प्राडा कोइरालाको ‘शिक्षामा बेलाको बोली’ सार्वजनिक

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक रुपा मुनाकर्मीले प्राडा कोइरालाको पुस्तकले शिक्षा क्षेत्रमा भएका अवसर चुनौतीमाथि प्रश्न गर्दै समाधानका विकल्प पनि दिएको बताए ।

2 MINS READ
Dr. Koirala's 'Bela's Speech on Education' made public

चैत्र १०, २०८२

कहाँ सुरक्षित छन् छोरीहरू ?

नेपालमा दैनिक ६ भन्दा बढी बालिका यौन हिंसाको सिकार, पीडितमध्ये ६५ प्रतिशत नाबालिका ।

9 MINS READ
Where are the daughters safe?

क्षयरोग र यसको व्यवस्थापनका लागि नेपालको प्रयास

नेपालमा क्षयरोग नियन्त्रणका प्रयासहरू उल्लेखनीय भए तापनि कार्यान्वयनका क्रममा विविध संरचनात्मक, सामाजिक तथा आर्थिक चुनौती विद्यमान छन् ।

12 MINS READ
Tuberculosis and Nepal's efforts for its management

चैत्र ८, २०८२

सामाजिक सञ्जालको भरमा उभिएको व्यवसाय: नयाँ पुस्ताको पहिचान र भविष्यको दिशा

आजको युवा पुस्ताले सामाजिक सञ्जाललाई केवल समय बिताउने माध्यमका रूपमा होइन, अवसरको प्लेटफर्मका रूपमा बुझेको छ। फेसबुकमा एउटा पेज खोल्ने, इन्स्टाग्राममा आकर्षक फोटो राख्ने, टिकटकमा छोटो भिडियो बनाउने- यी साधारणजस्ता लाग्ने काम धेरैका लागि आज जीविकोपार्जनको मुख्य आधार बनिरहेका छन्।

5 MINS READ
A business that relies on social media: The identity and future direction of the new generation

फाल्गुन १८, २०८२

निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ

भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।

6 MINS READ
Let's make the election peaceful, clean, and historic.

फाल्गुन २, २०८२

श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’

पत्रकारिता क्षेत्रमा पुर्‍याएको दीर्घकालीन र विशिष्ट योगदानको कदरस्वरूप श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको करेन्ट मिडियाले जनाएको छ ।

1 MIN READ

माघ ११, २०८२

प्रधानमन्त्रीका उम्मेदवारबीच अपरिहार्य बहस

लहडमा होइन, यथार्थ र एजेन्डामा आधारित बहस जरुरी छ। मतदाताले फेसबुकमा पाइने लाइक, फलोअर्स हेरेर मतदान गर्ने पनि

7 MINS READ
Inevitable debate between prime ministerial candidates

पुस २८, २०८२

सिटौलाको ‘चक्रव्यूह’बाट निस्केलान् देउवा ?

अहिले कांग्रेसभित्र एकताको बाधक को हो ? यो प्रश्नमा संस्थापन इतर र संस्थापनभित्रकै मध्यमार्गी नेताहरूको औंला सिधै कृष्णप्रसाद सिटौलातर्फ ठडिएको छ ।

6 MINS READ
Will Deuba emerge from Sitaula's 'chakravyuh'?

पुस २५, २०८२

विशेष महाधिवेशनः नेतृत्वको उपकार होइन, सदस्यको अधिकार हो

कांग्रेस पार्टीको आफ्नै स्पष्ट विधान छ । जसले के गर्ने, के नगर्ने भनेर निर्दिष्ट गर्दछ । विशेष महाधिवेशन नेतृत्वले गरिदिने कुनै उपकार होइन, विधानको व्यवस्था हो । सदस्यहरूको अधिकार हो । त्यसैले अहिलेको बहस वैधताको होइन, नियतको हो ।

10 MINS READ
Special General Convention: Not a favor from the leadership, but a right of the members

पुस १८, २०८२

कांग्रेसले भोगेको दुई ठूला विभाजन

विशेष महाधिवेशन आयोजना भएमा पार्टी विभाजन हुन सक्ने सम्भावना प्रकट भइरहेको छ । त्यस्तो सम्भावना नभएको होइन । त्यसबारे केही दिनमा थाहा हुने नै छ । तर विभाजन नै भएमा पनि यो पहिलो विभाजन भने हुने छैन । किनकि, इतिहासमा कांग्रेसले दुईपटक ठूलो विभाजन बेहोरिसकेको छ ।

