प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

Nepal-election-2074

ललितपुर क्षेत्र नम्बर-२ मा एमालेको अग्रता कायमै

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ८८ मत गणना हुँदा एमाले अघि देखिएको छ । सोमबार बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९ सय ८०  प्राप्त गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर-२ मा एमालेको अग्रता कायमै
मंसिर ४, २०७९

दोलखाका विभिन्न स्थानमा विवादपछि प्रहरीबाट हवाइफायर, केही केन्द्रमा मतदान रोकियो

दोलखाका विभिन्न स्थानमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ता बीच विवाद हुँदा प्रहरीले केही राउन्ड हवाइफायर गर्नुका साथै मतदान पनि स्थगित भएको छ ।

दोलखाका विभिन्न स्थानमा विवादपछि प्रहरीबाट हवाइफायर, केही केन्द्रमा मतदान रोकियो
कार्तिक ३०, २०७९

मतदातामा किन छैन उत्साह ?

राजनीतिक दलहरूले तीन दशकदेखि निर्वाचनमा ठुल्ठूला सपना देखाए तर मतदाताका ससाना सपना पूरा भएनन् । हरेक निर्वाचनमा उम्मेदवारले घरआँगनका बाटाघाटा निर्माण, लाखौं रोजगारी, देशलाई विकसित बनाउनेजस्ता आश्वासन दिँदै आएका छन् । पछिल्ला निर्वाचनमा मतदातालाई उनीहरूको आश्वासनले  तानेको छैन ।  

मतदातामा किन छैन उत्साह ?
कार्तिक २९, २०७९

'संसदीय अनुभव र योगदान नै विजयको आधार हो'

कृष्णभक्त पोखरेल चितवनका परिचित कानुन व्यवसायी हुन् । ७० सालयता उनले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यको हैसियतले संविधान र कानुन निर्माणमा भूमिका खेले । विसं २०२४ सालमा जन्मेका पोखरेलले कानुनमा स्नातक गरेका छन् । उनी वरिष्ठ अधिवक्ता पनि हुन् । प्रतिनिधिसभा सदस्य पदका लागि चितवन–२ बाट उम्मेद्वार भएर पोखरेल लगातार तेस्रोपटक मतदाता सामु गइरहेका छन् ।

'संसदीय अनुभव र योगदान नै विजयको आधार हो'

प्यूठानमा पौडेललाई थापाको चुनौती

निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा विभिन्न राजनीतिक दलबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको दौडधुप बढेको छ । गाउँदेखि बजारसम्म चुनावी माहोल छ । 

प्यूठानमा पौडेललाई थापाको चुनौती