छिचोलियो महभीर, दिक्तेलबाट तराइ जोड्ने छोटो दूरीको सडक सञ्चालन

कोशी प्रदेशको १ करोड ७ लाख बजेटमा निर्माण भएको दिक्तेल–रेग्मीटार सडक शनिबारदेखि सञ्चालनमा आएपछि तराइ जान १५ किलोमिटर छोटिएको छ ।

2 MINS READ
Short-distance road connecting Mahabhir, Diktel to Terai launched

खाँदबारीबाट सुरु भयो सगरमाथा वृक्षारोपण महाअभियान, हरियाली भविष्य निर्माणमा सबैलाई जुट्न आह्वान

सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय वृक्षारोपण दिवस आइतबारदेखि संखुवासभाको सदरमुकाम खाँदबारीबाट औपचारिक रूपमा सुरु गरिएको छ ।

3 MINS READ
Everest tree plantation campaign begins from Khandbari, calls on everyone to join hands in building a greener future

मेची राजमार्गको इलाम खण्ड ठाउँ–ठाउँमा अबरुद्व

वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्गका विभिन्न स्थानमा सडक अबरुद्ध भएको छ ।

2 MINS READ
Ilam section of Mechi Highway blocked in places

असार १३, २०८३

छोरा हत्या अभियोगमा कारागारमा रहेका सिंघकको मृत्यु

पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बा निवासी ५२ वर्षीय बखतबहादुर सिंघकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

1 MIN READ
Singhak, who was in prison for murdering his son, dies

दुई दशकपछि धरानमा स्मार्ट बसपार्क सञ्चालन

धरानको नयाँ बसपार्कमा तीनतले टर्मिनल, अन्डरग्राउण्ड पार्किङ, प्रतीक्षालय, व्यावसायिक सटर र ३८ बस पार्किङको क्षमता रहेको छ।

3 MINS READ
Smart bus park operational in Dharan after two decades

कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा अभिषेक गिरी पक्राउ

विवादास्पद छविका अभिषेक गिरीको घरमा अवैध हतियार लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको थियो ।

2 MINS READ
Abhishek Giri arrested on charges of misusing prisoner allowance

रैथाने उत्पादन उपभोक्ताको भान्सासम्म पुर्‍याउने अभियानमा धनकुटाका रोशन

पतञ्जली र डाबर नेपालजस्ता ठूला कम्पनीको जागिर छाडेर गाउँ फर्किएका रोशन राई स्थानीय किसानसँग सहकार्य गर्दै रैथाने खाद्यान्नको बजार विस्तारमा जुटेका छन्।

5 MINS READ
Dhankuta's Roshan in a campaign to bring local products to consumers' kitchens

कोशी टुरिजम कन्क्लेभ : दिगो पर्यटनदेखि सीमापार सहकार्यसम्म चर्चा

कोशी प्रदेशको पर्यटन क्षेत्रलाई दिगो, प्रतिस्पर्धी र रोजगारीमुखी बनाउन सार्वजनिक–निजी साझेदारी, ग्रामीण पर्यटन प्रवर्द्धन र सीमापार सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।

4 MINS READ
Koshi Tourism Conclave: Discussions from sustainable tourism to cross-border cooperation

निर्घात कुटपिटको भिडियो सार्वजनिक भएपछि प्रहरीले बनायो छानबिन समिति

घटना पाथीभरा याङवरक गाउँपालिकाको हो । भिडियोमा एक व्यक्तिमाथि बाँधेर निर्घात कुटपिट गरेको देखिएको छ ।

1 MIN READ
Police form investigation committee after video of brutal beating goes public

असार १२, २०८३

जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष राईविरुद्ध जबरजस्ती करणीमा जाहेरी

बिहीबार मध्यरातमा एक महिलासँग एउटै कोठामा फेला पारेपछि स्थानीयको दबाबमा शुक्रबार बिहान २:४५ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

