साढे चार करोडको सम्पत्ति आश्रमलाई दान

झापाको मेचीनगर–४ बाहुनडाँगीका रामबहादुर प्रधान (८४) ले जीवनभरको मिहिनेत, संघर्ष र त्यागबाट आर्जित साढे ४ करोड मूल्य बराबरको २ बिघा ५ कट्ठा जमिन मानव सेवा आश्रमलाई दान दिएका छन् ।

4 MINS READ
Property worth Rs 4.5 crore donated to the ashram

एकताका लागि संस्थापन पक्षले पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक

‘सबै सँगै बढौं यसरी’ शीर्षकमा तयार पारिएको प्रस्तावमा विशेष महाधिवेशनपछि देखिएका विवादलाई थाती राख्दै १५औँ महाधिवेशनसम्म सहमति, सहकार्य र एकताका साथ अघि बढ्न आग्रह गरिएको छ ।

2 MINS READ
7-point proposal sent by the establishment party for unity made public

कांग्रेसमा देउवा–कोइराला पक्षधरले गरेनन् सदस्यता अद्यावधिक

गत पुससम्म नवीकरण गरेका सबैलाई आसन्न महाधिवेशनमा सहभागी गराउनुपर्ने देउवा–कोइराला पक्षको अडान कायमै।

8 MINS READ
Deuba-Koirala supporters in Congress did not update their membership

आजको मौसम : देशका यी भागमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ ।

2 MINS READ
Today's weather: Chance of rain in these parts of the country

वाल्मीकि क्याम्पसको कागजात किर्ते गरी २० भन्दा बढी भिसा सिफारिस

वाल्मीकि विद्यापीठ (क्याम्पस) काठमाडौंको किर्ते कागजातका आधारमा शिक्षा मन्त्रालयले २० जनाभन्दा बढी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिस गरेको पाइएको छ ।

5 MINS READ
More than 20 visa recommendations made using forged documents from Valmiki Campus

जेष्ठ ३०, २०८३

बैंकदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट–साझेदारको अर्बौं कारोबार : अभियोगपत्रमा के छ ?

जगदम्बा स्टिल्सको कर्जा भट्टको खाता हुँदै हिमालयन रिइन्स्योरेन्स, त्यहाँबाट भृकुटी ब्रोकिङमार्फत सेयर बजार ‘म्यानिपुलेसन’ सम्म, कागजी बैना र उधारो सेयरको आडमा रचिएको करिब २७ अर्ब ‘वित्तीय अपराध’ को नालीबेली

14 MINS READ
Bhatta and his partners' multi-billion dollar transactions spanning from banks to brokers and insurance: What's in the indictment?

बीबीसीको डकुमेन्ट्रीले बाघको आनीबानीबारे नयाँ रहस्य खुलाएपछि संरक्षणकर्मीबीच बहस

बर्दिया निकुञ्जका बाघबारे बीबीसीले गत ७ जून २०२६ मा प्रसारण गरेको एक घण्टा लामो ‘टाइगर आइल्याण्ड’ श्रृंखलामा एउटा पोथी बाघले अर्को पोथी बाघका डमरुलाई स्याहारसुसार गरिरहेको दुर्लभ दृष्य देखाइएको छ ।

9 MINS READ
Conservationists debate after BBC documentary reveals new secrets about tiger behavior

नमोबुद्ध बस दुर्घटनाबारे छानबिन गर्न ६ सदस्यीय समिति

बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर खसेर दुर्घटना हुँदा ८ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

2 MINS READ
Six-member committee to investigate Namobuddha bus accident

निजामती सेवा विधेयकले कानुनी रूप लिए ५२ सचिव जानेछन् अवकाशमा

सबै तहमा गरी करिब १० हजार कर्मचारीलाई एकैसाथ अवकाशमा पठाउने गरी निजामती सेवा विधेयकको मस्यौदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको हो ।

7 MINS READ
Civil Service Bill becomes law, 52 secretaries to retire

अपि हिमालको फेदीमा क्रिकेट रंगशाला !

प्रधानमन्त्री वालेन्द्र शाहले अपि हिमाल बेस क्याम्पको भिडियो सेयर गरेपछि धेरैले उनलाई यहाँ अन्तर्राष्ट्रिय क्रकेट रंगशाला बन्नुपर्छ भनेर सुझाव दिएका छन् ।

3 MINS READ
A cricket stadium at the foot of Mount Api!

घाइते बालकले आफन्त भेट्टाए तर आमाको काख गुमाए*

शुक्रबार दिउँसो करिब २ बजेतिर बनेपाबाट रोशी गाउँपालिका-६ स्थित सुघुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिकाको बुच्चाकोटमा दुर्घटनामा परेको थियो ।

2 MINS READ
Injured child finds relatives but loses mother's arms*

जेनजी आन्दोलनका बेला नख्खुबाट फरार कैदी सिन्धुपाल्चोकमा समातिए

डाँका चोरी मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका उनी फरार भएका थिए ।

1 MIN READ
Prisoner who escaped from Nakkhu during the Genji movement was caught in Sindhupalchowk

स्वयम्भू महाचैत्यको सरसफाइ [तस्बिरहरू]

गुम्बजमा बारम्बार चुना लगाइने हुँदा त्यसको तह बाक्लिँदै गएर मोटो बन्ने गर्दछ। हाल यसको मोटाइ करिब १३ इन्च पुगेको बताइएको छ।

1 MIN READ
Cleaning of Swayambhu Mahachaitya [Photos]

पशुपतिमा जोगीको हत्या आरोपमा अर्का जोगी पक्राउ

दर्बेनाथ भन्ने सुबिन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

1 MIN READ
Another yogi arrested on charges of murdering a yogi in Pashupati

‘स्वच्छ हावा’का लागि ८ अर्ब ७१ करोडको योजना, ४ सय उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच

