पोखरापछि बागलुङमा बढ्दैछन् भारतीय पर्यटक

कालीगण्डकी नदीमा मात्रै पाइने शालीग्राम नदी दोहनले हराइ रहेको बेला यहाँ भने संग्रह गरेर राखिएको हो । १ सय ५० मिटर लामो सुरुङभित्र सजाएर राखेको शालीग्राम हेर्न धेरै पर्यटक आउने गरेका छन् ।

5 MINS READ
After Pokhara, Indian tourists are increasing in Baglung

असार २, २०८३

मुग्लिन–पोखरा सडक विस्तारः मादी पुलको ८५ प्रतिशत प्रगति

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेन पुलको ८५ प्रतिशत काम भएको छ ।

2 MINS READ
Muglin-Pokhara road expansion: 85 percent progress on Madi Bridge

पालुङटारमा आधारभूत अस्पताल संचालन

गाइखुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगरस्तरीय आधारभूत अस्पतालको रूपमा सेवा सञ्चालन गरिएको हो।

1 MIN READ
Basic hospital operation in Palungtar

असार १, २०८३

चन्दले गरे 'गोरखा जेलब्रेकर' उमा भुजेललाई कारबाही

गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल 'गोरखा जेलब्रेकर' समेत हुन् । दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकु २०५७ चैत १७ गते गोरखा कारागारमा सुरुङ खनेर भागेका थिए ।

1 MIN READ
Chand takes action against 'Gorkha jailbreaker' Uma Bhujel

यस्तो छ गण्डकीको बजेट (पूर्णपाठ)

गण्डकी सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै ६० प्रतिशत पुँजीगत क्षेत्रमा विनियोजन गरेको छ।

1 MIN READ
This is Gandaki's budget (full text)

गण्डकीमा करार कर्मचारीलाई स्थायीसरह महँगी भत्ता

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि करार सेवामा कार्यरत कर्मचारीलाई स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ।

2 MINS READ
Permanent dearness allowance for contract employees in Gandaki

गण्डकी प्रदेश : कृषिमा २ अर्ब, वनलाई १ अर्ब २१ करोड बजेट

स्थानीय तहलाई २ अर्ब अनुदान, सूचना प्रविधि र एआईलाई पनि प्राथमिकता, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयतर्फ २ अर्ब १६ करोड विनियोजन, स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड

3 MINS READ
Gandaki Province: 2 billion for agriculture, 1.21 billion for forestry

गण्डकी प्रदेशको बजेट : पर्यटन, कृषि र औद्योगिकीकरणलाई प्राथमिकता

गण्डकी प्रदेश सरकारले बजेटमार्फत घरेलु मदिरा, गाँजा खेती अनुसन्धान, फलाम खानी, र नयाँ पर्यटकीय पदमार्गमा विशेष बजेट विनियोजन गरेको छ।

1 MIN READ
Gandaki Province Budget: Priority given to tourism, agriculture, and industrialization

कस्तो आउँदैछ गण्डकी प्रदेशको बजेट ?

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।

2 MINS READ
How is the Gandaki Province budget coming along?

गण्डकीमा सांसदका योजनालाई २ अर्ब

आगामी वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक गरी ५९ सांसदलाई जनही २ करोड ८० लाख बराबरको योजना समावेश गरिने सहमति भएको छ।

3 MINS READ
2 billion for MP's plan in Gandaki

म्याग्दी नदी कटान र बाढीले मंगलामा जोखिम

स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले विपद्को जोखिम बढाएको छ ।

3 MINS READ
Myagdi River erosion and floods pose a threat to Mangala

जेष्ठ ३१, २०८३

खाल्डैखाल्डाले मध्यपहाडी लोकमार्गमा जोखिमपूर्ण यात्रा

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड जीर्ण र साँघुरो हुँदा यात्रु तथा चालक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

5 MINS READ
Potholes make travel on the Mid-Hill Highway risky

१० वर्षसम्म बनेन गडगडीघाटको पुल

गैंडाकोट–डेंढगाउँ रामपुर सडकको गडगडीघाट पुल १० वर्ष पटक–पटक म्याद थप्दा पनि पूरा नगर्ने तीन निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

3 MINS READ
Gadgadighat bridge not built for 10 years

जेष्ठ ३०, २०८३

मनाङमा ४० हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

अख्तियारका अनुसार जग्गा रोक्कासम्बन्धी काम सहजीकरण गरिदिने भन्दै कण्डेलले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

1 MIN READ
Naib Subba arrested with Rs 40,000 bribe in Manang

छोरी जन्मिए प्रोत्साहन भत्ता

छोरीप्रतिको सकारात्मक सोच विकास तथा गर्भमा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले यस्तो योजना ल्याएको हो ।

2 MINS READ
Incentive allowance for the birth of a daughter

बाँदरले दु:ख दिएपछि परम्परागत खेती छाडेर अकबरे उत्पादनमा किसान

अन्य खाद्यबालीमा क्षति पुर्‍याएपछि बागलुङका किसानले अकबरे र अदुवाखेती गर्न थालेका छन् ।

