Kantipur

३ श्रावण २०८३, आइतबार
एलिना राई

एलिना राई

एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

एलिना राईका लेखहरु :

बीपी प्रतिष्ठानबाट १२ बिचौलिया पक्राउ

निजी अस्पताल र मेडिकलमा बिरामी पठाउने आरोपमा धरान प्रहरीले संयुक्त टोलीमार्फत १२ जना बिचौलियालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

3 MINS READ
12 middlemen arrested from BP Koirala Institute

दुई दशकपछि धरानमा स्मार्ट बसपार्क सञ्चालन

धरानको नयाँ बसपार्कमा तीनतले टर्मिनल, अन्डरग्राउण्ड पार्किङ, प्रतीक्षालय, व्यावसायिक सटर र ३८ बस पार्किङको क्षमता रहेको छ।

3 MINS READ
Smart bus park operational in Dharan after two decades

किन असफल बन्दै छ सडक बालबालिकाको उद्धार र पुनःस्थापना ?

सडकमा पुग्ने अधिकांश बालबालिकाको मूल कारण पारिवारिक विखण्डन, घरेलु हिंसा, गरिबी र अभिभावकको बेवास्ता हो । कतिपय बालबालिका घरभित्रै हिंसा सहन नसकेर भाग्छन् त कतिपयलाई जीविकोपार्जनकै बाध्यताले सडकमा ल्याउँछ।

12 MINS READ
Why is the rescue and rehabilitation of street children failing?

बाँदर आतंक : मान्छे सहरतिर, बाँदर गाउँतिर

नेपालका पहाडी बस्तीहरू बाँदर आतंकको दोहोरो चपेटामा छन्– एकातिर बाली सखाप हुने चिन्ता, अर्कोतिर घरभित्रै पसेर आक्रमण गर्ने त्रास ! मान्छेहरू थातथलोबाट विस्थापित हुन बाध्य छन् ।

18 MINS READ
Monkey terror: People head to the city, monkeys head to the village

सुकुमवासी बस्ती हटाउने निर्णयको विरोधमा धरानमा राँके जुलुस

धरानका २० वटै वडामा करिब १७ हजार ३७५ सुकुमवासी परिवार बसोबास गर्दै आएका छन् ।

2 MINS READ
Protests erupt in Dharan against decision to remove squatter settlements

धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु

प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख २५ देखि २८ सम्म सञ्चालन हुने छ ।

3 MINS READ
International paragliding competition begins in Dharan

काठमाडाैंको सुकुमवासी बस्तीमा डोजर चलाइएको विरोधमा धरानमा प्रदर्शन

शनिबार नेपाल बसोबास बस्ती संरक्षण समाजको आयोजनामा भएको प्रदर्शनका सहभागीले धरानमा पनि बस्ती हटाउन खोजिए एकताबद्ध भएर सरकारको प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

3 MINS READ
Protest in Dharan against the use of bulldozers in Kathmandu's squatter settlements

बीपी प्रतिष्ठानको बेथितिविरुद्ध हस्ताक्षर अभियान

प्रतिष्ठानको पारदर्शिता सुनिश्चित भएमा सेवाग्राहीहरूको विश्वास अभिवृद्धि हुनुका साथै अस्पतालको सेवा प्रवाहमा सुधार आउने विश्वास रहेकोले यस विषयमा सम्बन्धित निकायले सूचना प्रवाह नगरेसम्म बेथितिविरुद्ध हस्ताक्षर अभियान निरन्तर चलिरहने स्थानीय प्रज्जवल श्रेष्ठले बताए ।

2 MINS READ
Signature campaign against BP's mismanagement

समय चिनाइरहेको भानु चोक

भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो ।

6 MINS READ
Bhanu Chowk, a place that marks the time
Link copied successfully