Kantipur

१३ असार २०८३, शनिबार
दीपक परियार

दीपक परियार

परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

दीपक परियारका लेखहरु :

महानगरहरूको प्राथमिकता पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र सेवा सुधार

काठमाडौं महानगरले सहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड दिएको छ । 

16 MINS READ
Priority for metropolitan cities is infrastructure construction, waste management, and service improvement.

फेवातालमा डुबेर युवकको मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा रहेका छन् ।

1 MIN READ
Youth dies after drowning in Fewa Lake

गर्मी छल्न हिमालको काख, पोखरामा भारतीय पर्यटकको ओइरो

यो वर्ष भारतीय पर्यटकले पोखराका पाँचतारे होटलको अक्युपेन्सी गत वर्षको तुलनामा २५ प्रतिशतले बढेको छ ।

9 MINS READ
Indian tourists flock to Pokhara to escape the heat in the lap of the mountains

बजेटमा प्रदेश सरकारको प्राथमिकता: बालबालिकाको उपचारदेखि वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा

प्रदेश सरकारहरूले बालबालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड दिएका छन्, दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन्, विपन्न र दीर्घरोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेका छन्।

13 MINS READ
Provincial government's priorities in the budget: From treatment for children to home healthcare for the elderly

सार्वजनिक जग्गा संरक्षणमा पोखरा महानगरले छुट्यायो १० करोड

पोखरा महानगरले आगामी वर्षको बजेटमा सार्वजनिक, सरकारी र अतिक्रमित जग्गा संरक्षण तथा व्यवस्थापनका लागि १० करोड रुपैयाँ छुट्याएको छ।

3 MINS READ
Pokhara Metropolitan City allocates Rs 100 million for public land conservation

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख, चालु खर्चमै ५५ प्रतिशत

कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।

2 MINS READ
Pokhara Metropolitan City's budget is 7.15 billion 2.52 billion, 55 percent of which is on current expenses

यस्तो छ गण्डकीको बजेट (पूर्णपाठ)

गण्डकी सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै ६० प्रतिशत पुँजीगत क्षेत्रमा विनियोजन गरेको छ।

1 MIN READ
This is Gandaki's budget (full text)

गण्डकीमा करार कर्मचारीलाई स्थायीसरह महँगी भत्ता

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि करार सेवामा कार्यरत कर्मचारीलाई स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ।

2 MINS READ
Permanent dearness allowance for contract employees in Gandaki

गण्डकीले ल्यायो झन्डै ३३ अर्बको बजेट

१ प्रतिशत चालु  खर्च कटौती

3 MINS READ
Gandaki brings a budget of nearly 33 billion

गण्डकी प्रदेश : कृषिमा २ अर्ब, वनलाई १ अर्ब २१ करोड बजेट

स्थानीय तहलाई २ अर्ब अनुदान, सूचना प्रविधि र एआईलाई पनि प्राथमिकता, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयतर्फ २ अर्ब १६ करोड विनियोजन, स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड

3 MINS READ
Gandaki Province: 2 billion for agriculture, 1.21 billion for forestry
Link copied successfully