Kantipur

४ श्रावण २०८३, सोमबार
दुर्गालाल केसी

दुर्गालाल केसी

केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

दुर्गालाल केसीका लेखहरु :

दाङको घोराहीका शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य पक्राउ

घोराही–१५ स्थित पद्मोदय पब्लिक नमुना मावि भरतपुरको व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै उनले विद्यालय गेटनजिकै मोटरसाइकलमा सवार अजय बोहरालाई मोबिल खन्याइदिएका थिए ।

2 MINS READ

वडासदस्यद्वारा शिक्षा अधिकृतमाथि दुर्व्यवहार

विद्यालय व्यवस्थापन समिति निर्वाचन नरोकेको भन्दै वडासदस्य बुढाथोकीले शनिबार बिहान विद्यालयको गेटनजिकै मोटरसाइकलमा सवार शिक्षा अधिकृत बोहोराको शरीरमा मोविल खन्याएका थिए ।

2 MINS READ
Ward member abuses Education Officer

हिंसा प्रभावित र एकल महिलाले ऊनबाट बनाउँछन् एदेखि जेडसम्मका सामान

हिंसा प्रभावित र एकल महिलाले ऊनबाट एदेखि जेटसम्मका शैक्षिक सामग्री र अन्य हस्तकलाका वस्तु उत्पादन गरी रोजगारी र आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउँदै आएका छन्।

4 MINS READ
Violence-affected and single women make everything from A to Z from wool

दाङका १० वटै पालिकाले ल्याएर बजेट

विगतकै कार्यक्रमको निरन्तरता, बजेटमा नयाँपन देखिएन ।

5 MINS READ
All 10 municipalities in Dang have presented their budgets.

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

थारू समुदायको प्रतिनिधित्व गर्ने उपाध्यक्षहरूले ढकियालाई स्थानीय सरकारको बजेट प्रस्तुत गर्ने माध्यम बनाएर आफ्नो समुदायको पहिचान झल्काएका हुन् ।

3 MINS READ
Rapti and Garhwa bring budget to Dhakiya

प्रदेशसभाका विशेषाधिकार समितिहरूको प्रथम राष्ट्रिय सम्मेलन दाङमा

संसदीय विशेषाधिकारको संरक्षण, प्रदेशसभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरिएको छ ।

3 MINS READ
The first national conference of the Provincial Assembly's Privilege Committees was held in Dang.

दाङको घोराही–४ का वडाध्यक्ष पदमुक्त

मधुसूदन शर्मासँगै ओखलढुङ्गा, पाल्पा, ललितपुर र मोरङका अन्य सात जना वडाध्यक्षको पद पनि दल त्यागकै कारण रिक्त भएको आयोगले जानकारी दिएको छ ।

1 MIN READ
Ward chair of Ghorahi-4, Dang, removed from post

संस्कृत विश्वविद्यालय र वनारस हिन्दु विश्वविद्यालयबीच सम्झौता

संस्कृत विश्वविद्यालयका कूलसचिव माधव अधिकारी, सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टीकाराम बुढा र वनारस हिन्दु विश्वविद्यालयका संस्कृत विद्या धर्मविज्ञान संकायका डीन राजाराम शुक्लाले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् ।

1 MIN READ
Agreement between Sanskrit University and Banaras Hindu University

भारतीयलाई नागरिकता बनाउन सघाएको आरोपमा वडाध्यक्ष र सचिव पक्राउ

भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको बासिन्दा भनी सिफारिस गरेर नागरिकता बनाउन सहयोग गरेको आरोपमा अहिरसहित चार जनालाई सोमबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

1 MIN READ
Ward chair and secretary arrested on charges of helping Indians obtain citizenship

रास्वपा दाङको सभापतिमा खनाल

शनिबार राति भएको निर्वाचनबाट अधिकांश युवाहरु नेतृत्वमा आएका छन् ।

2 MINS READ
Khanal elected as the president of Rashtriya Swayamsevak Sangh (RSS) Dang
Link copied successfully