कोइलाखाद : अँध्यारो खनेर उज्यालो खोज्नेहरू

नरबहादुरले डायस्पोराका ती मानिसको प्रतिनिधित्व गर्छ, जो जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो ‘जरा’ छोड्न चाहदैन । ‘मुलुक बाहिर’ रहेर पनि ‘मुलुक’ को कुरा गर्छ ।

Coalfields: Those who dig in the darkness and seek light

हाम्रो साहित्यिक, सांस्कृतिक पर्यावरण त्यति राम्रो छैन : अमर गिरी

कान्तिपुरसँगको कुराकानीमा गिरीले आलोचनात्मक विवेक र इमानदारीको कमी, विचारको असन्तुलन, संकीर्ण सोचाइजस्ता कारण समालोचनाप्रति निराशा बढेको बताएका छन् ।

Our literary and cultural environment is not that good: Amar Giri

देउडामा जमेका जेन–जी

‘दुःखको भूगोल’ भनेर चिनाइँदै आएको कर्णाली र सुदूरपश्चिमका धेरै मुद्दा अझै ओझेलमै छन् । तर अभाव र विकटताबीच पनि यहाँको कला, संस्कृति र संगीतले सिंगो नेपाली समाजलाई जोड्दै आएको छ । विशेषगरी नयाँ पुस्ताले देउडा, ठाडी भाका र लोकगीतमार्फत आफ्नो पहिचान बुलन्द गरिरहेका छन् । पुरुषप्रधान सोच र संघर्षका बीच अघि बढेका कर्णाली–सुदूरका जेन–जी कलाकारको यात्रा, चुनौती र सफलतालाई यस अंकमा समेट्ने प्रयास गरिएको छ ।

देउडामा मौलिकता थप्दै संगीता

उनले करिब ७ वर्षदेखि निरन्तर रूपमा प्रत्यक्ष देउडा प्रस्तुत गर्दै आएकी छिन् । मेला–महोत्सव, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सार्वजनिक समारोहमा उनी देशका विभिन्न ठाउँमा पुगेर प्रस्तुति दिँदै आइरहेकी छिन् ।

Sangeeta adding originality to Deuda

भग्न प्रेमशालामा जीवनको भग्नता

कथामा अनेकौँ उपकथाहरू जोडिएका छन् । प्रत्येक कथाको प्रस्तुतिशैली फरक छ । कथासङ्ग्रको नामले भनेजस्तै प्रेम त प्रत्येक कथामा छन् तर ती भग्न छन् भत्किएका छन् । कतै सग्लो र दागरहित देखिँदैन ।

The brokenness of life in a broken love story

आदिरा : स्वैरकल्पनाको शक्तिशाली संसार

प्रत्येक पन्नाबाट निर्मित खण्डहरूले तपाईंलाई कल्पनामा बुनिएको यस्तो संसारमा पुर्‍याउनेछ, जहाँ सबैको स्वैरकल्पना पुग्न सक्दैन ।

Adira: A powerful world of imagination

बुद्ध महिमा

बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।

बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा  बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।

जति समय बित्दो, उति बढी सान्दर्भिक

एक वडाध्यक्ष पद जित्न करोडौं खर्च गर्न र उस्तै परे मर्न, मार्न तम्सिने हजारौं पदलोलुपको समाजमा सिंहासन र राज्य त्यागेर ज्ञानको खोजीमा निस्केका बुद्धको जीवन त्यसै पनि आकर्षक लाग्छ । तर, बुद्धको असली आकर्षण उनको त्यागमा होइन, उनले प्राप्त गरेको ज्ञानमा छ । र, त्यस ज्ञानको आलोकमा हरेक मानिसमा उनकै अवस्थामा पुग्ने सम्भावना भएकामा उनीप्रति आकर्षण बढ्दै गएको छ ।

The more time passes, the more relevant it becomes.

