रास्वपा महाधिवेशनमा एमालेबाट ज्ञवाली सहभागी हुने, कांग्रेसबाट टुंगो लागेन

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि रास्वपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ ।

1 MIN READ
Gyawali to participate in RSP general convention from UML, Congress undecided

महाधिवेशनअघि भरतपुरमा बस्दैछ रास्वपाको अन्तिम केन्द्रीय कमिटी बैठक

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार, बैठकमा महाधिवेशन तयारी, विधान संशोधनसँगै समसामयिक विषयमा छलफल हुनेछ ।

1 MIN READ
The last central committee meeting of the Rashtriya Swayamsevak Sangh (RSS) is being held in Bharatpur before the general convention.

४ अध्यादेश दुवै सदनबाट स्वीकार

विपक्षी दलहरूको पकडमा रहेको राष्ट्रिय सभाबाट अस्वीकार हुन सक्ने अनुमानविपरीत अध्यादेश स्वीकार भएको छ ।

5 MINS READ
4 ordinances accepted by both houses

असार ५, २०८३

यस्तो छ रास्वपाको निर्वाचन आचारसंहिता 

रास्वपा केन्द्रीय निर्वाचन आयोगले 'केन्द्रीय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३' शुक्रबार सार्वजनिक गरेको हो ।

4 MINS READ
This is the election code of conduct of the Rashtriya Swayamsevak Sangh (RSS).

विस्थापित सुकुमवासीलाई खान, बस्न र औषधोपचारको व्यवस्था गर्न माग

राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा राष्ट्रिय सभा सदस्यहरूले विस्थापित सुकुमवासीलाई खान, बस्न र ‍‍‍औषधोपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

2 MINS READ
Demand for food, shelter, and medical care for displaced Sukum residents

खुश्बु ओलीको आरोप : सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो

प्रमुख सचेतक ओलीले सरकारले सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हितविपरीतका कर नीतिहरू थपेको भन्दै असन्तुष्टि पनि व्यक्त गरिन् ।

2 MINS READ
Khushbu Oli's accusation: The government introduced a tax policy that increased the influence of vested interests

कांग्रेस सांसद बुढाको प्रश्न : ‘प्रधानमन्त्री कार्यालयबाट अख्तियारलाई दबाब दिनेहरू को हुन् ?’

उनले प्रधानमन्त्री कार्यालयमा कानुन र संविधानले नचिनेका समूहहरूले प्रभाव जमाउँदै राज्य संयन्त्रमाथि नियन्त्रण कायम गर्न खोजेको आरोप लगाए।

2 MINS READ
Congress MP Budha's question: 'Who are the people putting pressure on the authority from the Prime Minister's Office?'

समाचार सत्य हो भने यो संवैधानिक निकायको स्वतन्त्रतामाथि हस्तक्षेप हो : ओली

ओलीले विभिन्न मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा निजी सचिवालयको प्रभाव अस्वाभाविक रूपमा बढ्दै गएको बताउँदै त्यसले स्थायी प्रशासनिक संयन्त्रलाई कमजोर बनाएको टिप्पणी गरिन्।

2 MINS READ
If the news is true, this is an interference in the independence of constitutional bodies: Oli

असार ४, २०८३

रास्वपा महाधिवेशन : उद्घाटन समारोहका लागि तयार हुँदै ‘जर्मन ह्यांगर’

३ दिनसम्म चल्ने महाधिवेशनका लागि ३० हजार वर्गफिट क्षेत्रफलमा जर्मन ह्यांगर जडान, आवासका लागि १५ सय कोठाको व्यवस्था, औद्योगिक प्रदर्शनी केन्द्रमा बन्दसत्र राख्न चितवन उद्योग संघको स्वीकृति

4 MINS READ
RSP General Convention: 'German Hangar' preparing for the opening ceremony

पूर्वसभामुख महराले छाडे सक्रिय राजनीति 

यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो : महरा

3 MINS READ
Former Speaker Mahara leaves active politics

भारत र चीनमा मैले गरेको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको द्विपक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनलगायतका महत्त्वपूर्ण भ्रमण र भेटघाटसम्बन्धी कार्य सम्पन्न गरेको उनको भनाइ थियो ।

2 MINS READ
My visits to India and China have contributed to promoting the country's national interests: Foreign Minister Khanal

रास्वपा महाधिवेशनमा ईभीएम प्रयोग हुने 

ईभीएम प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६–७ घण्टामै सम्पन्न गर्न सकिने महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाइ छ

1 MIN READ
EVMs to be used in RSP general convention

लेबी नबुझाउने सदस्यले रास्वपा महाधिवेशनमा भाग लिन नपाउने

महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिने

1 MIN READ
Members who do not pay their dues will not be allowed to participate in the RSP general convention.

रास्वपा महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान छ : महामन्त्री बुर्लाकोटी

महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने महामन्त्री बुर्लाकोटीको भनाइ छ ।

2 MINS READ
It is estimated that around 40 million rupees will be spent on the RSP general convention: General Secretary Burlakoti

संसद्‌मा उठाएका विषयको सुनुवाइ नभएको विपक्षी सांसदको गुनासो 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले धारणा राख्न समय उपलब्ध गराएका थिए ।