1 MIN READ
Complaint filed against Khotang District Sports Development Committee Chairman Rai for rape

सरकारले तोकेभन्दा बढी मूल्य पाएपछि मोरङका धान किसान उत्साहित 

मिलले चैते धानको समर्थन मूल्य प्रतिकिलो २८ रुपैयाँ ९७ पैसा कायम गरेको छ । संघीय सरकारले हालै २५ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २८ रुपैयाँ ५८ पैसा तोकेको थियो ।

4 MINS READ
Morang rice farmers excited after receiving higher prices than the government set

मध्यपहाडी र फिदिम–फालौट सडक अवरुद्ध

मध्यपहाडी राजमार्गअन्तर्गत याङवरक–२ स्थित मेवा खोलामा आएको बाढीले डाइभर्सनमा क्षति पुर्‍याउँदा आवागमन बन्द भएको हो ।

1 MIN READ
Mid-Hill and Phidim-Falout roads blocked

नेपाली चियामा लगाएको २० प्रतिशत अनिवार्य परीक्षण यथावत, प्रधानमन्त्रीको आश्वासनपछि खुल्न थाले उद्योग

चिया निर्यातमा देखिएका समस्याको समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि झापा र इलामका बन्द चिया उद्योगहरू पुनः सञ्चालन हुने भएका छन्।

3 MINS READ
20 percent mandatory testing on Nepali tea remains in place, industries begin to reopen after Prime Minister's assurance

असार ११, २०८३

कोशीका १२ जिल्ला खेलकुद समितिमा नयाँ नेतृत्व

लामो समय नेतृत्वविहीन रहेका कोशी प्रदेशका १२ जिल्ला खेलकुद विकास समितिमा नयाँ अध्यक्ष नियुक्त भएपछि जिल्लास्तरीय खेलकुद गतिविधि सञ्चालनको बाटो खुलेको छ।

2 MINS READ
New leadership in 12 district sports committees in Koshi

मानव-वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण

डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ ।

4 MINS READ
Tree planting to prevent human-wildlife conflict

बाढीपहिरोले संखुवासभाको मकालुमा क्षति : पुल भत्कियो, सडक अवरुद्ध

मंगलबार रातिको बाढीपहिरोले झोलुंगे पुल बग्नुका साथै काठेपुल, पानीघट्टा, विद्यालय, अलैंचीबारीमा क्षति भएको प्रहरीले जनाएको छ ।

3 MINS READ
Floods and landslides damage Makalu, Sankhuwasabha: Bridge collapsed, road blocked

इटहरीको बजेटमा खानेपानीदेखि पूर्वाधारसम्म प्राथमिकता, ८ करोड ८० लाख ऋण लिइने

चालु आर्थिक वर्षको लागि २ अर्ब ५५ करोड २१ लाखको बजेट ल्याएको उपमहानगरले आगामी वर्षको बजेटलाई पूर्वाधार विकास, खानेपानी समस्या समाधान तथा आन्तरिक राजस्व सुदृढीकरणमा केन्द्रित गर्ने लक्ष्य राखेको छ ।

4 MINS READ
Itahari's budget prioritizes drinking water and infrastructure, 88 million rupees to be borrowed

खोटाङका १० वटै स्थानीय तहले ल्याए बजेट

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरलाई ‘कृषि हानिकारक’ को रूपमा लिंदै हेरालुका लागि ४५ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ ।

4 MINS READ
All 10 local levels of Khotang have presented budgets.

असार १०, २०८३

फिदिमले दुईभन्दा बढी सन्तान जन्माउनेलाई प्रोत्साहन भत्ता दिने

यसअघि २ सन्तान जन्माइसकेका दम्पतीले पनि आर्थिक वर्ष २०८३/८४ भित्र नयाँ सन्तान जन्माएर वडा कार्यालयमा जन्मदर्ता गराएलगत्तै प्रोत्साहन भत्ता पाउने वडाध्यक्ष दिनानाथ अधिकारीले बताए ।

