दार्चुलाका सबै पालिकामा बजेट सार्वजनिक

सबैजसो स्थानीय तहहरुले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै विकास र सेवा प्रवाहलाई केन्द्रीत गरी बजेट प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

4 MINS READ
Budgets made public in all municipalities of Darchula

तालिममा ग्रिनेड विस्फोटका घाइते एक सैनिकको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङमा ग्रिनेड पड्काउने क्रममा बिहीबार दुई सैनिक घाइते भएका थिए ।

1 MIN READ
Soldier injured in grenade explosion during training dies

नेपाल–भारत सीमा संयुक्त अनुगमन: सुदूरपश्चिममा ५२ सहायक स्तम्भ मर्मत, ११ पुनर्निर्माण

कोरोना महामारीपछि रोकिएको नेपाल–भारत सीमा निरीक्षण सात वर्षपछि पुनः सुरु भई खसेका, बगेका र हराएका सीमास्तम्भ मर्मत तथा पुनर्निर्माण गरिएको छ ।

3 MINS READ
Joint monitoring of Nepal-India border: 52 supporting pillars repaired, 11 reconstructed in the Far West

कैलालीमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते 

अभ्यासका क्रममा ग्रिनेड पड्काउने क्रममा सहसेनानीसहित दुई सैनिक घाइते भएका हुन् ।

1 MIN READ
Two soldiers injured in grenade explosion in Kailali

कैलालीमा टीकापुरबाहेक सबै स्थानीय तहले ल्याए बजेट

टीकापुर नगरपालिकामा नगर प्रमुख/उपप्रमुख पदमुक्त रहेको अवस्थामा कार्यबाहक नगरप्रमुखको विषयमा विवाद छ । त्यही कारण टीकापुर नगरपालिकाले बजेट ल्याउन नसकेको हो ।

3 MINS READ
All local levels except Tikapur in Kailali have brought budgets

असार ९, २०८३

विनोद शाही हत्या प्रकरणमा उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला, ६ जनालाई जन्मकैद

उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ६ जनालाई जन्मकैद र क्षतिपूर्ति भराउने आदेश गरेको छ भने अन्य चारको जिल्ला अदालतकै फैसला सदर भएको छ ।

4 MINS READ
High Court overturns district court verdict in Binod Shahi murder case, sentences 6 to life imprisonment

सुदूरपश्चिममा बजेट संशोधन नगरे सरकार छाड्ने एमालेको चेतावनी

सुदूरपश्चिममा संयुक्त सरकारको सहमतिअनुसार बजेट निर्माण नभएको भन्दै एमालेले संशोधन नभए सरकारबाट बाहिरिने निर्णय गरेको छ।

2 MINS READ
UML warns of leaving government if budget is not revised in Sudurpaschim

असार ८, २०८३

वडाध्यक्षमाथि हातपात गर्ने पत्रकार महासंघबाट निलम्बित 

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको भन्दै ऐश्वर्या कुँवरलाई शाखा सदस्य पदबाट निलम्बन गरेको हो ।

2 MINS READ
Journalist who assaulted ward chair suspended by Federation of Nepali Journalists

गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै असार ९ देखि १२ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।

1 MIN READ
Schools in Dhangadhi closed for four days due to rising heat

गर्मी बढेपछि कञ्चनपुरका बेदकोट र भीमदत्तका विद्यालय बन्द

कञ्चनपुरमा एक सातायता गर्मी अत्यधिक बढेको छ ।

1 MIN READ
Schools in Bedkot and Bhimdatta, Kanchanpur, closed due to rising heat

चर्को गर्मीमै रोपाइँको चटारो

असारको सुरुवातसँगै सिँचाइ सुविधा भएका क्षेत्रमा किसान बिहानदेखि साँझसम्म खेतमा धान रोप्न खटिएका छन्।

2 MINS READ
The rush of planting in the scorching heat

असार ७, २०८३

धनगढीले ल्यायो २ अर्ब ६४ करोडको बजेट

आगामी वर्षको बजेटले स्वास्थ्य क्लिनिक, दीगो पूर्वाधार, रोजगार मेलादेखि विद्यार्थी सीप विकास र पर्यटकीय कार्यक्रमलाई प्राथमिकता दिएको छ।

2 MINS READ
Dhangadhi brings a budget of Rs 2.64 billion

असार ६, २०८३

शिकारी तालमा भेटिए २० हजार चरा

शुक्लाफाँटा निकुञ्जभित्र रहेको शिकारी तालमा २० हजार चरा गणना हुँदा दुर्लभ र विशेष प्रजाति समेत देखिएका छन्।

3 MINS READ
20,000 birds found in Shikari Lake

सुदूरपश्चिममा शसस्त्रको विपद् व्यवस्थापन बेस थप

यसअघि सुदूरपश्चिममा सशस्त्र प्रहरीका दुईटा मात्र विपद् व्यवस्थापन बेस थिए । डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा विपद् व्यवस्थापन बेस सञ्चालनमा थिए ।

2 MINS READ
Additional armed disaster management base in the Far West

असार ५, २०८३

प्रधानाध्यापक मृत्यु प्रकरणमा पक्राउ परेका आठै जना कारागार चलान

जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार आठै जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।

2 MINS READ
All eight arrested in principal's death case sent to jail

बैतडीमा बस दुर्घटना १ जनाको मृत्यु, १० घाइते

दुर्घटनामा मृत्यु हुनेमा दशरथचन्द–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए ।

1 MIN READ
1 dead, 10 injured in bus accident in Baitadi

सुदूरपश्चिम सरकारको बजेट सत्तारुढ दलबाटै अस्वीकार !