४८ वर्षदेखि अधुरो लुम्बिनी विकास गुरुयोजना

जापानी वास्तुकलाविद् प्रो. केन्जो टाँगेले सन् १९७८ मा लुम्बिनी विकास गुरुयोजना बनाएका थिए, उनले ६ वर्ष लगाएर तयार गरेर दिएको गुरुयोजना तत्कालीन लुम्बिनी विकास समितिले १९७८ मा स्वीकृत गरी कार्यान्वयन थालेको थियो, तर उक्त गुरुयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन।

Lumbini Development Master Plan Unfinished for 48 Years

लुम्बिनी : सदाबहार पर्यटनको मुकाम

सबै धर्मका आ–आफ्ना धाम र धार्मिकस्थल भएजस्तै बुद्ध धर्मावलम्बीका लागि लुम्बिनी सबैभन्दा महत्त्वपूर्ण स्थल हो, लुम्बिनी शान्ति कूटनीतिका लागि पनि प्रमुख गन्तव्य हो, दैनिकजसो विश्व शान्तिको कामना गर्दै पूजापाठ र कार्यक्रम भइरहेका हुन्छन् ।

Lumbini: A destination for evergreen tourism

बुद्ध वचनको विस्तार

बुद्धको निर्वाणको ठीक सय वर्षपछि बुद्ध वचनलाई लिएर विवाद उठेको थियो । यस्तै अन्योलबीच वैशालीमा दोस्रो संगायना भयो । राजा अशोकको समयसम्ममा बौद्ध धर्ममा फरक सम्प्रदाय अस्तित्वमा आइसकेको थियो र बुद्ध वचनलाई फरक समूहले फरक व्याख्या गर्न थालेको थियो ।

Expansion of Buddha's words

पश्चिमा सेलेब्रिटी, जसले बौद्ध धर्मलाई जीवनशैली बनाए

पश्चिमा प्रचलनमा बौद्ध धर्मका ध्यान, सचेतनालगायत पक्षलाई अमेरिकी सेना, सिलिकन भ्यालीका ठूला कम्पनी, विश्वभरका व्यावसायिक प्रतिष्ठान र सर्वसाधारणले अँगाल्न थालेको देखिन्छ । यसरी हेर्दा बौद्ध धर्म, धर्म नभई जीवनशैली र संस्कृतिका रूपमा फैलिरहेको छ ।

Western celebrities who made Buddhism a lifestyle

बौद्ध कूटनीतिको सान्दर्भिकता

बौद्ध कूटनीतिले नेपाललाई केवल द्विपक्षीय सम्बन्धसम्म सीमित नराखी बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा पनि अर्थपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्रदान गरेको छ ।

The relevance of Buddhist diplomacy

रामग्राम : बुद्धको अस्तु र कोलिया गणराज्यको रहस्य

रामग्राम स्तूप, पण्डितपुर र देवदहलाई जोडेर एकीकृत बौद्ध सर्किट विकास गर्न सके संसारभरिका बौद्ध धर्मावलम्बी र सांस्कृतिक पर्यटक आकर्षित हुन सक्छन्, यसले स्थानीय आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ । होटल, होमस्टे, यातायात, गाइड सेवा, ध्यान र योग केन्द्रलगायतबाट रोजगारी सिर्जना हुने स्थानीयको आशा

Ramagram: Buddha's relics and the secrets of the Koliya Republic

विश्व बौद्ध इतिहासमा काठमाडौं

काठमाडौं उपत्यकाको बौद्ध इतिहास शृंखलाबद्ध रहेको पाइनु यहाँको ऐतिहासिक विशेषता हो । लिच्छविकालमा प्रशस्त मात्रामा विहारको निर्माण भएको पाइन्छ र ती विहारको नाम संस्कृत भाषाबाट रहेको पाइन्छ । लिच्छविकालपछि मल्लकालमा पनि काठमाडौंमा बौद्ध धर्मको व्यापक मात्रामा विकास मात्रै भएन, बौद्ध केन्द्रकै रूपमा रह्यो ।

Kathmandu in world Buddhist history

इतिहास र कथालाई एक्लाएक्लै छोड्दा दुवै अधुरो : केशव दाहाल

किताब-वार्तामा आख्यानकार केशव दाहालले भनेका छन्- ‘इथा मल्लकालको अन्त्यतिरबाट प्रारम्भ हुन्छ, हुइँकिएर अतीतको बाटोमा फर्कन्छ र पुग्छ, किरातकालमा । यसरी हेर्दा, यो बुद्धकालीन समयको कथा हो ।’

Leaving history and story alone leaves both incomplete: Keshav Dahal

चोकका कथा

नेपालका सहर र ग्रामीण भेगमा जताततै चोकहरू पाइन्छन्। हरेक चोक स्थानीय रूपमा चर्चित छन्। नेपाली जनजीवनमा चोक सामूहिक भेटघाटको सहज थलो पनि हो।

त्यतिमात्र होइन, हरेक चोकका आफ्नै पहिचान र कथा पनि छन्। तिनीहरू संस्कृति र इतिहाससँग कतै न कतै जोडिएका छन्। कोसेलीको यसपटकको अंकमा हामीले नेपालका केही चर्चित चोकहरूको कथा भन्ने कोसिस गरेका छौं।