2 MINS READ
Opposition MPs complain that issues raised in Parliament are not being heard

रास्वपामा अब केन्द्रीय सदस्य १ सय ५८, सचिवालय ३३ सदस्यीय

विधान संशोधन प्रतिवेदनमा वरिष्ठ नेताको पद उल्लेख थिएन, सचिवालयकाे निर्णयअनुसार अब समितिले वरिष्ठ नेताकाे पद कायम गर्नेछ ।

3 MINS READ
The Rashtriya Swayamsevak Sangh (RSS) now has 158 central members, a 33-member secretariat.

रास्वपामा केन्द्रीय सदस्य संख्या बढाइयो, वरिष्ठ नेताको प्रावधान विधानमा समेटियो 

सचिवालयको निर्णयअनुसार अब विधान संशोधन समितिले वरिष्ठ नेताको पद कायम गर्नेछ । प्रधानमन्त्री रास्वपा वालेन्द्र शाह वरिष्ठ नेता छन् तर विधानमा भने उक्त पदको व्यवस्था थिएन ।

3 MINS READ
The number of central members in the Rashtriya Swayamsevak Sangh (RSS) has been increased, and the provision for senior leaders has been included in the statute.

सरकार शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजान प्रतिबद्ध छ : शिक्षामन्त्री पोखरेल

विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेसन लर्निङसँग सम्बन्धित क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री पोखरेलको भनाइ थियो ।

2 MINS READ
Government committed to increasing investment in education and health sectors: Education Minister Pokharel

मलाई पिरतीले सांसद र मन्त्री बनायो : पुन

मेरो पिरती खासमा देशसँग बसेको हो । तर सुरूमा एकैचोटी देशसँग बसेको होइन । त्योचाहिँ गाउँसँग बस्यो : महावीर पुन

2 MINS READ
Piriti made me an MP and minister: Pun

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन अध्यक्ष राईको माग

प्रधानमन्त्रीज्युले दिनुभएको अभिव्यक्ति अविलम्ब रेकर्डबाट हटाइनुपर्छ भन्ने माग हामीले निरन्तर उठाइरहेका छौँ, तर त्यसको सुनुवाइ भएको छैन । यसले सदनको गरिमा बढाएको छैन : राई

1 MIN READ
Chairman Rai demands removal of Prime Minister's statement from record

अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले धम्की दिएको भन्दै कांग्रेसको आपत्ति

प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री शाहले उनीहरूमाथि धम्की दिने काम गरिएको विषय आपत्तिजनक भएकाले त्यसको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेस सांसद नरेन्द्रकुमार केरुङको माग छ ।

2 MINS READ
Nepali Congress objects to Prime Minister's threats against CIAA officials

विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा, उठ्यो प्रश्न

प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समयसीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ । वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले १५ दिनभित्र फिर्ता पठाउन नसकेको हो ।

8 MINS READ
National Assembly fails to withdraw bill, questions raised

रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र

पार्टीको केन्द्रीय र प्रदेश निकायका सदस्यको परिवारबाट पार्टीको कुनै पनि निकायमा र पार्टीका तर्फबाट राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिस वा मनोनीत गर्न नपाइने।

10 MINS READ
RSVP's future roadmap: A fully democratic republic based on pluralism

असार ३, २०८३

श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सभामुख डोलप्रसाद अर्यालले बस्न पटक-पटक आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

1 MIN READ
House of Representatives meeting adjourned for 15 minutes after Labor Culture Party protest

श्रम संस्कृति पार्टीका सांसदले घेरे संसद्को वेल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूहरूले मन्त्रालयगत बजेटबारे सोधेको प्रश्नको जवाफ नदिएको भन्दै उठेर श्रम संस्कृतिका सांसदले विरोध गरेका हुन् ।

1 MIN READ
Labor Culture Party MPs surround the Parliament building

विचार र दर्शन सामाजिक सञ्जालका पोस्टमा सीमित हुन पुगेको छ : प्रदीप ज्ञवाली

नेपालमा पपुलिज्म, अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्तिको हाबी भएको पनि नेता ज्ञवालीले दाबी गरे ।

2 MINS READ
Thoughts and philosophy have become limited to social media posts: Pradeep Gyawali

तीनवटै तहका सरकारको सहकार्यमा मुलुकमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री यादव

मन्त्री यादवले विदेशमा गएकाहरूको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्यांक संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको बताए।

2 MINS READ
Employment opportunities will be created in the country with the cooperation of all three levels of government: Minister Yadav

प्रधानमन्त्रीले आम जनतासँग माफी माग्नु पर्दछ : सांसद राना

यो भूमि नेपाली पुर्खाहरूले आर्जन गरेको भूमि हो । यसलाई सानोतिनो हिसाबले नसम्झियोस् : सांसद राना

2 MINS READ
Prime Minister should apologize to the general public: MP Rana

सुकुमवासीहरूलाई तत्काल पुनर्बासको व्यवस्था गरियोस् : अध्यक्ष राई

अहिले कीर्तिपुरलगायतका होल्डिङ सेन्टरमा खाना, पानीको अभाव छ । उहाँहरू पनि नेपाली नागरिकहरू नै हुनुहुन्छ : राई

2 MINS READ
Immediate arrangements should be made for resettlement of squatter residents: Chairman Rai
Link copied successfully