Kantipur

८ श्रावण २०८३, शुक्रबार
फणीन्द्र संगम

फणीन्द्र संगम

संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

फणीन्द्र संगमका लेखहरु :

प्रवासी चरा र कागमा पनि बर्डफ्लु : मानिस कति जोखिममा ?

चिडियाखानाका पन्छी र स्तनधारी जनावरमा समेत बर्डफ्लु पुष्टि भइसकेको छ । कागमा बढ्दो संक्रमणले भने यसको फैलावट र जनस्वास्थ्य जोखिमबारे चिन्ता बढाएको छ ।

13 MINS READ
Bird flu also in migratory birds and crows: How at risk are humans?

मधेश प्रदेशमा पहिलो पटक काँडे भ्याकुर अभिलेख

बारामा अभिलेख भएसँगै काँडे भ्याकुरको भौगोलिक वितरण नेपालका सातै प्रदेशमा पुगेको छ ।

2 MINS READ
First record of the thorny hawk in Madhesh Province

मनसुनको कमजोर गति

मनसुन प्रवेशको ढिलाइले दक्षिण एसिया हुँदै नेपालसम्मको वर्षा प्रणालीमा समेत प्रभाव पर्ने मौसमविद्हरूले अनुमान गरेका छन् ।

6 MINS READ
Weak monsoon speed

पश्चिमी वायु कमजोर, तराईमा तातो बढ्दै

मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आज तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

2 MINS READ
Weaker westerly winds, heat rising in the Terai

के ढिलो भित्रँदै छ मनसुन ?

भारतको केरलमा मनसुन प्रणाली विकसित भएको छैन, जसका कारण नेपालमा पनि औसत मितिभन्दा ढिलो गरी मनसुन भित्रने प्रक्षेपण मौसमविद्हरूले गरेका छन् ।

5 MINS READ
Is the monsoon arriving late?

भारतमा मनसुन कमजोर बन्ने थप संकेत, प्रक्षेपणमा विभागले गर्‍यो संशोधन

भारतीय मौसम विभागले एल निनोको सम्भावित प्रभावका कारण मनसुनी वर्षा दीर्घकालीन औसतको ९० प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

4 MINS READ
Further signs of weakening monsoon in India, department revises forecast

मनसुनजन्य विपद्‌बाट एक दशकमा ३ हजारभन्दा बढीको मृत्यु

यसपालि तापक्रम वृद्धि, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम बढ्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ ।

4 MINS READ
More than 3,000 people have died in monsoon-related disasters in a decade

मनसुन भित्रिनै लाग्दा 'एल निनो'को चर्चा, के १५० वर्षअघिकै संकट दोहोरिएला ?

यस वर्षको अन्त्यतिर एल निनो उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ इतिहासकै सबैभन्दा तातो वर्ष हुन सक्ने धेरै वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

8 MINS READ
As the monsoon approaches, there is talk of 'El Nino', will the crisis of 150 years ago be repeated?

हाम्रो साहित्यिक, सांस्कृतिक पर्यावरण त्यति राम्रो छैन : अमर गिरी

कान्तिपुरसँगको कुराकानीमा गिरीले आलोचनात्मक विवेक र इमानदारीको कमी, विचारको असन्तुलन, संकीर्ण सोचाइजस्ता कारण समालोचनाप्रति निराशा बढेको बताएका छन् ।

13 MINS READ
Our literary and cultural environment is not that good: Amar Giri
Link copied successfully