काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल परिसरमा बिहीबार आयोजित समारोहमा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा र डा. लिम्बूले कृति लोकार्पण गरेका हुन् ।
असार १०, २०८३
कुमार नगरकोटीले अस्तिदेखि चुरोट छाडे । राजन मुकारुङले पनि पक्कै छाडे होलान् । तपाईंले पनि आजैदेखि चुरोट–रक्सी छाड्नुस्, नियमित व्यायाम गरेर आफ्नो मुटुलाई दुरुस्त राख्नुस् । नत्र भने ‘उत्कर्ष’ पढ्न तपाईंलाई सकस हुनसक्छ । किनभने ‘दर्पणपारि’जस्ता कथाले तपाईंलाई मानसिक शीर्षासनको स्थितिमा पुर्याउँछन् ।
असार २, २०८३
इलामको माइजोगमाईमा रैथाने भाषा-संस्कृति, साहित्य र स्थानीय तहले संस्कृति संरक्षणमा खेल्नुपर्ने भूमिकाबारे विमर्श गरिएको छ ।
जेष्ठ २८, २०८३
भिडियोमा नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता तथा राष्ट्रिय पहिचानलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।
जेष्ठ २५, २०८३
नेपाल र फ्रान्सबीचको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सम्बन्धलाई मानवीय अनुभव र व्यक्तिगत कथामार्फत पुस्तकमा प्रस्तुत गरिएको छ ।
जेष्ठ १६, २०८३
बागमती साहित्य महोत्सव दुई दिनसम्म चल्ने छ । जहाँ साहित्यका विभिन्न पक्षहरुका बारेमा बहस हुनुका साथै, नाटक, गीत, संगीत, गजल र कविता प्रस्तुत हुने छन् ।
महोत्सवमा गजल, कविता र नाटकका साथै साहित्यका विभिन्न पक्ष र विषयका बारेमा छलफल हुने कार्यक्रम छ ।
जेष्ठ ११, २०८३
हमालको ‘युगदेखि युगसम्म’ पुस्तकमा उनको बाल्यकाल, चलचित्र क्षेत्रमा पुर्याएको योगदान र वर्तमान जीवनका विभिन्न आयाम समेटिएका छन् ।
जेष्ठ १०, २०८३
अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास)ले कोलोराडोमा नवौं संस्करणको नेपाली साहित्य सम्मेलन आयोजना गरेको हो ।
जेष्ठ ६, २०८३
१९३० को दशकको ताइवानको उपनिवेशकालीन पृष्ठभूमिमा आधारित यस उपन्यासले निषिद्ध प्रेम, सांस्कृतिक विविधता र इतिहासलाई प्रभावशाली ढंगले चित्रण गरेको छ ।
जेष्ठ ४, २०८३
बखानलाई केन्द्रमा राखेर चितवनका सीमान्तकृत वर्गको समेत सम्बोधन गरेको ‘बखान’ ले प्रजातन्त्र मुक्ति सेनाको इतिहास, बिपी कोइराला र बखानबीचको आत्मीयतालाई प्रस्तुत गरेको छ ।
वैशाख २९, २०८३
अध्यक्ष थापाले मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले भाषाको सम्मान हुने बताए ।
वैशाख २८, २०८३
दुवै पत्रकारलाई प्रेस काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले नगद २६ हजार रुपैयाँ र सम्मान–पत्रले पुरस्कृत गरेका हुन् ।
वैशाख २७, २०८३
राप्ती साहित्य परिषद् र सर्वोदय पुस्तकालयले आइतबार घोराहीमा एक कार्यक्रम आयोजना गरी पुस्तक लोकार्पण गरेका हुन् ।
वैशाख २६, २०८३
ओयाम सरोकार समाज काठमाडौँद्वारा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौलालगायतले कृति विमोचन गरे ।
वैशाख २०, २०८३
नाटककार, आख्यानकार तथा कवि विजय मल्लको १९८२ सालमा जन्म भई २०५६ सालमा निधन भएको थियो ।
माडीको पूर्वी कुनो बगईमा थारु समुदायले शनिबार आफूले मनाउने प्रमुखमध्येको यमोसा पर्वको विधि बताइरहँदा त्यहाँ बसोबास भएका जनजाति दुराहरूले आफ्नो मौलिक ठाडो भाका गुञ्जाए ।
विभिन्न विधा र विषय समेटिएको महोत्सवले साहित्यसँगै समसामयिक राष्ट्रिय बहसलाई एकै थलोमा ल्याएको आयोजकको दाबी ।
वैशाख १९, २०८३
गजल, कविता र कथामार्फत नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएको मूल्यांकन गर्दै कुरूपलाई ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
ट्रस्टले हाङयुग जुनिता फाउन्डेसनसँग सहकार्य गर्दै यस वर्षदेखि 'हाङयुग जुनिता' राष्ट्रिय पुरस्कार प्रदान गर्न सुरु गरेको छ ।
वैशाख १८, २०८३
पाँचौं संस्करणको इलाम साहित्य उत्सवमा कवितादेखि आख्यानसम्म र पर्यटनदेखि डिजिटल युगसम्मका विषयमा गहिरो विमर्श भयो ।
वैशाख १७, २०८३
श्रेष्ठ तीन दशकदेखि बालबालिका र महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् भने सुवेदी आख्यानका साथै कविता र गीत लेखनमा छिन् । उनका ६ वटा पुस्तक प्रकाशनमा छन् ।
राजनीति, साहित्य, पर्यावरण, शिक्षा र पर्यटनलगायतका विषयमा बहस–विमर्श हुँदै, नेपाल–भारतका स्रष्टा, नेता र पत्रकारको सहभागिता रहनेछ ।
वैशाख १६, २०८३
एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार दाहाललाई पुरस्कार प्रदान गरेका थिए ।
सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल स्मृति प्रतिष्ठान सुनसरीले गुरुकुललाई दुई लाख राशिको नगद पुरस्कारबाट मंगलबार सम्मान गरेको हो ।
वैशाख १३, २०८३
भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लेखन तथा नेपाली साहित्यको वाङ्मयप्रति पुर्याएको योगदानको कदर गर्दै प्रोल्लास सिन्धुलीयलाई भैरव अर्याल स्मृति साहित्य सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् ।
वैशाख १०, २०८३
भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र गरी विभिन्न विधाबाट पुरस्कृतहरुको सूची आज प्रतिष्ठानले सार्वजनिक गरेको हो ।
वैशाख ८, २०८३
प्राडा अरूण गुप्तोले अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको प्रतिक्रिया दिए ।
वैशाख ७, २०८३
नेपाली भाषाको श्रीवृद्धिका लागि समर्पित माधव खनाललाई वानीरा प्रज्ञा पुरस्कार, कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई वानीरा शङ्कर पुरस्कार, चितवनका धनराज गिरिलाई वानीरा पुरस्कार र सरोज ढकाललाई वानीरा सेवा सम्मान प्रदान गरिएको छ ।
दुवै पुरस्कारको राशि जनही ७५ हजारसहित सम्मानपत्र रहेको छ ।