पाँच वर्षमुनिका २ लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त

विज्ञहरूका अनुसार निरन्तरको मूल्यवृद्धि (महँगी), घट्दो आय र रोजगारीका सिमित अवसरले  घरपरिवारको बजेटमा प्रत्यक्ष असर पारेको छ । यहीकारण कुपोषण वृद्धि भएको हुन सक्छ

8 MINS READ
More than 200,000 children under the age of five suffer from severe malnutrition

असार ३, २०८३

झन्डै ७५ प्रतिशत नवजात शिशु स्याहार केन्द्रमा अत्यावश्यक औषधि अभाव

ज्वरो आएर बेहोस भएका बिरामीहरूका लागि आवश्यक पर्ने 'फिनोबार्बिटोन' जस्ता औषधि करिब २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख छ ।

6 MINS READ
Nearly 75 percent of newborn care centers lack essential medicines

जेष्ठ २९, २०८३

नेपाल आँखा अस्पतालमा आइतबार पनि नियमित सेवा

अस्पतालमा हरेक दिन बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुन्छ भने दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिन्छ ।

2 MINS READ
Regular service at Nepal Eye Hospital on Sundays as well

खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव

खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाको आग्रह

6 MINS READ
Rabies vaccine shortage across the country due to procurement delays

जेष्ठ २५, २०८३

ब्रेन ट्युमरको प्रारम्भिक पहिचानमा जोड

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार पछिल्ला तीन वर्षमा बिरामीको संख्या लगातार बढेको छ, प्रारम्भिक पहिचान र समयमै उपचारमा जोड दिइएको छ।

3 MINS READ
Emphasis on early detection of brain tumors

बढ्दै छन् ब्रेन ट्युमरका बिरामी

सबभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

2 MINS READ
Brain tumor patients are increasing

जेष्ठ २१, २०८३

तितेपातीमा ढुसी मास्ने गुण भएको पुष्टि

तितेपातीको तेलले कोलेस्ट्रोल पनि घटाएको पाइएको छ । मुसामा काम गरेकाले मानिसलाई पनि उपयोगी हुने अनुसन्धानकर्ताहरूको अनुमान ।

4 MINS READ
Titepati has been confirmed to have antifungal properties

विदेशमा एमबीबीएस पढेका ३४ प्रतिशत मात्रै लाइसेन्स परीक्षामा उत्तीर्ण

सबैभन्दा धेरै बंगलादेशबाट पढेर आएकाहरू अनुत्तीर्ण भएका छन्, ३६७ सहभागी भएकामा २१६ जना अर्थात् ५९ प्रतिशत फेल भए ।

3 MINS READ
Only 34 percent of those who studied MBBS abroad passed the licensing exam

जेष्ठ १७, २०८३

इबोलाको तिव्र फैलावटले विज्ञहरु चिन्तित 

कंगोमा शंकास्पद इबोला संक्रमितको संख्या १ हजारभन्दा धेरै पुगिसकेको छ । त्यस्तै २ सय ४६ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

5 MINS READ
Experts concerned about rapid spread of Ebola

सुर्तीजन्य पदार्थको लत त्याग्न आजै संकल्प गरौं : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्यांक सबैका लागि चिन्ताको विषय बनेको बताइन् ।

2 MINS READ
Let's resolve today to give up tobacco addiction: Minister Mehta

जेष्ठ १६, २०८३

मोबाइल-लतले बिगार्दै छ किशोरकिशोरीको निद्रा

राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निद्रा नपाई चिन्ता, थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानले देखाएको छ ।

6 MINS READ
Mobile phone addiction is ruining teenagers' sleep

जेष्ठ १३, २०८३

८ वर्षमा ९०५ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

२०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका ३०२ जना महिला छन् भने सबैभन्दा कम लुम्बिनी प्रदेशका १९ जना छन् ।

1 MIN READ
905 pregnant and postpartum women airlifted in 8 years

निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवामा सरकारी स्वास्थ्य बीमा सुविधा स्थगित

स्वास्थ्य बीमा नवीकरण गर्नेहरुको संख्या उल्लेख्य रुपमा घट्दा पनि सरकारी अधिकारीहरु चिन्तित छैनन् । उल्टै, बढ्दो दायित्व कम गर्न बीमा सेवा प्रदायकहरुको संख्या घटाउनुपर्ने तर्क गरिरहेका छन् । 

4 MINS READ
Government health insurance benefits suspended for non-emergency services at private health institutions

मातृ मृत्युदरसहित स्वास्थ्य सूचकमा सुधार, सरकारी स्वास्थ्य संस्था बढे

कम्तीमा ४ पटक गर्भ जाँच गराउने गर्भवती महिलाको संख्या सन् २०११ मा ५० प्रतिशत रहेकोमा हाल ८८ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

2 MINS READ
Health indicators, including maternal mortality rate, have improved, and government health institutions have increased.