2 MINS READ
Phidim to provide incentive allowance to those who have more than two children

धनकुटाका पाँच स्थानीय तहले ल्याए बजेट

दुई पालिका बजेट ल्याउन असमर्थ ।

2 MINS READ
Five local levels in Dhankuta presented budgets

रोङ गाउँपालिकाले अभिभावकविहीन विद्यार्थीलाई मासिक दुई हजार भत्ता दिने

गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत टुहुरा विद्यार्थीलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको हो ।

1 MIN READ
Rong Rural Municipality to provide monthly allowance of Rs. 2,000 to students without guardians

संखुवासभाको चिचिलामा वर्षाका कारण निर्माणाधीन सडक भासियो, एकतर्फी यातायात सञ्चालन

अविरल वर्षाका कारण संखुवासभाको चिचिला–नुम सडकखण्डको १२० मिटर सडक चिरा परेर भासिएपछि सवारी आवागमनमा समस्या भएको छ।

1 MIN READ
Road under construction in Chichila, Sankhuwasabha flooded due to rain, one-way traffic operation

समुदायस्तरमा विपद् स्वयंसेवक तयार गर्न तालिम

झापा, मोरङ, सुनसरी र धनकुटाका स्थानीय तहमा सशस्त्र प्रहरी बलले १०० जनालाई खोज, उद्धार र प्राथमिक उपचारसम्बन्धी तालिम दिएको छ।

2 MINS READ
Training to prepare disaster volunteers at the community level

असार ९, २०८३

धनकुटाका ६० वटै वडामा विपद् सूचक परिचालन

प्रत्येक वडामा २५ जनाका दरले विपद् सूचक चयन गरी सशस्त्र प्रहरीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यवस्था गरिएको छ।

2 MINS READ
Disaster indicators deployed in all 60 wards of Dhankuta

छथर जोरपाटीको बसाइँसराइ प्रभावित क्षेत्रमा आँप ब्लक कार्यक्रम

१ हजार २ सय रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गर्ने लक्ष्यसहित किसानलाई ६ हजार बोट माल्दह जातका आँपका बिरुवा वितरण गरिएको छ।

3 MINS READ
Mango block program in the displacement-affected areas of Chhathar Jorpati

पहिरोले थुनियो खाँदबारी–किमाथाङ्का सडक

उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका–३ स्याबुङ क्षेत्रमा पहिरो खस्दा छोङराङ आसपास सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

2 MINS READ
Landslide blocks Khandbari-Kimathanka road

असार ८, २०८३

पहिरोले ताप्लेजुङमा ३ घर र एक जलविद्युत्‌ आयोजनमा क्षति

मिक्वाखोला गाउँपालिकामा रहेको मध्यमेवा जलविद्युत आयोजना पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

2 MINS READ
Landslide damages 3 houses and a hydroelectric project in Taplejung

हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारी खेती

झापाका बुद्धशान्ति, अर्जुनधारा र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारीखेती विस्तार हुँदै गएको छ ।

4 MINS READ
Betel nut cultivation is the choice of farmers in elephant-affected areas

जिल्ला तेक्वान्दोमा ११ स्वर्णसहित एसीआर दोजाङ पहिलो

प्रतियोगितामा एसीआर दोजाङले ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो ।

1 MIN READ
ACR Dojang wins first place in district taekwondo with 11 golds

असार ७, २०८३

अविरल वर्षापछि संखुवासभामा पहिरो, २६ रोपनी खेतीयोग्य जमिनमा क्षति

पहिरोका कारण खेत लेदोले पुरिएका छन् भने केही स्थानमा जमिन कटान भई खेतीयोग्य क्षेत्र नै प्रभावित भएको छ।

2 MINS READ
Landslide in Sankhuwasabha after incessant rains, 26 ropanis of cultivable land damaged
Link copied successfully