7 MINS READ
The two major divisions that the Congress has experienced

पुस १६, २०८२

३५ केजीको लगेज र २५०० डलर : अस्ट्रेलियामा जीवन बदल्ने नेपाली यात्रा

अस्ट्रेलियासम्म एक नेपाली मनको संघर्ष, सपना र पहिचानको कथा

5 MINS READ
35 kg of luggage and $2,500: A life-changing Nepali journey to Australia

पुस ३, २०८२

धूलो टकटक्याएर उठेको एमालेको ओली नेतृत्व कहाँसम्म पुग्ला  ?

ओली फेरि पनि पुरानै 'ओली' शैलीमै अघि बढ्लान् कि उनले आफूमा बद्लाव ल्याउलान् ?

8 MINS READ
How far will the UML's Oli leadership, which has risen from the ashes, reach?

मंसिर २३, २०८२

अमेरिका-नेपाल टेक साझेदारी सुदृढ बनाउन 'स्केलिङ इन्नोभेसन्स' संवाद

विज्ञहरूले ‘स्केलिङ एथिकल एन्ड इनोभेटिभ एआई एडप्सन इन ग्लोबल मार्केट्स’ विषयमा धारणा प्रस्तुत गर्दै दुवै देशका नवप्रवर्तकहरूले सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।

3 MINS READ
'Scaling Innovations' Dialogue to Strengthen US-Nepal Tech Partnership

कार्तिक २५, २०८२

नियमनको खोलमा नियन्त्रण : अनलाइन मिडिया नियमावली र प्रेस स्वतन्त्रतामाथि ‘ब्याकफायर’

आजको युगमा एक जना पत्रकारले पनि अफिस नखोली प्रविधि प्रयोग गरी ‘डिभाइस बेस्ड जर्नलिज्म’मार्फत सशक्त अनलाइन पोर्टल चलाउन सक्छ । विशेष गरी स्वरोजगारमूलक पत्रकारिता, वैकल्पिक (अल्टरनेटिभ) तथा साना मिडियाहरूका लागि यो तीन जना कर्मचारी राख्नुपर्ने सर्त अनावश्यक आर्थिक र प्रशासनिक बोझ हो ।

6 MINS READ
Control in the Shell of Regulation: Backfires on Online Media Regulations and Press Freedom

कार्तिक १८, २०८२

प्वाँख हराएको मयूर र मुसाहरूको सिंहदरबार गीत

एउटा ठूलो प्वाँखविहीन मयूर पुक्क उठेको भुँडी हल्लाउँदै नाङ्गै क्याटवाक गर्दैछ, प्वाँख भएकाहरू पछाडि अँध्यारोमा कोरस भएर उभिएका छन् ।

13 MINS READ
The Singha Durbar Song of the Peacock and the Mice Who Lost Their Feathers

आश्विन १६, २०८२

जेन-जी विद्रोह : पुराना अनुहारको बिदाइ र नयाँ नेपालको खोज

अबको पुस्ताले पुराना अनुहार होइन, नयाँ सपना देख्नुपर्छ । हाम्रा सहिदहरूको बलिदानले हामीलाई जाग्न बाध्य बनाएको छ- अब सुशासनको पाइला अगाडि बढाऊँ, सधैंका लागि !

1 min read
The Gen-G Rebellion: Farewell to Old Faces and the Discovery of a New Nepal

आश्विन १३, २०८२

दुर्गा पूजा विधान र दसैं उत्सव

असत्यमाथि सत्यको विजय हुन्छ भन्ने सन्देश प्रवाह गरेर दसैंले ईश्वरप्रतिको आस्था, पारिवारिक मूल्य–मान्यता र मनोरञ्जन सबैलाई समेटेको छ । 

1 min read
Durga Puja Legislation and Dasain Festival

आश्विन ६, २०८२

जेन-जी आन्दोलन र अपांगता भएकाको भविष्य

म अपांगता भएको व्यक्ति पनि हुँं । त्यसैले अपांगता भएका व्यक्तिहरूप्रति राज्यको दायित्व केवल दया देखाउनु हैन, उनीहरूको मौलिक अधिकार सुनिश्चित गर्नुपर्ने हुन्छ । सबै सार्वजनिक स्थान, यातायात, शिक्षण संस्था, सरकारी कार्यालयहरू अपांगता व्यक्तिका लागि सहज र अनुकूल बनाइनुपर्छ ।