वीरगन्ज घण्टाघर : सामाजिक नेटवर्किङको केन्द्र

घण्टाघर– समय बताउने घडी । वीरगन्जमा यो चोक सामाजिक नेटवर्किङको पारम्परिक केन्द्र हो । यहाँ सम्बन्ध बन्छ, भाँचिन्छ र फेरि जोडिन्छ ।

Birgunj Clock Tower: A center for social networking

असन : क्रय–विक्रयको अजम्बरी चक्र

असनमा सबथोक बदलियो– उपभोक्ता, व्यापारी, सामान अनि घरका शैली–स्वरूप, जसले काठमाडौंको जीवन, खानपान, रहनसहनको कथा हरक्षण सुनाइरहन्छ ।

Asana: The endless cycle of buying and selling

धर्नेको फाँटदेखि हल्लनचोकसम्म

लेकसाइडको मध्यभागमा छ– हल्लनचोक । आज यो चोक सडकको चौराहा मात्रै होइन– पोखराको अर्थतन्त्र, स्मृति र संस्कृतिको एउटा जीवन्त प्रतीक हो ।

From the protest site to the Hallan Chowk

त्रिभुवन–धम्बोजी चोक : आधुनिकता र इतिहासका कथावाचक

त्रिभुवन चोकले परम्परा, इतिहास र जनचेतनाको प्रतिनिधित्व गर्छ । धम्बोजी चोकले आधुनिकता, विकास र भविष्यको संकेत दिन्छ ।

Tribhuvan-Dhamboji Chowk: A Storyteller of Modernity and History

वीरेन्द्रनगरको वैभव

पूर्वराजा वीरेन्द्र शाह युवराज छँदै सुर्खेत पुगे र त्यहाँको भूगोल देखेर प्रभावित भए, राजा भएपछि नगरको गुरुयोजना बनाउन लगाए, उनको योगदानलाई सम्मान गर्दै स्थानीयले चोकको नाम दिए– वीरेन्द्र चोक

The splendor of Birendranagar

सुस्ताए बटौलीका निम र कदम, चम्कियो ट्राफिक चोक

नयाँ पुस्ताले बिर्संदै पुरानो बटौली र खस्यौली, ट्राफिक चोक, मिलन चोक, चौराहा हुँदै भैरहवाको बुद्ध र देवकोटा चोकमा चमकधमक बढ्दो

The pace and pace of Batauli slowed down, the traffic circle became brighter.

समय चिनाइरहेको भानु चोक

भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो ।

Bhanu Chowk, a place that marks the time

वरगाछी चोक : मजदुर आन्दोलनदेखि जेन–जी विद्रोहसम्म

विद्यार्थी आन्दोलन, मजदुर संघर्षदेखि हालैको ‘जेन–जी’ विद्रोहसम्म निरन्तर विरोध र प्रतिरोधको सार्वजनिक मञ्च बनिरहेको छ– वरगाछी । यो चोकबाट सत्तालाई प्रश्न गर्ने, अधिकार माग्ने र परिवर्तनको आवाज उठाउने परम्परा पनि जीवित छ ।

Baragachi Chowk: From labor movement to Gen-G rebellion

नारायणगढ : बसपार्क अन्तै सर्‍यो तर पुलचोक पुग्छन् यात्रु

जब नारायणीमा पुल बन्यो, आए बस र ट्रकहरू । तिनै बस र ट्रक चढेर आए मान्छे । ठाउँले नाम पायो पुलचोक । के दिन के रात, एकैनासको चहलपहल हुन्थ्यो । तत्कालीन माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा पुगेर संकटकाल लागेर राति गाडी चल्न छाडे । त्यसपछि पुलचोक सुस्तायो । शान्ति प्रक्रियापछि पुरानै लयमा फर्कन त सकेन तर पुलचोकले पुरानो पहिचान कायमै राखेको छ ।

Narayangadh: Bus park moved elsewhere, but passengers reach Pulchowk

कोलाहलको छायामा रामानन्द चोक

जनकपुरको रामानन्द चोकमा २०३३–३४ सालतिर पाँच पसल थिए— दुइटा किराना, दुइटा चिया र एउटा पान पसल । तर अहिले व्यावसायिक भीडले निसास्सिएको छ ।

Ramananda Chowk in the shadow of the noise
Link copied successfully