ढोरपाटनका ५० भन्दा घोडामा पर्यटक डुलाउने व्यवसायीमध्ये आशा एक्ली हुन्। ६ वर्षदेखि उनी पर्यटकलाई बुकीपाटन, निसेलढोर, जलजला र ढोरपाटन उपत्यका घुमाउँदै आएकी छन्।
प्राधिकरणका पोखरास्थित प्रशासनका सम्पर्क व्यक्ति सूर्यबहादुर खत्रीले सबिता पौडेलकै भरमा बलेवा विमानस्थल रहेको बताए।
ढोरपाटनको प्राकृतिक आकर्षण जोगाउन कंक्रिटका संरचना बनाउन नहुने संरक्षणकर्मीहरु बताउँछन् ।
जैमिनीमा पक्की भवनमा कर्मचारी र स्वास्थ्यकर्मी बस्ने व्यवस्था गरिएको छ भने भुइँतलाको जस्ताले छाएको भवनबाट उपचार सेवा सञ्चालन भइरहेको छ।
लगातार वर्षा भइरहेका कारण लेदो खसिरहेको र सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
४ हजार बढी जनसंख्या भएको ढोरपाटन उपत्यकामा रहेको स्वास्थ्य इकाइमा न आवश्यक उपकरण छन् न पर्याप्त औषधि । यहाँ बिरामीलाई बस्ने स्थान समेत नहुँदा सास्ती हुने गरेको छ।
दादुराको प्रकोपपछि बागलुङ प्रदेश जनस्वास्थ्य कार्यालयले विभिन्न पालिकाका ३२ हजार बालबालिकालाई खोप लगाएर पूर्णखोप सुनिश्चितता घोषणा गरेको छ।
बागलुङ र गुल्मी जोड्ने कालीगण्डकी करिडोरका पुराना पुल मर्मत नहुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ बालबालिकाले खोप पाएका हुन् ।
पुरानो भवन जीर्ण भएपछि बागलुङ ६ मा नयाँ स्वास्थ्य चौकी भवन ८१ दिनमा निर्माण गरी सेवा सुरु भएको छ।