Kantipur

१४ असार २०८३, आइतबार
नवीन पौडेल

नवीन पौडेल

पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

नवीन पौडेलका लेखहरु :

प्रतापपुरवासीलाई २० युनिट विद्युत महसुल निःशुल्क

स्थानीयका कृषि प्रयोजनका लागि राखिएका विद्युत मिटरको सबै महसुल पनि पालिकाले नै ब्याेहोरिदिने भएको छ ।

1 MIN READ
20 units of electricity bill free for Pratappur residents

सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना 

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शङ्खे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।

1 MIN READ
Conch worm found in Assistant Chief District Officer's food, hotel fined Rs. 50,000

भैरहवा–परासी खण्डमा ३० चालकको परीक्षणमा ५ लापसे गरेका

भैरहवा–परासी सडकखण्डमा ३० चालक परीक्षण गर्दा ५ जनाले लागुपदार्थ सेवन गरेको पाइएको छ।

1 MIN READ
5 fail in Bhairahawa-Parasi section test of 30 drivers

बर्दघाटमा सवारी दुर्घटना : एक महिलाको मृत्यु, तीन जना घाइते

पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

1 MIN READ
Road accident in Bardaghat: One woman killed, three injured

गर्मी बढेपछि प्रतापपुर गाउँपालिकामा दुई दिन विद्यालय बन्द

अत्याधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले दुई दिन विद्यालय बिदा गरेको छ ।

1 MIN READ
Schools closed for two days in Pratappur Rural Municipality due to rising heat

भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको प्रतिकार

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरे भन्छन्– ‘नेपाली सुरक्षाकर्मी तत्काल पुगेपछि अहिले सुस्ताको अवस्था सामान्य छ ।’

3 MINS READ
Locals react after Indian security personnel enter Susta

बुटवल–नारायणगढ सडक खण्ड विस्तार अन्तिम चरणमा

सबैभन्दा बढी यात्रुले सास्ती भोग्नुपर्ने दाउन्ने खण्ड सहज भएसँगै यात्रुले लामो जाममा बस्नुपर्ने बाध्यता हटेको छ । दाउन्ने बाहेकका स्थानमा सडक कालोपत्र गर्ने, सडक पेटी बनाउने र डिभाइडर राख्ने काम भइरहेको छ ।

2 MINS READ
Butwal-Narayangadh road section expansion in final phase

मल अभावमा धानको ब्याड राख्न ढिलाइ

धान रोपाइँको मुख्य समय नजिकिँदा पश्चिम नवलपरासीमा १८ हजार मेट्रिक टन युरिया मल आवश्यक भए पनि हाल ५ सय टन मात्र मौज्दात छ ।

3 MINS READ
Delay in planting rice due to lack of fertilizer

बजार र खुर्सानी खोलाबाहेक दाउन्नेमा सडकको ढलान सकियो

दाउन्ने खण्डमा ९३ प्रतिशत सडक बिस्तारको काम सकिएपछि यात्रुले घण्टौंको जाम र धुलोको सास्तीबाट राहत पाएका छन्।

2 MINS READ
Road slope in Daunne, except for Bazaar and Khursani Khola, has been completed.

भारतीय एसएसबीद्वारा सुस्तामा तटबन्ध निर्माणमा अवरोध

पश्चिम नवलपरासीको सुस्तामा नयाँ ठेक्काअन्तर्गत भइरहेको तटबन्ध निर्माणमा भारतीय पक्षले अवरोध जनाएको हो ।

5 MINS READ
Indian SSB obstructs construction of embankment in Susta
Link copied successfully