पूर्वी नेपाल हुँदै आएका दुई महिला र काठमाडौंमा पक्राउ परेका दुई पुरुषसहित एक नेपाली बिचौलियालाई जिल्ला अदालतले सुन चोरी र संगठित अपराध मुद्दामा थुनामा राख्न आदेश दिएको छ ।
शितगंगा नगरपालिका–१४ का किसानले सामुदायिक वनको पात संकलन गरी उत्पादन गरिएको प्रांगारिक मल प्रयोग गर्न थालेपछि रासायनिक मलको प्रयोग घटेको छ ।
संरक्षण क्षेत्र नजिक रहेको सामुदायिक वनमा ३/४ वटा चितुवा रहेको अनुमान गरिएको छ ।
जेष्ठ २८, २०८३
तालाबाङ खण्डमा पहिरो खसेर पूर्णरूपमा बन्द भएको सहिद राजमार्ग प्रहरी र स्थानीयको प्रयासमा खुलाइएको हो ।
प्रहरीका अनुसार बिहान करिब ७:३० बजे बल्लेखोलाबाट आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको उक्त मिनीट्रक सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा सामाजिक विकास डिभिजन कार्यालयमार्फत प्रदेशका १२ वटै जिल्लामा किशोरीहरूलाई यस्तो आत्मरक्षा तालिम संचालन गरेको हो ।
जेष्ठ २७, २०८३
वडाध्यक्ष राजकुमार पन्थीले आफू जेनजी आन्दोलनको पक्षमा लागेको र निर्दोष बालबालिका मार्न हुन्न भन्ने सन्देश दिएकै कारण कारबाहीमा परेको बताए ।
मधुसूदन शर्मासँगै ओखलढुङ्गा, पाल्पा, ललितपुर र मोरङका अन्य सात जना वडाध्यक्षको पद पनि दल त्यागकै कारण रिक्त भएको आयोगले जानकारी दिएको छ ।
सोही अवधिमा चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ गरि ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ ।
हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणसहित प्रत्यक्ष विद्युतीकरण कठिन हुन सक्ने क्षेत्रहरूमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
जेष्ठ २६, २०८३
संस्कृत विश्वविद्यालयका कूलसचिव माधव अधिकारी, सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टीकाराम बुढा र वनारस हिन्दु विश्वविद्यालयका संस्कृत विद्या धर्मविज्ञान संकायका डीन राजाराम शुक्लाले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् ।
भारतको मुम्बईमा मुख्यालय रहेको अनुपम हेरिटेज ल्याबका प्रमुख तथा वरिष्ठ कला संरक्षक विशेषज्ञ अनुपम शाद्वारा प्रशिक्षण ।
बाँके जिल्ला अदालतले कार्यालय प्रवेश गर्ने सेवाग्राही र सरोकारवालालाई नौ बुँदे नियम लागू गरेको हो ।
जेष्ठ २५, २०८३
भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको बासिन्दा भनी सिफारिस गरेर नागरिकता बनाउन सहयोग गरेको आरोपमा अहिरसहित चार जनालाई सोमबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
नवनियुक्त स्वास्थ्यमन्त्री रामजी घिमिरे सरकारको प्रवक्तामा नियुक्त भएका हुन् ।
लुम्बिनी प्रदेशका नवनियुक्त पाँच मन्त्रीले पदबहाली गर्दै सडक सुरक्षा र प्रदेश सडक गुरुयोजनालाई कार्यान्वय गर्ने, प्रदेशभित्र सम्भावित पोखरी तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको पहिचान प्रक्रिया अघि बढाउने लगायतका निर्णय गरेका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछानेलाई नियुक्त गरेका हुन् ।
नगरभित्र सञ्चालित सामुदायिक ३३ र संस्थागत ५० विद्यालय बन्द गरिएको हो ।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार र जनता समाजवादी पार्टीबाट एक गरी पाँच जना मन्त्री नियुक्त भएका हुन् ।
शनिबार लिबाङमा सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
विजयी विकास पोख्रेलको समूहलाई पार्टी सभापति रवि लामिछाने निकट तथा पराजित बमबहादुर सुनारको समूहलाई वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह निकट प्यानलका रूपमा चर्चा गरिएको छ।
उपसभापतिमा दुर्गाप्रसाद खनाल र सचिवमा ज्ञानेन्द्र पाण्डे विजयी भएका छन् ।
गए राति सम्पन्न निर्वाचनमा उनले २ सय ३५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी विक्रम थापाले ६५ मत मात्र प्राप्त गरे ।
जेष्ठ २४, २०८३
जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठसहित हरपालसिंह केसी, विनोद अग्रहरि र आनन्दबाबु काफ्ले प्रतिस्पर्धामा उत्रिएका थिए।
उनी एमालेबाट २०७९ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
तातो हावासँगै अत्यधिक गर्मी बढेपछि दुबै नगरपालिकाले २५ देखि २७ जेठसम्म विद्यालयमा बिदा दिएका छन् ।
शनिबार राति भएको निर्वाचनबाट अधिकांश युवाहरु नेतृत्वमा आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन् । शनिबार अबेर सम्पन्न जिल्लाको पहिलो अधिवेशनबाट प्रतिद्वन्द्वी महेश जिसीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा शान्ता बुढाले १ सय ५८ र प्रतिस्पर्धी उदयबहादुर खत्रीले ४६ मत पाए ।
जेष्ठ २३, २०८३
प्रहरी प्रशासनले कमजोरी नसच्चाए आन्दोलन अगाडि बढाउने चेतावनी ।