लुम्बिनीमा थारू समुदायको परम्परा संरक्षणका लागि विधेयक

विधेयकले थारू समुदायका परम्परागत चाडपर्व, वेशभूषा, भाषा, र सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने

3 MINS READ
Bill to protect the traditions of the Tharu community in Lumbini

सुस्ताको समस्या सम्बोधन गर्न सुस्ता बचाउ अभियन्ताको आग्रह

सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न प्रभावकारी कूटनीतिक पहलको माग गरेका हुन् ।

2 MINS READ
Slush Protection Campaign urges to address the problem of slush

सिँचाइ अभावले पाल्पामा रोपाइँ ढिला

पाल्पाका किसान सिँचाइ अभाव, गुणस्तरीय बीउ र रासायनिक मल नपाउँदा रोपाइँमा कठिनाइ भोगिरहेको गुनासाे गर्छन् ।

3 MINS READ
Planting delayed in Palpa due to lack of irrigation

असार १४, २०८३

लुम्बिनी प्रदेशमा मध्य आसरसम्म २० प्रतिशत मात्रै रोपाइँ

सिंचाइ अभावले किसान पीडामा, स्थानीय र प्रदेश सरकार भने किसानको खेतमै पुगेर रोपाइ दिवस मनाउँदै

4 MINS READ
Only 20 percent of crops planted in Lumbini Province by mid-June

पाल्पाका अधिकांश क्लिनिक दर्ताबिनै सञ्चालनमा, असार मसान्तभित्र दर्ता गर्न निर्देशन

रामपुरका ८ र तानसेनका ११ क्लिनिकमा अनुगमन गरी तत्काल दर्ता गरेर मात्र सञ्चालन गर्न सचेत गराइएको छ  ।

3 MINS READ
Most clinics in Palpa operating without registration, instructions to register by mid-Ashar

अर्घामा पर्यटक भित्र्याउन मसुरपाटाबाट सन्धिखर्कको बजेट पारित

सन्धिखर्क नगरपालिकाले मसुरपाटा डाँडामा नगरसभा समापन गर्दै आगामी वर्षका लागि ८६ करोड ४५ लाख बजेट पारित गरेको छ ।

4 MINS READ
Sandhikharka budget passed from Masurpata to attract tourists to Argha

असार १३, २०८३

पर्यटन मन्त्री र भुटानी गृहमन्त्रीबीच पारो–भैरहवा हवाई सेवा सञ्चालनबारे छलफल

भुटान सरकारले लुम्बिनीमा निर्माण गर्न लागेको विहार शिलान्यास गर्न गृहमन्त्री लियोन्पो छिरिङ लुम्बिनी आएका हुन् ।

2 MINS READ
Tourism Minister and Bhutanese Home Minister discuss operation of Paro-Bhairahawa air service

रेसुंगाले गर्‍यो १० उत्कृष्ट उद्यमीलाई पुरस्कृत

नम्बर १ लाई १ लाख र अन्य ९ जनालाई जनही ६० हजारका दरले पुरस्कार ।

3 MINS READ
Resunga awards 10 outstanding entrepreneurs

आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारीका उपमेयरको मृत्यु

प्यूठानको स्वर्गद्वारी-२ बाङ्गेसल्लामा नगरपालिकाको बोलेरो जिप सडकबाट ५०० मिटर तल खसेको हो।

1 MIN READ
Swargadwari Deputy Mayor dies in jeep accident

पौडी खेल्ने क्रममा एक बालकको मृत्यु, अर्का बेपत्ता

रूपन्देहीको रोहिणी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ उनीहरू डुबेका थिए ।

2 MINS READ
One child dies while swimming, another goes missing

प्रतापपुरवासीलाई २० युनिट विद्युत महसुल निःशुल्क

स्थानीयका कृषि प्रयोजनका लागि राखिएका विद्युत मिटरको सबै महसुल पनि पालिकाले नै ब्याेहोरिदिने भएको छ ।

1 MIN READ
20 units of electricity bill free for Pratappur residents

भुटानका गृहमन्त्री छिरिङद्वारा लुम्बिनीस्थित मायादेवी मन्दिर अवलोकन

लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले मन्त्रीलाई लुम्बिनी विकास गुरुयोजना र लुम्बिनीको ऐतिहासिक तथा पुराताात्विक महत्त्वबारे जाजकारी दिएका थिए ।

1 MIN READ
Bhutan's Home Minister Tshering visits Maya Devi Temple in Lumbini

रोल्पामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

प्रहरीले गत बुधबार पनि यहाँ वनक्षेत्रमा लुकाई राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक बरामद गरेको थियो।

2 MINS READ
Loaded gun found abandoned in Rolpa

बर्दियामा धान रोपाई १८ प्रतिशत मात्रै

बबई सिंचाई आयोजनाका प्रमुख गोपाल शर्मालेले सिंचाईका लागि बबईको पानी पर्याप्त नभएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको बताए ।