1 min read
The Zen-G movement and the future of the disabled

आश्विन ५, २०८२

अल्जाइमर : सम्झनासँगको संघर्ष

अल्जाइमरका प्रारम्भिक लक्षणमा भुल्ने, परिवारका सदस्यलाई चिन्नमा कठिनाइ हुने र दैनिक काम गर्न समस्या देखिन सक्छ। रोग बढ्दै जाँदा यी लक्षण अझ स्पष्ट र गाढा हुँदै जान्छन् ।

1 min read
Alzheimer's: The Struggle with Memory

भाद्र १०, २०८२

ऋषिपञ्चमीले कसरी पखाल्छ र पाप !

महिनावारी हुनु पाप होइन यो त महिला शरीर परिपक्वताको पहिचान हो । त्यसैले यो नगरेको पाप पखालिने नाममा आजका कलिला छोरीहरूलाई ऋषिपञ्चमीको व्रत गराउन आवश्यक छैन । 

1 min read
How Rishipanchami washes away sins!

भाद्र ९, २०८२

तीजका विकृत गीतहरू

समाज धमिल्याउने गरी कलाको नाममा छाडापन भित्र्याउने कथित कलाकारहरूलाई सामाजिक रूपमा बहिष्कार गर्ने आँट छ तपाईंमा ?

1 min read
Teej's distorted songs

श्रावण ५, २०८२

अस्ट्रेलियामा एनआरएनको चुनाव र समाजसेवा

गैरआवासीय नेपाली संघको चुनावमा होस् कि अरु कुनै संस्थाको नेतृत्व छान्ने प्रक्रियामा, के सबै ठिकठाक तरिकाले काम भइरहेको छ ?

1 min read
NRN elections and community service in Australia

श्रावण ४, २०८२

के नेपाली कन्टेन्ट क्रिएटर प्रभावशाली छन् ? 

इन्फ्लुएन्सर भन्नु केवल नाम होइन जिम्मेवारी हो ।आजको डिजिटल दुनियाँमा भ्युज, लाइक र कमेन्टलाई नै सफलता मानिन्छ। तर नाच्ने भिडियो, ट्रेन्डिङ रिल वा फेस देखाएर भ्युज कमाउनु मात्र इन्फ्लुएन्सर हुनु होइन ।

1 min read
Are Nepali content creators influential?

असार ३१, २०८२

एलिनाहरुले गरेको विद्रोहको अर्थ के हो?

समाजलाई प्रश्न : के सम्बन्धविच्छेदपछि स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार छैन ?

1 min read
What is the meaning of the revolt of the Alinas?

शिक्षण पेसाको मर्यादा पुनःस्थापना

विश्वभरि नै शिक्षकलाई विद्यार्थीको असफलता, घट्दो परीक्षा अंक र उनीहरूले सिर्जना नगरेका प्रणालीगत समस्याका लागि दोष दिने गरिन्छ

1 min read
Restoring the dignity of the teaching profession

असार १८, २०८२

यहाँ त उल्कै रमिता पो छ

एकले अर्कालाई दोष देखाउने, अर्कोले अर्कोतिर औंला उठाउने अनि विषयान्तरमा हुने हल्लाखल्लामा रमाउने । यो त राजनीतिको प्रवृत्ति भइसक्यो । 'कुलिङ पिरियड' प्रकरणमा जसरी संसदहरु ठन्डाराम भए यसले के देखाउँछ भने यहाँ जहाँ जतिबेला जोपनि 'प्रक्रियागत त्रुटि' को सिकार हुन सक्छ ।

1 min read
Here is Ulkai Ramita

असार १२, २०८२

नेपालमा गाँजा बहस : देखासिकी गर्ने कि कानुनी संयन्त्र चुस्त बनाउने ?

मनोरन्जन प्रयोजनका लागि गाँजा खुल्ला गर्नुपर्ने, यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने दृष्टिकोणबाट पनि छलफल हुने गरेको पाइन्छ । देखासिकी गरेर कुनै अमूक देशको व्यवस्था हुबहु नक्कल गर्दा यसले हाम्रो सामाजिक संरचनामा नकारात्मक असर पार्न सक्छ । 

1 min read
Marijuana Debate in Nepal: Facilitation or strengthening of the legal system?
Link copied successfully