स्याङ्जा सडक सुरक्षाको जानकारी दिन क्यूआर

गण्डकी प्रदेशको प्रवेशद्वार राम्दीमा सुरु भएको क्यूआर कोड सेवाबाट पर्यटक र सवारी चालकले अंग्रेजी तथा नेपाली भाषामा आवश्यक सुरक्षा सूचना प्राप्त गर्न सक्नेछन्।

2 MINS READ
QR to provide information on Syangja road safety

ठेकदार सम्पर्कविहीन, बागलुङको खानेपानी आयोजना अन्योलमा

सदरमुकाममा शुद्ध पानी खुवाउन आठ वर्षअघि थालिएको योजना अझै पूरा भएको छैन । १९ किमि परबाट पानी ल्याइए पनि पिउनयोग्य छैन ।

3 MINS READ
Contractor out of contact, Baglung's drinking water project in limbo

असार १२, २०८३

वालिङमा भएको जीप दुर्घटनामा एकको मृत्यु, १२ घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा ७९०५ नम्बरको डबल क्याप बोलेरो जीप बिहान करिब ११:२० बजे सडक छेउमा पल्टिएको हो ।

1 MIN READ
One dead, 12 injured in jeep accident in Waling

धार्चेमा सरकारी जग्गाको अतिक्रमण हटाउन फेरि ७ दिने ‘अल्टिमेटम’

नदी, खोलाको बहाव क्षेत्र र ऐलानी जग्गामा बनाइएका संरचना हटाउन अटेरी गरेपछि गाउँपालिकाले ७ दिनभित्र हटाउन फेरि चेतावनी दिएको छ।

1 MIN READ
Another 7-day 'ultimatum' to remove encroachment on government land in Dharche

असार ११, २०८३

तनहुँका १० पालिकामा ८ अर्ब बराबरको बजेट

चार नगरपालिका र छ गाउँपालिकाले सार्वजनिक गरेको अनुमानित बजेटमा पूर्वाधार, सामाजिक विकास, प्रशासनिक खर्च र पूँजीगत योजनामा प्राथमिकता दिइएको छ।

4 MINS READ
Budget worth Rs 8 billion in 10 municipalities of Tanahun

असार १०, २०८३

‘गुरिल्ला पदमार्ग’ निर्माणमा ढिलाइ

ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलको डाँडामा गत वर्ष पालिकाले आकर्षक सहिद पार्क बनाएको छ । उक्त सहिद पार्कदेखि थामी, म्याग्दीको बरंजाधुरी, ताराखोलाकै तीनचुले, मालारानी, देउराली नयाँवन, चिनार, तीनचुले, डुडेलेकतर्फ यो पदमार्गको रेखांकन भएको छ ।

8 MINS READ
Delay in construction of 'Guerrilla Trail'

गोरखा नगरपालिकाले ल्यायो १ अर्ब ३ करोडको बजेट

बुधबार भएको नगरपालिकाको १९ औं अधिवेशनमा नगर उपप्रमुख मसली माया थोकरले आय प्रक्षेपण गर्दै बजेट प्रस्तुत गरेकी हुन् ।

3 MINS READ
Gorkha Municipality brings in a budget of Rs 1.3 billion

फेवातालमा डुबेर युवकको मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा रहेका छन् ।

1 MIN READ
Youth dies after drowning in Fewa Lake

असार ८, २०८३

जैमिनीले 'सुकुमवासीमुक्त' पालिका बनाउने

आवासविहीनका लागि घर बनाउन नगरपालिकाले ३१ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ ।

3 MINS READ
Jaimini to create 'squatter-free' municipality

असार ७, २०८३

न्यूनतम सेवा मापदण्डमा गण्डकीकै पहिलो बन्यो गलकोट नगर अस्पताल

गण्डकी प्रदेशका आधारभूत अस्पतालहरूमा गलकोट नगर अस्पतालले ७१ अंकसहित न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा पहिलो स्थान हासिल गरेको छ।

3 MINS READ
Galkot Nagar Hospital becomes the first in Gandaki to meet minimum service standards

सहिद लखनमा १० विद्यालय गाभियो

गाउँपालिकाले १० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई मर्ज गरेको हो ।

2 MINS READ
10 schools merged in Shahid Lakhan

दर्जनौं अलपत्र योजना पूरा गर्न जिल्ला सभाको ध्यानाकर्षण

लामो समयदेखि अलपत्र रणनीतिक सडक, पुल, खानेपानी तथा अन्य महत्वपूर्ण विकास योजनालाई तत्काल पूरा गर्न जिल्ला सभाले माग गरेको छ।

4 MINS READ
District Assembly's attention drawn to complete dozens of pending projects

हातखुट्टा कुहिएर ५ वर्षदेखि गोठमा बसेका बृद्धको उपचार

दुई दशकभन्दा बढी समयदेखि छालाको समस्याका कारण परिवार र समाजबाट टाढा परेका टेकबहादुर थापा उपचारपछि निको भइरहेका छन् ।

4 MINS READ
Treatment for an elderly man who has been living in a barn for 5 years with rotting limbs

धार्चेको प्रशासकीय भवनको ठेक्का तोडियो

धार्चे–५ माछाखोलामा प्रशासकीय भवनको काम अधुरो छाडेपछि गाउँपालिकाले विकोई–हेमन्त जेभीसँगको ठेक्का सम्झौता तोडेको छ।

