वीरेन्द्रनगर र पञ्चपुरीका तीन किशोरकिशोरीको शनिबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
वीरेन्द्रनगर नगरपालिका १० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
असार ४, २०८३
९ हजार ७ सय १५ किलोमिटर सडक भएको कर्णाली प्रदेशमा १ ट्राफिक प्रहरीले १ सय ८८ सवारीसाधन हेर्नुपर्छ । प्रदेशमा २ सय २० जना ट्राफिक प्रहरीको जनशक्ति छ ।
असार ३, २०८३
जिल्ला प्रहरी कार्यालय सल्यानले जेठ महिनामा बलात्कार, ज्यान मार्ने र अन्य अपराधमा संलग्न २७ जनालाई पक्राउ गरेको जनाएको छ।
स्नातक तहमा १ हजार २ सय २२, स्नातकोत्तर तहमा ६ सय ९४ र दर्शनाचार्य तहमा १२ जना दीक्षित हुने
असार २, २०८३
सुरुमा सभापतिका लागि ५ जना आकांक्षी थिए । तर ३ जनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए ।
पढाइ छाडेर साथीहरू विदेश जाँदा गाउँमै कपाल काट्न सिकेका २० वर्षीय दिनेश विष्टले आफ्नै सैलुन खोलेर मासिक ७५ हजारसम्म कमाइरहेका छन्।
कर्णाली सरकारले सरकारी लगानीमा सञ्चालित जलविद्युत् आयोजनामा शेयर लगानी गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
असार १, २०८३
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले स्थानीय तहस्तरमै किसानलाई व्यवहारिक तथा प्राविधिक कृषि ज्ञान उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम अघि सारेको हो ।
चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि गरी आगामी वर्षको बजेट ल्याइएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए ।
जलस्रोत तथा ऊर्जा विकासका लागि ४ अर्ब ८१ करोड, रणनीतिक सडक आयोजनाका लागि ६५ करोड र १ सय २२ वटा झोलुंगे पुल निर्माणका लागि ३६ करोड ७५ लाख विनियोजन
प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन २३ करोड रुपैयाँ विनियोजन
मन्त्री शाहका अनुसार मुगुको राराताल, सुर्खेतको कांक्रेविहार, सल्यानको कुपिण्डेदह र रुकुम पश्चिमको स्यार्पुतालको पूर्वाधार विकासका लागि २१ करोड रुपैयाँ छुट्याइएको छ ।
जेष्ठ ३१, २०८३
विशेषज्ञ चिकित्सक आएपछि सल्यान अस्पतालले एपेन्डिक्स, हर्नियालगायतको शल्यक्रिया सेवा पुन: संचालनमा ल्याएपछि जिल्लाबासीलाई उपचारका लागि बाहिर जानु नपर्ने भएको छ ।
दमाहा, ट्याम्को, सहनाई, झ्याली, ताल, मादल र हुड्को बोकेर कलाकार गाल्जे पुगेका थिए । उनीहरूले आफ्नो कला मात्रै प्रदर्शन गरेनन्, पुस्तौंदेखि जोगाइँदै आएको सांस्कृतिक सम्पदाको कथा पनि सुनाए ।
रास्वपाले पालिका हुँदै १० वटै जिल्ला अधिवेशन सकेर कर्णाली प्रदेशको प्रथम अधिवेशन गर्न लागेको हो । अधिवेशनका लागि ५ सय ५ जना प्रतिनिधि सहभागी हुनेछन् ।
जेष्ठ ३०, २०८३
हुम्ला र बाजुराका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति १० बजेदेखि सडक अवरुद्ध गरेको थियो ।
जेष्ठ २९, २०८३
बाजुराका बासिन्दाद्वारा कर्णाली करिडोर अवरुद्ध, हुम्लाका स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालयमा नाराबाजी र प्रदर्शन गरेका छन् ।
बाजुराका स्थानीयले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक खण्ड अवरुद्ध गरेपछि हुम्लाका नागरिक प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
खाडाचक्र नगरपालिकासहित जिल्लाका आठ स्थानीय तहमा जन्मेदेखि पाँच वर्षमूनिका सबै बालबालिकालाई आवश्यक ११ वटै खोप प्राप्त भएको पुष्टि गरिएको छ।
जेष्ठ २८, २०८३
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना गर्न ९ निकाय खारेज गर्ने निर्णय गरेको हो ।
जेष्ठ २७, २०८३
कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले भने ३०० भन्दा बढी यात्रु र सयभन्दा बढी सवारी साधन बुधबार बिहानदेखि बाटोमै अलपत्र छन् ।
आयोगले गत वर्षको असारयता झण्डै ११ महिनाको अवधिमा खुलातर्फ कुनै किसिमको विज्ञापन नगरेको आयोगका सूचना अधिकारी सन्तोष पाण्डेयले बताए ।
मनसुन सुरु भएसँगै बाढी, पहिरो र अन्य जल तथा मौसमजन्य विपद्को जोखिम बढिरहेका बेला कर्णाली प्रदेशका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेका छैनन् ।
मत परिणाममा गडबढ देखिएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गरेको छ ।
जेष्ठ २६, २०८३
कपुरकोट गाउँपालिका–४ मा हुरीले विद्यालय भवनको छाना उडाएपछि कक्षा ८ र २ का विद्यार्थी चौर र ग्यालरीमा पढिरहेका छन् ।
तिलागुफाका ११ वटै वडामा जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ प्रकारका खोप पाएपछि जिल्ला स्तरमै पाँचौं पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
बाग्चौर नगरपालिका–४ पेदिखोला स्थित स्वास्थ्यचौकीमा सोमबार दिउँसो बिजुलीको तार सर्ट भएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि स्वास्थ्य सेवा पूर्ण रुपमा प्रभावित भएको छ ।