Kantipur

८ श्रावण २०८३, शुक्रबार
रुपा गहतराज

रुपा गहतराज

गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

रुपा गहतराजका लेखहरु :

पुलको काम ७५ प्रतिशत सम्पन्न, स्थानीय भन्छन्, ‘लम्बाइ ७ सय होइन, ११४० मिटर हुनुपर्‍यो’

स्थानीयवासीले नदीलाई खुम्च्याउन नहुने, आफ्नो खेतीयोग्य जमिन जोगिनुपर्ने तथा आवश्यक परे उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आएका छन् ।

4 MINS READ
75 percent of the bridge construction completed, locals say, ‘The length should be 1,140 meters, not 700’

सुशील कोइराला क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन

अस्पतालको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको छ ।

2 MINS READ
Liquid oxygen plant operational at Sushil Koirala Cancer Hospital

बाँकेमा ७ हजार ६५४ मेट्रिक टन मल वितरण

धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया मल छर्ने गरिए पनि किसानले पछि नपाइने चिन्ताले अहिले नै माग गरिरहेको कम्पनीको भनाइ छ ।

3 MINS READ
7,654 metric tons of fertilizer distributed in Banke

विद्रोही थारू नेताको निधन

थारूलाई राजनीतिमा लागेर आफ्नो सबै सम्पत्ति सक्ने र स्वच्छ चरित्रको नेताका रूपमा पनि चिनिन्छ ।

2 MINS READ
Rebel Tharu leader passes away

छिनछिनमा विद्युत् कटौतीले उपभोक्ता हैरान

पूर्वदेखि पश्चिम तराईका ग्रामीण क्षेत्रदेखि सहर तथा औद्योगिक क्षेत्रमा झ्याप–झ्याप विद्युत् काटिने समस्याले किसानदेखि उद्योगीसम्मलाई हैरानी भएको छ ।

13 MINS READ

राप्तीमा पौडी खेल्दा बेपत्तामध्ये एक बालकको शव फेला, एक बालिका बेपत्ता

सशस्त्र प्रहरीका अनुसार डुडुवा गाउँपालिका–५ की ११ वर्षीया छोरी खुसी सिजापति र ९ वर्षीय सुलभ रावत शनिबार साँझतिर राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

2 MINS READ

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

‘एक दिन एक माइल एक विश्व’नारासहित दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ११ जुलाईमा ११ देशका विभिन्न सहरमा एकैपटक ‘वन ग्लोबल माइल’आयोजना गरिएको हो ।

2 MINS READ

बर्खामा पर्यटक भित्र्याउन होटल- रिसोर्टमा ‘मनसुन अफर’

मुलुकका प्रमुख गन्तव्यका होटलले गर्मी र बर्खायाम लक्षित छुट र प्याकेज ल्याउँदै नेपाली तथा भारतीय पाहुना आकर्षित गर्न विभिन्न अफर सार्वजनिक गरेका छन्।

12 MINS READ
‘Monsoon Offer’ at hotels and resorts to attract tourists during the rainy season

बाँकेमा सोलार प्रविधिबाट वन्यजन्तुलाई पानी

सोलार पानी पोखरी बनेपछि अब वन्यजन्तुलाई बस्तीमा पानी खोज्न जानु नपर्ने र मानव-वन्यजन्तु द्वन्द्व कम हुने अपेक्षा गरिएको छ।

2 MINS READ
Solar technology provides water to wildlife in Banke
Link copied successfully