गाउँपालिकाले १० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई मर्ज गरेको हो ।
धार्चे–५ माछाखोलामा प्रशासकीय भवनको काम अधुरो छाडेपछि गाउँपालिकाले विकोई–हेमन्त जेभीसँगको ठेक्का सम्झौता तोडेको छ।
सडक सञ्जाल विस्तार नभएको उत्तरी क्षेत्रमा खच्चडमार्फत दैनिक उपभोग्य र निर्माण सामाग्री ढुवानी हुँदै आएको छ ।
बारपाक पुग्ने अन्य खण्डको काम पूरा भए पनि अर्कुलदेखि ढोडेनीसम्मको ८ किलोमिटर खण्डको काम १० वर्षसम्म अधुरै रहेपछि ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरिएको हो ।
अजिरकोटको सिराडाँडासम्म सवारीसाधनमा पुगेका पर्यटक यहाँबाट ५ घण्टा हिँडेर नागेपोखरी पुग्छन् ।
हाल दरबारका दुई कर्मचारी र प्रशासनले तोकेको प्रतिनिधिको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्ने गरिएको छ ।
गाइखुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगरस्तरीय आधारभूत अस्पतालको रूपमा सेवा सञ्चालन गरिएको हो।
गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल 'गोरखा जेलब्रेकर' समेत हुन् । दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकु २०५७ चैत १७ गते गोरखा कारागारमा सुरुङ खनेर भागेका थिए ।
प्रदेश अस्पताल गोरखामा सिटी स्क्यान मेसिन खरिदका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
'अहिलेको सन्देश के हो भने मतदाता हामीसँग रिसाएको हो, ठूलो पंक्तिले मत हालेको होइन रिस व्यक्त गरेको हो । निर्वाचन परिणामलाई लिएर चिन्ता लिएर हुँदैन, चिन्तन गरेर अघि बढ्नुपर्छ ।'