2 MINS READ
Farmers abandon traditional farming and switch to Akbare production after monkeys cause trouble

रास्वपा गण्डकी अध्यक्षमा त्रिपाठी

अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै निवर्तमान महामन्त्री समेत रहेका त्रिपाठी पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका हुन् ।

3 MINS READ
Tripathi elected as RSVP Gandaki President

जेष्ठ २९, २०८३

बिरामीको चाप बढेपछि धौलागिरी अस्पतालमा डायलसिस सेवा विस्तार

अस्पतालले २० लाख लगानीमा कक्ष विस्तार गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

2 MINS READ
Dialysis service expanded at Dhaulagiri Hospital due to increased patient load

जेष्ठ २८, २०८३

मावि पढ्न दैनिक चार घण्टा पैदल

गाउँमा माध्यमिक विद्यालय नहुँदा नर्जाखानी, भित्रिवन र पात्ले क्षेत्रका बालबालिका जंगल र भीरको बाटो पार गर्दै विद्यालय पुग्नुपर्ने कठिनाइ भोगिरहेका छन् ।

5 MINS READ
Walking four hours a day to attend secondary school

रास्वपा लमजुङमा पुनः निर्वाचन गराउन माग

निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचन समिति प्रमुखले बहुमत नपुगेकाले अर्को चरणको निर्वाचन आवश्यक पर्ने जानकारी दिएको उल्लेख गर्दै निवेदकहरूले त्यसपछि प्रक्रिया नै परिवर्तन गरी एकतर्फी रूपमा निर्णय लिएको दाबी गरेका छन् ।

4 MINS READ
RSP demands re-election in Lamjung

माग बढेपछि केरा खेतीमा बागलुङका किसान

भारतबाट केरा आयात रोकिएपछि स्थानीय केराको माग, मूल्य बढ्नु र खेती गर्न पालिकाको सहयोग पाउँदा जैमिनीका किसान केरा खेतीमा केन्द्रीत भइरहेका छन् ।

6 MINS READ
Baglung farmers take up banana farming as demand increases

अन्नपूर्ण संरक्षित क्षेत्रमा उडाइएको ड्रोन नियन्त्रणमा

बिनाअनुमति उडाइरहेको भेटिएपछि भारतीय पर्यटकको ड्रोन नियन्त्रणमा लिएको हो ।

2 MINS READ
Drones flown in Annapurna Protected Area under control

स्याङ्जामा टिपर दुर्घटना : एक जनाको मृत्यु

मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका-५ का २३ वर्षीय तिलक परियार रहेका छन् ।

1 MIN READ
Tipper accident in Syangja: One person dies

जेष्ठ २६, २०८३

बागलुङका विकासे कार्यालयले ११ महिनासम्म आधा बजेट खर्चेनन्

बागलुङका संघीय र प्रदेश सरकार अन्तर्गतका कार्यालयले ११ महिनामा जम्मा ४१ प्रतिशत बजेट खर्च गर्दा अधिकांश योजना अधुरै छन्।

4 MINS READ
Baglung Development Office did not spend half of its budget for 11 months

रास्वपा नवलपुर सभापतिमा दोमन

१ सय ४२ मत ल्याएर बिजयी भएका उनले निकटतम प्रतिस्पर्धी गोकुल सापकोटालाई मात्र ३ मतले हराएका हुन् ।

1 MIN READ
Doman elected as RSP Nawalpur chairman

जेष्ठ २५, २०८३

भीमसेन थापा गाउँपालिकाका सबै घरको सामूहिक बिमा गरिँदै

पालिकाले प्रतिघर न्यूनतम् २ सय ५० रुपैयाँ वार्षिक सम्पत्ति कर लिने र सोही रकबाट बिमाको व्यवस्थापन गरिने भएको हो ।

3 MINS READ
All houses in Bhimsen Thapa Rural Municipality are being collectively insured

रास्वपा लमजुङको सभापतिमा सापकोटा

शीर्ष दुई प्रतिस्पर्धीमध्ये भोलानाथ शर्मा पुनः मतदानमा नगएपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

2 MINS READ
Sapkota elected as President of RSVP Lamjung

रास्वपा गोरखाको सभापतिमा पुनः रोकाहा

आइतबार भएको अधिवेशनबाट रोकाहा १ सय ७७ मतले विजयी भए । उनका निकटतम प्रतिस्पर्धी धुव्र अधिकारीले १ सय ५ मत ल्याएका थिए ।

1 MIN READ
RSVP Gorkha chairmanship suspended again

जेष्ठ २४, २०८३

बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि बस नरोक्दा कारबाही

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३२, लेखनाथका एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी हिँडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

1 MIN READ
Action taken against those who fail to stop buses for people with intellectual disabilities
Link copied successfully