श्रीलंका र माल्दिभ्सका नेपाली नागरिकलाई लक्षित गरेर दूतावासले राहदानी, कन्सुलर तथा कानुनी सहायता दिने घुम्ती शिविर दोहोर्याएको छ ।
जेष्ठ २४, २०८३
मणिपुरमा रैथाने मेतेई र आदिवासी कुकी समुदायबीच ३ मे २०२३ मा जातीय हिंसा सुरू भएको थियो । त्यसयता यहाँ विभिन्न समयमा हिंसा बल्झिरहेको छ ।
जेष्ठ २१, २०८३
जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा हुने कार्यक्रममा एआई, नवप्रवर्तन र उद्यमशीलताबारे छलफल हुने
जेष्ठ १८, २०८३
एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा सभामुख डीपी अर्यालले यस्तो धारणा राखेका हुन् ।
जेष्ठ १४, २०८३
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले गान्तोकस्थित मनन केन्द्रमा आयोजित सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहका क्रममा राज्यलाई ‘उल्लास–नव भारत साक्षरता कार्यक्रम’ अन्तर्गत पूर्ण साक्षर राज्य घोषणा गरेका हुन् ।
जेष्ठ १०, २०८३
११ वर्षअघि सुरु भएको नेपाली भान्छाघरमा नेपालीका प्रिय परिकार सेल रोटीदेखि म:म, चाउमिन तथा भुटन सुकुटी सर्वाधिक मन पराइएका परिकार हुन् ।
जेष्ठ ९, २०८३
३६ जना नेपालीसहित ८५ जना विदेशी श्रमिक तलब माग गर्दै काममा गएका छैनन् । पीडित श्रमिक भन्छन्- 'हामीसँग खाना खाने पैसा छैन । साथीभाइसँग सापटी लिएर खाना खाइरहेको छौं ।'
जेष्ठ ३, २०८३
एएनओले मस्यौदामा संशोधनका लागि परराष्ट्र मन्त्रालयमा सुझाव पेस गरेको छ ।
वैशाख २९, २०८३
एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौं राष्ट्रिय शाखा विस्तार गरेको छ ।
वैशाख २७, २०८३
कम्पनीमा काम गर्दा पालना गर्नुपर्ने नियम, वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोग तथा नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी
वैशाख २६, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेर संस्थाका सभापति सोनाम लामासहितका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् ।
वैशाख २५, २०८३
गत ८ चैतमा सरकारले नेपाली मूलका विदेशी नागरिकका लागि विशेष व्यवस्था गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा डेस्क स्थापना गरेको थियो ।
वैशाख २२, २०८३
सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
वैशाख १८, २०८३
एनआरएनएका अध्यक्ष हेमराज शर्माले कार्कीलाई ११४ औं आईसीसी बैठकबाट जिम्मेवारी दिएका हुन् । कार्की लामो समयदेखि पीएनओ अभियानमा सक्रिय हुँदै आएका छन् ।
वैशाख १०, २०८३
नेपालले बिहीबार नै महिला कबड्डीमा प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल भारत र श्रीलंका, दोस्रो खेल थाइल्याण्ड र बंगलादेश तथा तेस्रो खेल नेपाल र चाइनिज ताइपेइबीच हुनेछ ।
वैशाख ८, २०८३
होमल्यान्ड सेक्युरिटीले ७ नेपाली यौनशोषण, विद्युतीय ठगी, लागूऔषध ओसारपसार, हिसांत्मक आक्रमण जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको दाबी गरेको छ ।
वैशाख ४, २०८३
शुक्रबार बेइजिङस्थित कृषि प्रदर्शनी केन्द्रमा सुरू भएको चिया प्रदर्शनीमा नेपालले ३ वटा स्टल पाएको छ । जहाँ ५ जना नेपाली चिया उत्पादकहरू सहभागी छन् ।
वैशाख २, २०८३
गत १० मार्चमा संयुक्त राष्ट्र संघको महासभाले नेपालको अगुवाईमा नेपालको प्रस्ताव पारित गर्दै १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने निश्चित गरेको थियो ।
पक्राउ पर्नेमा ३ नेपाली, ३ भारतीय, १ बंगलादेशी, १ मलेसियाली पुरुष र १ भियतनामी महिला (कम्पनी निर्देशक) रहेका छन् । उनीहरूको उमेर २६ देखि ६१ वर्षबीच रहेको छ
चैत्र २६, २०८२
सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै आएका सतीश चापागाईं मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ (ए) बाट हाउस अफ डेलिगेट्सका लागि चुनावी दौडमा रहेका छन् ।
चैत्र १९, २०८२
हार्वर्ड र एमआईटीका नेपाली विद्यार्थीको आयोजनामा अप्रिल २५ र २६ मा क्याम्ब्रिजमा एआई, श्रम बजार र युवा नेतृत्वबारे सम्मेलन हुँदै छ ।
चैत्र १८, २०८२
गत आइतबार अपरान्ह बैंककमा आयोजित एक कार्यक्रममा थाइल्याण्डमै जन्मेका र पुस्तौंदेखि थाइल्याण्ड र वर्मामा बसोवास गरिरहेका नेपालीहरुको सहभागिता रहेको थियो ।
चैत्र ७, २०८२
फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले घटनाको २४ दिनपछि घटनालगत्तै घटनास्थलमा खटिएका प्रहरीको शरीरमा जडित बडी क्यामेरामा कैद गरिएको फुटेज स्थानीय समयअनुसार मार्च १९ मा अमेरिकी संचारमाध्यममार्फत सार्वजनिक गरेको हो।
चैत्र ३, २०८२
परराष्ट्रमन्त्री बालानन्द शर्मालाई मंगलबार भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो ।
गोर्खा कपको २४ औँ संस्करण आगामी २४ मे (१० जेठ) मा अल्डरसटस्थित क्वीन्स् एभिन्यू फुटबल खेल मैदानमा आयोजना हुने भएको छ ।
चैत्र २, २०८२
पासा पुचः गुथि यूकेले आगामी १९ अप्रिलमा डार्टफोर्ड ओपन एयर थिएटर, सेन्ट्रल पार्कमा तेस्रो बिस्का जात्रा आयोजना गर्न लागेको हो ।
चैत्र १, २०८२
प्रवासी नेपालीले भ्रष्टाचार नियन्त्रण, शिक्षा, रोजगारी र सुशासनमा सुधारको अपेक्षा राखेका छन् ।
फाल्गुन २५, २०८२
रस्मूर बरो काउन्सिलसँगको सहकार्यमा शनिबार अल्डरसटस्थित द प्यालेसमा महिला दिवस मनाएको जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिइन् ।
फाल्गुन १७, २०८२
९२ जना पुरुष र ३ जना महिलासहित निष्कासित हुनेलाई शुक्रबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनलाई बुझाइएको थियो ।