Kantipur

६ असार २०८३, शनिबार
विप्लव महर्जन

विप्लव महर्जन

महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

विप्लव महर्जनका लेखहरु :

सल्यानमा एक महिनामा २७ जना पक्राउ, ८ थान भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय सल्यानले जेठ महिनामा बलात्कार, ज्यान मार्ने र अन्य अपराधमा संलग्न २७ जनालाई पक्राउ गरेको जनाएको छ।

2 MINS READ
27 people arrested in Salyan in a month, 8 loaded guns seized

सल्यानमा सैलुन खोलेर महिनामा ७५ हजार कमाउँदै २० वर्षीय युवा

पढाइ छाडेर साथीहरू विदेश जाँदा गाउँमै कपाल काट्न सिकेका २० वर्षीय दिनेश विष्टले आफ्नै सैलुन खोलेर मासिक ७५ हजारसम्म कमाइरहेका छन्।

4 MINS READ
20-year-old youth opens salon in Salyan, earns Rs. 75,000 per month

सल्यान अस्पतालमा हाडजोर्नी, हर्निया, ऐपेन्डिक्सको शल्यक्रिया तीन वर्षपछि संचालन

विशेषज्ञ चिकित्सक आएपछि सल्यान अस्पतालले एपेन्डिक्स, हर्नियालगायतको शल्यक्रिया सेवा पुन: संचालनमा ल्याएपछि जिल्लाबासीलाई उपचारका लागि बाहिर जानु नपर्ने भएको छ ।

3 MINS READ
Orthopedic, hernia, and appendix surgeries resume at Salyan Hospital after three years

हुरीले उडाएको छाना मर्मत नहुँदा चौरमा कक्षा

कपुरकोट गाउँपालिका–४ मा हुरीले विद्यालय भवनको छाना उडाएपछि कक्षा ८ र २ का विद्यार्थी चौर र ग्यालरीमा पढिरहेका छन् ।

2 MINS READ
Classrooms in the open field due to lack of repair of roof blown off by wind

आगलागीबाट सामग्री जलेर नष्ट भएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित

बाग्चौर नगरपालिका–४ पेदिखोला स्थित स्वास्थ्यचौकीमा सोमबार दिउँसो बिजुलीको तार सर्ट भएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि स्वास्थ्य सेवा पूर्ण रुपमा प्रभावित भएको छ ।

3 MINS READ
Health post services affected after fire destroys equipment

स्वास्थ्य चौकीमा आगलागी, सम्पूर्ण सामग्री जलेर नष्ट

विद्युत् तार सर्ट भई आगलागी हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।

2 MINS READ
Fire at health post, all equipment destroyed

सल्यान अस्पतालमा स्वास्थ्य बिमाको सुविधा रोकियो

स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको न्यून दरमा उपलब्ध गराउन नसकिने भन्दै सल्यान जिल्ला अस्पतालले सोमबारदेखि बिमा अन्तरगतको उपचार सेवा स्थगित गरेको छ।

4 MINS READ
Health insurance facility suspended at Salyan Hospital

दलित समुदायका ७६ एकल महिलालाई १ सय ५२ बोकाबाख्रा वितरण

सल्यानको कालिमाटी गाउँपालिकाले पालिकाभित्रका ७६ जना दलित समुदायका एकल महिलालाई १ सय ५२ वटा बोकाबाख्रा वितरण गरेको छ ।

1 MIN READ
152 goats distributed to 76 single women from Dalit community

सल्यानका सामुदायिक वनबाट ६ दिनमा आठ थान बन्दुक बरामद

ती बन्दुक वन्यजन्तु चोरीसिकार गर्नेले लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

1 MIN READ
Eight guns seized from Salyan community forest in 6 days

चार वर्षमा २० हजार विद्यार्थी घटेपछि सल्यानका ३२ सामुदायिक विद्यालय मर्ज, ८३ को तह घटाइयो

संस्थागत विद्यालयको आकर्षण र बसाइँसराइका कारण विद्यार्थी स‌ंख्या घट्दै गएपछि सल्यानका ३२ सामुदायिक विद्यालय मर्ज र ८३ को तह घटुवा गरिएको छ । धेरैजसोमा विद्यार्थी संख्या ५० भन्दा तल झरेको छ।

7 MINS READ
After a decrease of 20,000 students in four years, 32 community schools in Salyan were merged, and 83 were downgraded.
Link copied successfully