2 MINS READ
Contract for Dharche administrative building terminated

अन्नपूर्ण बेसक्याम्पमा बढ्दै छन् पर्यटक

अन्नपूर्ण बेसक्याम्पमा दैनिक सयौं पर्यटक आए पनि अस्थायी टहरा, सञ्चार र फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको स्थानीय व्यवसायी बताउँछन् ।

4 MINS READ
Tourist numbers are increasing at Annapurna Base Camp

चुमनुव्रीको झरना र ड्याङमा ९ दिन खच्चड ढुवानी बन्द हुने

सडक सञ्जाल विस्तार नभएको उत्तरी क्षेत्रमा खच्चडमार्फत दैनिक उपभोग्य र निर्माण सामाग्री ढुवानी हुँदै आएको छ ।

1 MIN READ
Mule transport to be suspended for 9 days at Chumanubri Falls and Dang

असार ६, २०८३

११ महिनामा ७ लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगे

मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्यामध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् ।

3 MINS READ
More than 700,000 tourists visited Mustang in 11 months

असार ५, २०८३

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था अघि सारेको हो ।

3 MINS READ
Free electricity up to 50 units in Marsyangdi Rural Municipality

सार्वजनिक जग्गा संरक्षणमा पोखरा महानगरले छुट्यायो १० करोड

पोखरा महानगरले आगामी वर्षको बजेटमा सार्वजनिक, सरकारी र अतिक्रमित जग्गा संरक्षण तथा व्यवस्थापनका लागि १० करोड रुपैयाँ छुट्याएको छ।

3 MINS READ
Pokhara Metropolitan City allocates Rs 100 million for public land conservation

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख, चालु खर्चमै ५५ प्रतिशत

कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।

2 MINS READ
Pokhara Metropolitan City's budget is 7.15 billion 2.52 billion, 55 percent of which is on current expenses

निसेलढोरको सडक र भेडापालनमा करोडौं लगानी

सडक बनेपछि निसेलढोरका किसानले आलु, स्याउ सजिलै बजार पठाउन पाएका छन् भने भेडापालनका लागि खोर र औषधि वितरणले थप राहत दिएको छ ।

4 MINS READ
Millions invested in Niseldhor's roads and sheep farming

खरखरेमा पहिरो, बेंसीसहर–चामे सडक अवरुद्ध

बेंसीसहरबाट करिव साढे ३ किलोमिटरको दूरीमा पर्ने उक्त सडक खण्डमा शुक्रबार बिहान साढे ६ बजे ठूलो पहिरो खसेको हो ।

2 MINS READ
Landslide in Kharkhar, Besisahar-Chame road blocked

असार ४, २०८३

बारपाक सडक कालोपत्र १० वर्षदेखि अधुरै, ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु

बारपाक पुग्ने अन्य खण्डको काम पूरा भए पनि अर्कुलदेखि ढोडेनीसम्मको ८ किलोमिटर खण्डको काम १० वर्षसम्म अधुरै रहेपछि ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरिएको हो ।

3 MINS READ
Barpak road blacktop incomplete for 10 years, new process begins after contract is terminated

गर्मी छल्ने गन्तव्य बन्दै गोरखाको नागेपोखरी

अजिरकोटको सिराडाँडासम्म सवारीसाधनमा पुगेका पर्यटक यहाँबाट ५ घण्टा हिँडेर नागेपोखरी पुग्छन् ।

3 MINS READ
Gorkha's Nagepokhari is becoming a hot spot to escape the heat

गोरखा दरबारको दानपेटिकाबाट २२ लाखभन्दा बढी भेटी संकलन, कार्यविधि नबन्दा खर्च गर्न समस्या

हाल दरबारका दुई कर्मचारी र प्रशासनले तोकेको प्रतिनिधिको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्ने गरिएको छ ।

2 MINS READ
Over 2.2 million offerings collected from Gorkha Durbar's donation box, problems in spending due to lack of procedures

असार ३, २०८३

पोखरापछि बागलुङमा बढ्दैछन् भारतीय पर्यटक

कालीगण्डकी नदीमा मात्रै पाइने शालीग्राम नदी दोहनले हराइ रहेको बेला यहाँ भने संग्रह गरेर राखिएको हो । १ सय ५० मिटर लामो सुरुङभित्र सजाएर राखेको शालीग्राम हेर्न धेरै पर्यटक आउने गरेका छन् ।

5 MINS READ
After Pokhara, Indian tourists are increasing in Baglung

असार २, २०८३

मुग्लिन–पोखरा सडक विस्तारः मादी पुलको ८५ प्रतिशत प्रगति

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेन पुलको ८५ प्रतिशत काम भएको छ ।

2 MINS READ
Muglin-Pokhara road expansion: 85 percent progress on Madi Bridge

पालुङटारमा आधारभूत अस्पताल संचालन

गाइखुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगरस्तरीय आधारभूत अस्पतालको रूपमा सेवा सञ्चालन गरिएको हो।

1 MIN READ
Basic hospital operation in Palungtar

असार १, २०८३

चन्दले गरे 'गोरखा जेलब्रेकर' उमा भुजेललाई कारबाही

गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल 'गोरखा जेलब्रेकर' समेत हुन् । दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकु २०५७ चैत १७ गते गोरखा कारागारमा सुरुङ खनेर भागेका थिए ।

1 MIN READ
Chand takes action against 'Gorkha jailbreaker' Uma Bhujel
Link copied successfully