२०८३/०८४ देखि कार्यान्वयन हुने परियोजनाले उद्योग क्षेत्रको हरित रूपान्तरण र वायु गुणस्तर सुधारमा जोड दिने सरकारको अपेक्षा छ ।

10 MINS READ
Rs 8.71 billion plan for 'clean air', concessional financial access for 400 industries

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएपछि प्रहरीले उनीहरुलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरिएको हो ।

1 MIN READ
Chef Santosh Sah arrested for banking offense

आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना

कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।

2 MINS READ
Today's weather: Chance of heavy rain in Koshi

जेष्ठ २९, २०८३

रुकुमका राजेन्द्र : अमेरिका छिर्न सवा करोड लगानी, १२ महिना जेल बसाइपछि डिपोर्ट

रुकुम पश्चिम, मुसीकोट–१ का राजेन्द्र खड्का ३० महिनापछि नेपाल फर्किए, अब उनीसँग १८ वटा देश पार अमेरिका छिर्न दलाललाई पटक–पटक बुझाएको १ करोड १५ लाख रुपैयाँको ऋण र शून्य उपलब्धि मात्र छ ।

17 MINS READ
Rajendra from Rukum: Invested Rs 1.25 crore to enter America, deported after 12 months in jail

काभ्रे बस दुर्घटना : मृत्यु हुने ८ मध्ये ४ जनाको सनाखत

सनाखत हुनेमा रोशी–७ का ३४ वर्षीया फूलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी–६ बस्ने ६० वर्षीया प्यारीमाया तामाङ र दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी (नेपाली सेनाका कर्मचारी) रहेको कार्कीले जानकारी दिए ।

2 MINS READ
Kavre bus accident: 4 of 8 dead identified

फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम विश्वभर अवरुद्ध हुँदा केहीबेर अलमल

शुक्रबार साँझ विभिन्न देशमा फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम अवरुद्ध भएका छन् ।

2 MINS READ
Facebook, Messenger, and Instagram are down worldwide, causing a brief period of confusion

पर्यटनलाई समृद्धिको आधार बनाउन मधेश ट्राभल मार्ट

३ दिने ट्राभल मार्टमा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल एजेन्सी, सरकारी निकाय तथा पर्यटनसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

4 MINS READ
Madhesh Travel Mart to make tourism the basis for prosperity

कर्मचारी ट्रेड युनियन खारेजविरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

सर्वोच्च अदालतको यो आदेशसँगै ट्रेड युनियन खारेज गर्ने सरकारको कदमले वैधानिकता पाउने देखिएको छ ।

1 MIN READ
Refusal to continue interim order in writ petition against dissolution of employee trade union

माओवादी सशस्त्र युद्धमा बालसैन्य प्रयोगबारे सर्वोच्चको आदेशमा के छ ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र न्यायिक व्याख्याका बाबजुद पनि राज्यले पीडितहरूको पुन:एकीकरण र पुन:स्थापनाका लागि पर्याप्त कदम नचालेको आदेशमा उल्लेख छ ।

4 MINS READ
What does the Supreme Court order say about the use of child soldiers in the Maoist armed conflict?

सुस्तामा भारतीय एसएसबी, सरकारले भन्यो : आवश्यक कदम चाल्नेछौँ

मन्त्री पोखरेल भन्छन् : सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरिरहनु भएको छ । उहाँहरूले दशकौंदेखि भूमिको संरक्षण गर्दैहुनुहुन्छ । उहाँहरूलाई नमन गर्नैपर्छ ।

2 MINS READ
Indian SSB in Susta, government says: We will take necessary steps

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय 

मन्त्रिपरिषद्को यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालिन काठमाडौं महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ ।

2 MINS READ
Government decides to implement Rawal Commission report

काभ्रेको नमोबुद्धमा बस दुर्घटना : ८ जनाको मृत्यु [अपडेट]

बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध-२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो ।

1 MIN READ
Bus accident in Namobuddha, Kavre: 8 people killed [Update]

सर्वोच्चको निर्देशनात्मक आदेश : बालबालिकाको सैन्य भर्ती रोक्ने कानुन बनाउनू

ओपीएसी अनुमोदन भएको २४ वर्षसम्म पनि आवश्यक कानुन नबनाएको विषयमा सर्वोच्चले स्मरण गराएको छ ।

2 MINS READ
Supreme Court directive: Enact a law to prevent military recruitment of children

बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चले जारी गर्‍यो परमादेश

माओवादी 'जनयुद्ध'मा सहभागी तर 'अयोग्य' लडाकु भन्दै बहिर्गमनमा परेका लेनिन विष्टसहित ९ जनाले सर्वोच्चमा दायर गरेको रिटमा परमादेश आएको हो ।

3 MINS READ
Supreme Court issues injunction in child soldier abuse case

भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको प्रतिकार

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरे भन्छन्– ‘नेपाली सुरक्षाकर्मी तत्काल पुगेपछि अहिले सुस्ताको अवस्था सामान्य छ ।’

3 MINS READ
Locals react after Indian security personnel enter Susta

ट्रमा सोसाइटीको अध्यक्षमा डा. लामिछाने

नेपालमा अर्थोपेडिक उपचार, ट्रमा म्यानेजमेण्ट र हाडजोर्नी सम्बन्धी उपचारमा संलग्न चिकित्सकहरु पहिलो पटक संगठित भएका छन् ।

2 MINS READ
Dr. Lamichhane elected as president of Trauma Society
Link copied successfully