Kantipur

१३ असार २०८३, शनिबार

एजेन्सीका लेखहरु :

टेस्लाको प्रेरणाले गुगलको साम्राज्य खडा गरेका ल्यारी पेज

टेस्लाको जीवनी पढेर आँसु खसालेका ल्यारी पेजले १२ वर्षको उमेरमै अठोट गरेका थिए– ‘आविष्कार गरेर मात्रै पुग्दैन, त्यसलाई मानिसको हातसम्म पुर्‍याउन एउटा सफल कम्पनी खडा गर्नुपर्छ’

7 MINS READ
Larry Page, who built the Google empire with inspiration from Tesla

१२ वर्षपछि नोभेम्बरमा आउँदै जीटीए-६, गेमिङ उद्योगकै सबैभन्दा ठूलो ब्लकबस्टरको पुनरागमन

१२ वर्षपछि सार्वजनिक हुन लागेको ग्रान्ड थेफ्ट अटो-६ को मूल्य ७९.९९ देखि ९९.९९ डलरसम्म तय गरिएको छ, यसपटक डिजिटल डाउनलोड उपलब्ध हुनेछ । जीटीए-६ मा महिला मुख्य पात्र लुसिया, भाइस सिटीमा देखिनेछिन् ।

3 MINS READ
GTA 6, the gaming industry's biggest blockbuster, returns in November after 12 years

इरानसँगको युद्धमा मिसाइल प्रहार गर्न ग्रोक एआई प्रयोग गरेको अमेरिकी सेनाको खुलासा

पेन्टागनले इरानमाथि मिसाइल आक्रमण गर्न ग्रोक एआईबाट लक्ष्य पहिचान गरेको तथ्य सार्वजनिक भएको छ ।

3 MINS READ
US military reveals it used Grok AI to launch missiles in war with Iran

भेनेजुएलामा भूकम्पले कम्तीमा १६४ जनाको मृत्यु, ९ सय ७१ घाइते

राजधानी काराकासमा उद्धारकर्मीहरू भत्किएका भवनहरूको भग्नावशेषमा खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्

1 MIN READ
Earthquake in Venezuela kills at least 164, injures 971

ब्रेक्जिटका १० वर्ष : आर्थिक रूपमा थप कमजोर बन्दै बेलायत

हालै गरिएको सर्वेक्षणमा ५७ प्रतिशत बेलायतीले ईयूबाट बाहिरिने निर्णय गलत भएको बताएका छन् भने करिब ३० प्रतिशतले सही

8 MINS READ
10 years after Brexit: Britain is becoming more economically weak

खाडी क्षेत्रमा फसेका ११ हजारभन्दा बढी जहाज कर्मचारीलाई आईएमओले उद्धार गर्ने

गत साता द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो

2 MINS READ
IMO to rescue over 11,000 ship crew members stranded in Gulf region

पाँच दिनमै इलन मस्कले गुमाए ३५० अर्ब डलर, तर अझै विश्वकै सबैभन्दा धनी

विश्वका अधिकांश अर्बपतिले जीवनभर कमाउन नसक्ने सम्पत्ति इलन मस्कले केही दिनमै गुमाएका छन् ।

3 MINS READ
Elon Musk lost $350 billion in five days, but is still the richest man in the world

भारतमा गर्मीको कहरः स्वास्थ्य, शिक्षादेखि रोजगारीमा असर

अनौपचारिक क्षेत्रका कामदार र महिला बढी प्रभावित, दिल्लीसहित भारतका २८ राज्यमा १५ मेदेखि जुनको अन्त्यसम्मका लागि विद्यालय बन्द।

7 MINS READ
Heatwave in India: Impact on health, education and employment

युरोपमा तातो हावाले जनजीवन प्रभावित, फ्रान्समा पौडी खेल्न गएका कम्तिमा ४० जनाको डुबेर मृत्यु

युरोपका कतिपय देशमा गर्मी ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । फ्रान्सका कतिपय स्थानमा मंगलबार दिउँसो तापक्रम ४३ डिग्री सेल्सियसभन्दा बढी थियो ।

3 MINS READ
Heatwave disrupts life in Europe, at least 40 people drown in France while swimming
Link copied successfully