यस सम्झौतालगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र ६० दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने दुबै पक्षले जनाएका छन् ।
संसद्बाट पारित भएमा यो नियम सन् २०२७ देखि कार्यान्वयनमा आउने स्टार्मरले बताए ।
ब्रेन्ट क्रुडको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल ८४ डलर आसपास कारोबार भएको छ ।
स्विचरल्यान्डको जेनेभामा आगामी शुक्रबार औपचारिक रुपमा शान्ति सम्झौता गर्न इरान र अमेरिका सहमत भएका छन् । यसले पश्चिम एसियायामा शान्ति स्थापना गर्ने, हर्मज जलमार्ग पुन: सुचारु गर्ने र विश्वव्यापी आर्थिक दबाबलाई कम गर्ने अपेक्षा गरिएको छ ।
इरानले पनि अमेरिकासँग भएको नयाँ सम्झौताले दुई देशबीचको युद्ध तत्काल अन्त्य भएको जनाएको छ।
जेष्ठ ३१, २०८३
सम्झौतामा इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिबद्धता उल्लेख रहेको अमेरिकी कूटनीतिज्ञले सीएनएनलाई बताएका छन् ।
इरानको समृद्ध युरेनियम भण्डारतर्फ संकेत गर्दै ट्रम्पले उपयुक्त समयमा, स्थिति शान्त भएपछि, अमेरिकाले नष्ट गर्ने प्रक्रिया अघि बढाउने बताए।
जेष्ठ ३०, २०८३
सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्न तयारी भइरहेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।
आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।
पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने इरानका विदेशमन्त्री अब्बास अराग्चीले बताए ।
जेष्ठ २९, २०८३
यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो ।
जेष्ठ २८, २०८३
सरकारले लामो समयदेखि प्रतिक्षा गरिएको अर्को दशकका लागि कोष निर्धारण गर्ने रक्षा लगानी योजनालाई अघि बढाउन ढिलाइ गरेको छ ।
‘इरानको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणले युद्धविरामलाई अर्थहीन बनाएको बताएको छ । तर, युद्धविराम पूर्ण रुपमा समाप्त भएको घोषणा भने गरिसकेको छैन । ’
झन्डै १ करोड ४७ लाख शरणार्थी र आन्तरिक रूपमा विस्थापित मानिसहरू सन् २०२५ मा आफ्नो घर फर्किएको यूएनएचसीआरले जनाएको छ
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले बुधबार जारी वक्तव्यमा इरानको ‘अनुचित र निरन्तर आक्रामक गतिविधि’ को जवाफस्वरूप ‘आत्मरक्षात्मक आक्रमण’ सुरु गरिएको जनाएको छ।
जेष्ठ २७, २०८३
इरान युद्धमा अहिलेसम्म ७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले तीन सातामै युद्ध सकिने दाबी गरेका थिए । त्यसविपरीत युद्ध सुरु भएको साढे तीन महिना बितेको छ ।
मंगलबार प्रदर्शनकारमा उत्रिएकामध्ये धेरैजनाले मुख छोपेका थिए । उनीहरुले शहरको एउटा स्थानमा भेला भएर बस तथा केही कारमा आगो लगाए ।
अमेरिकाले पछिल्ला विकासक्रमबारे तत्कालै कुनै टिप्पणी गरेको छैन
तालिबान सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गरेको बताएका छन् ।
अमेरिकी केन्द्रीय कमान्डले इरानभित्र सैन्य आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई ‘इरानी आक्रामकताको समानुपातिक प्रतिक्रिया’ भनेको छ।
जेष्ठ २६, २०८३
ट्रम्पले लेबनानमाथि आक्रमण नगर्न इजरायललाई सचेत गराएका थिए ।
जेष्ठ २५, २०८३
७.८ म्याग्निच्युडको भूकम्पपछि १.३ देखि ६.७ म्याग्निच्युडसम्मका १३० भन्दा बढी परकम्पहरू मापन
मिडियासँग 'लभ एन्ड हेट' सम्बन्ध ट्रम्पको पुरानै आदत हो । ट्रम्पले मिडिया र पत्रकारप्रति बारम्बार तुच्छ टिप्पणी गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताबारे आफू आशावादी रहेको बताउँदै आएका छन् ।
जेष्ठ २४, २०८३
न्यायाधीश एमी लीले ३० नोभेम्बर २०२४ मा नर्थ क्यारोलिना राज्यको शार्लोट सहरमा भएको सामूहिक गोलीकाण्डमा १७ वर्षको उमेरमा ज्यान गुमाएका लेभी मेन्डेज माल्डोनाडोलाई अमेरिकाबाट निष्कासनको फैसला सुनाएकी हुन् ।
खान सरका नामले चर्चित फैजल खानविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । उनको इन्स्टिच्युटका दुई सुरक्षा गार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार सार्वजनिक गरिएको एक सर्वेक्षणअनुसार केवल १६ प्रतिशत अमेरिकी मतदाताले अमेरिका युद्धमा जितिरहेको वा जितिसकेको विश्वास गरेका छन्।
जेष्ठ २३, २०८३
गत मार्चमा आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका संघसंस्था र मजदूर युनियनहरुले दायर गरेको याचिकाका आधारमा यो फैसला भएको हो ।