सुदूरपश्चिम प्रदेशमा एमालेले आफैं सहभागी रहेको सरकारले ल्याएको ०८३/८४ सालको बजेट अपुरो रहेको भन्दै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।

3 MINS READ
The Far Western government's budget was rejected by the ruling party itself!

सुदूरपश्चिमको बजेटप्रति नेकपाको आपत्ति : होटलका कोठाबाट योजना हालियो

यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ। जनताका समस्या र आवश्यकताप्रति बजेटमा कहीँ कतै सम्बोधन गरिएको छैन : नेता खगराज भट्ट

2 MINS READ
NCP objects to Far West budget: Plans were made from hotel rooms

सफल संरक्षणपछि शुक्लाफाँटामा कृष्णसार व्यवस्थापनको चिन्ता

संरक्षण कार्यक्रम सुरु भएको डेढ दशकपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या ३१३ पुगेको छ ।

5 MINS READ
Concerns over blackbuck management in Shuklaphanta after successful conservation

असार ४, २०८३

विद्यालयमै व्यावहारिक सीप सिक्दै विद्यार्थी

शिक्षकहरूको मार्गदर्शनमा गरिएको यो अभ्यासले विद्यार्थीलाई कृषि उद्यमप्रति आकर्षित गर्नुका साथै आत्मनिर्भर बन्ने सोच विकास गर्न सहयोग पुगेको विद्यालयहरूले जनाएका छन् ।

3 MINS READ
Students learning practical skills at school

गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गन्यापधुरामा सञ्चालनमा आएको १० शय्याको अस्पतालले स्थानीयलाई सामान्य उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

4 MINS READ
10-bed basic hospital operational in Ganyapadhura

श्रीमान्‌को हत्या आशंकामा श्रीमती नियन्त्रणमा

दार्चुलाको मार्मा गाउँपालिका–४ मा आफ्नै घरमा श्रीमानको हत्या भएको आशंकामा श्रीमतीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

2 MINS READ
Wife arrested on suspicion of husband's murder

असार ३, २०८३

चरित्रहत्या अनि वडासदस्य मनिसा साउदको आत्महत्या : अनुसन्धानको घेरामा जनप्रतिनिधि

ढकारी गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी साउदले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर चरित्र हत्या गर्दै मर्न बाध्य पारिएको बताइन् । उनले भनिन्, ‘फेसबुकमा लाइक, भ्युज र चर्चित बन्ने लोभमा चरित्र हत्या गर्ने काम गरिएको छ ।’

5 MINS READ
Character assassination and suicide of ward member Manisha Saud: Public representatives under investigation

एक वर्षमा बैतडीका स्थानीय तहको खानाखाजा खर्च मात्रै २ करोड बढी

महालेखा परीक्षकको प्रतिवेदनमा बैतडीका १० वटै स्थानीय तहले गत आर्थिक वर्षमा खाना, खाजा र सभा सञ्चालनमा २ करोड १५ लाखभन्दा बढी खर्च गरेको देखिएको छ।

3 MINS READ
Baitadi local level food expenditure alone exceeds Rs 20 million in one year

सुदूरपश्चिमको बजेटमा खेलाँची किन ?

विपक्षी सांसदको बहिष्कारबीच सुदूरपश्चिम सरकारले कानुनी म्याद जोगाउन हतारमा ३७ अर्ब ७० करोडको अपुरो बजेट संसद्मा प्रस्तुत गरेको थियो ।

6 MINS READ
Why play with the budget of the Far West?

सुदूरपश्चिममा खेल पूर्वाधारमा लुट : आठ वर्षमा दुई अर्ब खर्च, खेतमा प्रतियोगिता

सुदूरपश्चिमका नौ जिल्लामा आठ वर्षमा दुई अर्बभन्दा बढी खर्चिए पनि दर्जनौं खेल मैदान प्रयोगविहीन छन्, खेलकुद पूर्वाधारको दुरुपयोग व्यापक देखिएको छ।

18 MINS READ
Looting on sports infrastructure in the Far West: Two billion spent in eight years, competitions in the fields

यस्तो छ सुदूरपश्चिम रास्वपाको नयाँ कार्यसमिति

नवनिर्वाचित प्रदेश कार्यसमितिको उपसभापति पदमा भोजराज जोशी निर्वाचित भएका छन् भने महामन्त्रीको जिम्मेवारी सन्तोष जोशीले प्राप्त गरेका छन् । त्यस्तै सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट चयन भएका छन् ।

1 MIN READ
This is the new working committee of the Sudurpaschim Rashtriya Swayamsevak Sangh (RSS).

असार २, २०८३

बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष चन्द, उपाध्यक्ष बोहराविरुद्ध भ्रष्टाचार मुद्दा

स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजश्व रकम संकलन नगरी हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

2 MINS READ
Corruption case against then chairman of Badikedar Rural Municipality, Doti, Chand, vice-chairman Bohara

खल्ला-मुसेट्टीवासीलाई हरेक बर्खामा बाटोकै चिन्ता

भीमदत्त–९ का खल्ला, टुँडीखेल र मुसेट्टीका चार सयभन्दा बढी परिवार बर्खामा बाटो, विद्युत्, औषधि र शिक्षाबाट पूर्णरूपमा बञ्चित हुने चिन्तामा छन्।

4 MINS READ
Residents of Khalla-Musetti worry about the road every rainy season

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित

सोमबारदेखि सुरू भएको प्रदेश अधिवेशनले सभापतिको टुंगो लगाए पनि कार्यसमितिका अन्य पदहरूको चयन भने बाँकी नै छ ।

1 MIN READ
Prakash Bista elected as the president of the RSVP Sudurpaschim
Link copied successfully