मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ
कार्यक्रममा सुरक्षित र जिम्मेवार मोटरसाइकल चलाउने संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले राइडिङ सेफ्टी, रोड सेफ्टी अवेयरनेस र गियरसम्बन्धी ज्ञान आदानप्रदान तथा अन्तक्र्रिया गरिएको कम्पनीले जनाएको छ ।
छुट सुविधा एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिमा आबद्ध हुँदा प्राप्त गर्छन् ।
असार ४, २०८३
फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ। अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्ने जनाइएको छ ।
विश्वभरका अर्बौं दर्शकको आकर्षणको केन्द्र रहने यस प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ ।
सन् १९५५ मा स्थापना भएको रेड डट अवार्डलाई आई डिजाइन अवार्ड तथा इन्टरनेसनल डिजाइन एक्सिलेन्स अवार्डसँगै विश्वकै तीन प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिने विज्ञप्तिमा जनाइएको छ ।
बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ ।
असार ३, २०८३
नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास छ ।
विजेताले यसपाली पोल्यान्डमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
सहयोगले विद्यार्थीको पठनपाठनमा अझ धेरै सहजता र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ
आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलाङ काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् ।
विशेष साधारणसभाबाट संस्थापक सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै अनिलकुमार ज्ञवाली, सर्वसाधारण सेयरधनीका तर्फबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हीमादेवी खड्का केसी सञ्चालकमा निर्वाचित
जेष्ठ ३१, २०८३
सन् २००६ मा पठनपाठन थालेको स्कुलमा हाल विभिन्न १८ देशका एक हजार ४ सय विद्यार्थी अध्ययरत रहेका छन् । ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
जेष्ठ ३०, २०८३
शुक्रबारदेखि आइतबारसम्म चल्ने कार्यक्रममा नेपाल र भारतका विद्यार्थी, डेभेलपर्स, डिजाइनर तथा नवउद्यमीहरू सहभागी हुँदै नविन परियोजनाहरू प्रस्तुत गर्दै छन् ।
जेष्ठ २९, २०८३
एएफए अवार्ड्सका लागि जुन ८ देखि जुलाई ५ सम्म मनोनयन खुला गरिएको छ, जसमा १६ देशका सदस्य संस्थाले सात कम्पनीसम्म मनोनयन गर्न पाउनेछन् ।
जेष्ठ २८, २०८३
एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयतासम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता पनि प्राप्त गरिसकेको छ ।
जेष्ठ २७, २०८३
सीएनआईका सदस्य उद्योगमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको हो
जेष्ठ २६, २०८३
मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा नबिल बैक र धुलिखेल अस्पतालको एकै उद्देश्य रहेकाले यस सहकार्यले सार्थकता पाउने बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको विश्वास छ ।
जेष्ठ २५, २०८३
प्रिज्मा एड्भरटाइजिङका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत तथा क्रिएटिभ हेड आचार्य १७ औं कान्स कर्पोरेट मिडिया एन्ड टीभी अवार्ड २०२६ को निर्णायक (जुरी) सदस्यमा मनोनीत भएका छन् ।
क्रस बोर्डर सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
जेष्ठ २१, २०८३
ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबीआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने
आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
ग्राहकले विभिन्न क्याटेगोरीका उत्पादनमा ७५ प्रतिशतसम्मको छुट, नि:शुल्क होम डेलिभरी तथा विशेष भौचरको उपयोग गरी आकर्षक लाभ उठाउन सक्ने
जेष्ठ २०, २०८३
रोनिन मोनोतोनको मूल्य ४ लाख २९ हजार ९ सय र रोनिन एगोन्डाको मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
भायानेटले ग्राहकका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३ हजार ८ सय रुपैयाँमा एक वर्षलाई उपलब्ध गराउँदै आएको जनाएको छ ।
टोलीले मिड–भ्याली इन्टरनेसनल कलेजमा कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, चिनियाँ भाषा, अन्तर्राष्ट्रिय व्यापार तथा नवप्रवर्तनमा आधारित विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
हाल कम्पनीले पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू गरी १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ सुविधा सञ्चालन गरिरहेको छ।
जेष्ठ १९, २०८३
निकटतम् प्रतिद्वन्द्वीलाई झन्डै दोब्बर मतले पराजित गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।
जेष्ठ १८, २०८३
गोरखा सदरमुकाममा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।