3 MINS READ
Only 18 percent of rice planting in Bardiya

असार १२, २०८३

चर्को गर्मीमा अनियमित बिजुली र न्यून भोल्टेजले सास्ती

बर्दियामा लामो समयदेखि न्यून भोल्टेज र बेलाबेला हुने विद्युत कटौतीका कारण सर्वसाधारण हैरान बनेका छन् भने उपकरणसमेत बिग्रने चिन्ता छ।

2 MINS READ
Irregular electricity and low voltage plague the country during the scorching heat

बाँकेमा सोलार प्रविधिबाट वन्यजन्तुलाई पानी

सोलार पानी पोखरी बनेपछि अब वन्यजन्तुलाई बस्तीमा पानी खोज्न जानु नपर्ने र मानव-वन्यजन्तु द्वन्द्व कम हुने अपेक्षा गरिएको छ।

2 MINS READ
Solar technology provides water to wildlife in Banke

पाल्पाका ४ क्रसर उद्योगलाई जरिवाना

अनुगमनका क्रममा केही उद्योगहरू नदी किनार तथा स्थानीय खोला आसपासमै सञ्चालन भइरहेको भेटिएको छ ।

4 MINS READ
Fines imposed on 4 crusher industries in Palpa

असार ११, २०८३

सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना 

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शङ्खे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।

1 MIN READ
Conch worm found in Assistant Chief District Officer's food, hotel fined Rs. 50,000

भैरहवा–परासी खण्डमा ३० चालकको परीक्षणमा ५ लापसे गरेका

भैरहवा–परासी सडकखण्डमा ३० चालक परीक्षण गर्दा ५ जनाले लागुपदार्थ सेवन गरेको पाइएको छ।

1 MIN READ
5 fail in Bhairahawa-Parasi section test of 30 drivers

रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड

रोल्पाका स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, खानेपानी, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका हुन् ।

3 MINS READ
Budget of Rs 5.15 billion to 10 local levels in Rolpa, emphasis on education, health, agriculture and infrastructure

कपिलवस्तुका शुद्धोधन र मायादेवी गाउँपालिकाले ल्याएनन् बजेट

जनप्रतिनिधिहरूबीचको खिचातानी, प्रशासकीय अधिकृतको पटकपटक सरुवालगायतका कारण दुई स्थानीय तनहमा बजेट आएको छैन ।

3 MINS READ
Kapilvastu's Shuddhodhan and Mayadevi rural municipalities did not bring budget

गुल्मीका पालिकाको बजेटमा पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता

गुल्मीका दुई नगरपालिका र १० गाउँपालिकाले यसअघि प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट ल्याएका हुन् ।

3 MINS READ
Infrastructure and social development are prioritized in Gulmi municipality's budget

लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित, बजेटमाथिको छलफल अन्योलमा

बजेटमा योजना छुटेको भन्दै सत्ता पक्ष र विपक्षी सदस्यको असन्तुष्टि बढेपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि रोकिएको छ ।

5 MINS READ
Lumbini Provincial Assembly meeting postponed again, budget discussion in limbo

रुपन्देहीका १५ स्थानीय तहको बजेट सार्वजनिक, कोटहीमाईले ल्याउन सकेन

धेरै स्थानीय तहमा पुरानै कार्यक्रमको निरन्तरता, कोटहीमाईमा अध्यक्ष र उपाध्यक्षबीच विवाद

5 MINS READ
Budgets of 15 local levels of Rupandehi made public, Kotahimai could not bring them

गुल्मीका १२ पालिकाको बजेट : कतै पारित, कतै छलफलमा

मालिका गाउँपालिकाले बजेटमा पालिकाभित्र बसाेबास गर्ने दम्पतीले सन्तान जन्माएमा पाँच हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ ।

3 MINS READ
Budgets of 12 municipalities in Gulmi: Some passed, some under discussion

अर्घाखाँचीका सबै पालिकाले ल्याए बजेट

जिल्लाका छ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागिे बजेट सार्वजनिक गरेका छन् । बजेटमा पुरानै योजनालाई निरन्तरता दिइएको छ । जिल्लामा तीन नगर र तीन गाउँपालिका छन् ।

4 MINS READ
All municipalities in Arghakhanchi presented budgets

प्यूठानका ९ पालिकाको बजेट ४ अर्ब ८८ करोड बढी

९ स्थानीय तह रहेको प्यूठानमा ९ वटै पालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ८८ करोड, ८९ लाख ७४ हजार १३९ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।

2 MINS READ
Budget of 9 municipalities in Pyuthan exceeds Rs 4.88 billion

बाँकेका ८ वटै स्थानीय तहले ल्याए बजेट 

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ८३ हजारको बजेट ल्याएको छ ।

6 MINS READ
All 8 local levels of Banke have presented budgets.

असार १०, २०८३

दाङका १० वटै पालिकाले ल्याएर बजेट

विगतकै कार्यक्रमको निरन्तरता, बजेटमा नयाँपन देखिएन ।

5 MINS READ
All 10 municipalities in Dang have presented their budgets.
Link copied successfully