4 MINS READ
The RSP leadership was active throughout the night to unanimously select office bearers, but who backed down?

रास्वपा महाधिवेशन : सर्वसम्मति नभए ६ पदका लागि निर्वाचन, यी हुन् प्रतिस्पर्धी 

रास्वपाको विधानमा सभापतिसहित ९९ केन्द्रीय सदस्य र दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीका लागि निर्वाचन हुने व्यवस्था छ ।

3 MINS READ
RSP general convention: Elections for 6 positions if there is no consensus, these are the contenders

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रदेशगतमा कसले कति मत पाए ? [सबै विवरण] 

मत परिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो । प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका थिए ।

5 MINS READ
RSP Central Member Election: Who got how many votes at the provincial level? [Full details]

रास्वपा महाधिवेशन : खुलातर्फ प्रवासबाट कसले कति मत पाए ?

प्रवासबाट सबैभन्दा बढी अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले ४९ मत पाएका छन्

1 MIN READ
RSP General Convention: Who got how many votes from the open migration?

रास्वपा केन्द्रीय सदस्य पदको निर्वाचनमा ७६.६७ प्रतिशत मत खस्यो

महाधिवेशनमा ३ हजार ८५९ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मतदान गरेका हुन् ।

2 MINS READ
76.67 percent vote in election for RSVP central member

रास्वपा महाधिवेशन : प्रवासबाट ४०, झन्डै ३ हजार मत खस्यो

हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले भोटै हालेनन्

3 MINS READ
RSVP general convention: 40, nearly 3,000 votes lost due to migration
Link copied successfully