Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
अनुराग देवकोटा

अनुराग देवकोटा

अमेरिकाको लोयोला विश्वविद्यालयबाट 'रूल अफ ल' मा स्नातकोत्तर गरेका देवकोटा अधिवक्ता हुन् । उनी श्रम, आप्रवासन र मानवअधिकार लगायतका बिषयमा अध्ययन र अनुसन्धान गर्छन् ।

अनुराग देवकोटाका लेखहरु :

चौथाइ नागरिकले मत नदिने निर्वाचन कसरी वैधानिक ?

देशको एक चौथाइ नागरिकहरूलाई मतदान गर्न रोक लगाई सम्पन्न हुने निर्वाचनहरूलाई वैधानिक मान्न सकिँदैन । जहाँ बसोबास गरे पनि आमजनताको यथार्थपरक प्रतिनिधित्व सुनिश्चित गर्न नसक्ने लोकतन्त्र साँच्चैमा अपूर्ण रहन्छ ।

10 MINS READ
How is an election legal if a quarter of the citizens do not vote?

आप्रवासी श्रमिकमा मिर्गौला रोगको महामारी

नेपाल विकास समाजको एक अध्ययनअनुसार नेपालमा मिर्गौला डायलसिस र प्रत्यारोपण गरिरहेका ३१ प्रतिशत बिरामी ४० वर्षमुनिका आप्रवासी श्रमिक रहेका छन्, जसको मिर्गौला अत्यधिक गर्मी, निर्जलीकरण र जोखिमयुक्त कार्य अवस्थाका कारण क्षतिग्रस्त भएको पाइएको छ

1 min read
Epidemiology of kidney disease in migrant workers
Link copied successfully