Kantipur

६ श्रावण २०८३, बुधबार
रञ्जना बिसी

रञ्जना बिसी

रञ्जना बिसीका लेखहरु :

टिकापुर अस्पतालका कर्मचारीबीच कुटाकुट, के थियो कारण ?

टिकापुर अस्पतालका ल्याब र फिजियोथेरापी कर्मचारीबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धान सुरु भएको छ।

2 MINS READ
What was the reason for the fight between Tikapur Hospital employees?

घरमै पुगेर सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले थमायो चिट

आफ्नै निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

2 MINS READ
Traffic police hand over a chit to the Chief Minister of Sudurpaschim at his home

विपद् व्यवस्थापनको करोडौं बजेट फ्रिज, सुदूरपश्चिमका विस्थापित जोखिमपूर्ण बस्तीमै

२०७७ सालमा पहिरोले बिस्थापित भएका कैलालीको चुरे गाउँपालिका ४, ५, ६ का ११६ परिवार अझै अस्थायी छाप्रामा जोखिमपूर्ण जीवन बिताइरहेका छन् ।

8 MINS READ
Millions of rupees in disaster management budget frozen, displaced people in the Far West remain in risky settlements

धनगढीबाट काठमाडौंका लागि हिँडेको बस कपिलवस्तुमा दुर्घटना : २२ जना घाइते

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको उक्त बस सडकको डिभाइडरमा ठोक्किएर अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

2 MINS READ
Bus traveling from Dhangadhi to Kathmandu crashes in Kapilvastu: 22 injured

किसानलाई खडेरीको पीडा, सरोकारवालालाई रोपाइँ महोत्सव

मल, बीउ र सिँचाइको अभावमा धेरै किसान छटपटिएका बेला सरकारी र गैरसरकारी संस्था धुमधाम धान दिवस मनाउने तयारीमा

8 MINS READ
Farmers suffer from drought, stakeholders celebrate planting festival

धनादेवीले भीरबाट फालिएको टेम्पोको क्षतिपूर्ति ५ लाख पाइन्

वन कार्यालयका कर्मचारीहरूले आपसमा रकम संकलन गरेर पीडित परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।

2 MINS READ
Dhanadevi receives Rs 5 lakh compensation for tempo thrown off cliff

गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै असार ९ देखि १२ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।

1 MIN READ
Schools in Dhangadhi closed for four days due to rising heat

सुदूरपश्चिमको बजेटप्रति नेकपाको आपत्ति : होटलका कोठाबाट योजना हालियो

यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ। जनताका समस्या र आवश्यकताप्रति बजेटमा कहीँ कतै सम्बोधन गरिएको छैन : नेता खगराज भट्ट

2 MINS READ
NCP objects to Far West budget: Plans were made from hotel rooms

गर्मीको शीतल साथी : रैथाने पेय

शीतलताका लागि तराई–मधेशका स्थानीय बजारमा सातु, मोही, बेलको सर्वत र उखुको जुसजस्ता परम्परागत पेयको माग र आकर्षण ह्वात्तै बढेको छ। सर्वसाधारणलाई शीतलता प्रदान गरिरहेका यी स्वास्थ्यवर्द्धक रैथाने पेयको व्यापार उत्साहजनक छ।

14 MINS READ
A cool summer companion: a traditional drink

यस्तो छ सुदूरपश्चिम रास्वपाको नयाँ कार्यसमिति

नवनिर्वाचित प्रदेश कार्यसमितिको उपसभापति पदमा भोजराज जोशी निर्वाचित भएका छन् भने महामन्त्रीको जिम्मेवारी सन्तोष जोशीले प्राप्त गरेका छन् । त्यस्तै सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट चयन भएका छन् ।

1 MIN READ
This is the new working committee of the Sudurpaschim Rashtriya Swayamsevak Sangh (RSS).
Link copied successfully