जेष्ठ १२, २०८३

प्रशिक्षार्थी चिकित्सकलाई मासिक कम्तीमा २४ हजार निर्वाह भत्ता दिन सिफारिस

इन्टर्न (प्रशिक्षार्थी) चिकित्सकलाई स्वास्थ्य सेवाको आठौं तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता दिनुपर्ने शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल संयोजकत्वको कार्यदलको सुझाव छ ।

6 MINS READ
Recommendation to provide at least 24,000 monthly subsistence allowance to trainee doctors

७ जिल्लामा फैलियो दादुरा, छैन खोप लगाउने तयारी

बंगलादेशमा दादुराबाट ५ सयभन्दा बढी बालबालिकाको मृत्यु र २० हजारभन्दा बढी संक्रमित छन्, नेपालले बेवास्ता गरे बंगलादेशको जस्तै अवस्था आउन सक्ने खोप विज्ञहरूले चेतावनी दिएका छन् ।

6 MINS READ
Measles spreads in 7 districts, no preparations for vaccination

जेष्ठ ११, २०८३

भरत नेपाललाई अस्ट्रेलियाको ‘ओएएम’ सम्मान

अस्ट्रेलियामा नेपाली समुदाय र मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै भरत नेपाललाई २०२६ को ‘अस्ट्रेलिया डे’ मा ‘ओएएम’ सम्मान दिइएको हो।

2 MINS READ
Bharat Nepal receives Australia's 'OAM' honor

ठूला अस्पतालका बेरुजु फर्स्यौट गर्छौं : स्वास्थ्य सचिव देवकोटा

सार्वजनिक लेखा समिति बैठकमा सचिव देवकोटाले ठूला अस्पतालहरूमा केन्द्रित बेरुजुमा विशेष विश्लेषण गरेर फर्स्यौट प्रक्रिया अघि बढाउने योजना रहेको बताए ।

2 MINS READ
We will eliminate the red tape of big hospitals: Health Secretary Devkota

इबोला जोखिममा नेपाल : उपचार प्रणाली र तयारी कमजोर

कंगोमा सयौं नेपाली शान्ति सैनिक तैनाथ रहेका बेला नेपालमा इबोला नियन्त्रणका लागि न तयारी छ, न त अस्पताल नै सक्षम छन् ।

6 MINS READ
Nepal at risk of Ebola: Treatment system and preparedness weak

जेष्ठ ६, २०८३

नेपालमा ‘हान्टाभाइरस’ संक्रमणको जोखिम न्यून : स्वास्थ्य मन्त्रालय

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको बताएका हुन् ।

2 MINS READ
Risk of Hantavirus infection low in Nepal: Ministry of Health

जेष्ठ ५, २०८३

स्वास्थ्य बिमामा देखिएको अनियमितता र दुरुपयोग रोक्छौँ : सचिव देवकोटा 

स्वास्थ्य सचिव विकास देवकोटाले हरेक महिना करिब २ अर्ब रुपैयाँबराबरको बिमादाबी आउने गरेको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।

2 MINS READ
We will stop irregularities and abuse in health insurance: Secretary Devkota

जेष्ठ ३, २०८३

सही तरीकाले औषधिको प्रयोग कसरी गर्ने ?

बिरामी, उपयुक्त औषधि, मात्रा, समय र सही जानकारीका साथ सेवन गरिने औषधिले मात्रै प्रभावकारी काम गर्न सक्छ । र, यो नै प्रभावकारी उपचारको आधार हो ।

6 MINS READ
How to use medicine correctly?

जेष्ठ १, २०८३

अस्पतालका गोदाममै गुज्रियो कर‍ोडौँ मूल्यबराबरका औषधिको म्याद

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा म्याद गुज्रिनेगरी अस्पतालमा औषधि थन्किएको भेटिएको हो ।

2 MINS READ
Medicines worth crores of rupees expired in hospital warehouse

विषालु च्याउबाट बर्सेनि दर्जनौंको जान्छ ज्यान, सरकारसँग आधिकारिक तथ्यांक नै छैन

नेपालमा हरेक वर्ष विषालु जंगली च्याउ सेवनबाट तीन दर्जनभन्दा बढी मानिसको मृत्यु हुने र सयौं बिरामी पर्ने अनुमान गरिएको छ ।

4 MINS READ
Dozens of people die every year from poisonous mushrooms, but the government has no official statistics.

नेपालको एकमात्र केन्द्रीय मानसिक अस्पतालमा बिरामीको थेगिनसक्नु चाप

देशभरका मानसिक बिरामीका लागि आश्रय बनेको लगनखेल मानसिक अस्पतालमा सीमित बेड, औषधि र जनशक्तिका कारण सेवा विस्तारमा समस्या भइरहेको छ।

12 MINS READ
Nepal's only central mental hospital faces overwhelming patient pressure

वैशाख ३१, २०८३

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थबीच सम्झौता

सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्य र अस्पतालका तर्फबाट अध्यक्ष डा. भगवान कोइरालाले हस्ताक्षर गरेका हुन्।

1 MIN READ
Agreement between Social Security Fund and Kathmandu Institute of Child Health

वैशाख २३, २०८३

सरकारी योजनाको पर्खाइमा अभिभावककै पहलमा खुलेका अटिजम विद्यालय

अटिजम शिक्षाको मोडेलबारे विज्ञहरूबीच मतभेद छ । केहीले अलग विद्यालय आवश्यक ठान्छन् भने केहीले समावेशी शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् ।

5 MINS READ
Autism schools opened on the initiative of parents while waiting for government plans

वैशाख ५, २०८३

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्न नपाइने

काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको परामर्शमा औषधि लिन अनुरोध गरेको छ ।

2 MINS READ
Medicines are not allowed to be recommended through social media.

वैशाख ४, २०८३

सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै अन्तरंग र आकस्मिक सेवा तथा पूर्वनिर्धारित शल्यक्रिया भने यथावत हुने जानकारी दिएका छन् ।

2 MINS READ
Saturday and Sunday are also holidays in government hospitals.

सामाजिक सञ्जालमा भाइरल 'एग कफी' ले निम्याउनसक्छ यस्ता स्वास्थ समस्या

रेड्डीले गर्भवति महिलाहरु र वृद्धवृद्धामा साल्मोनेलाको खराब असर धेरै देखिनसक्ने बताइन् ।

2 MINS READ
Viral 'Egg Coffee' on social media can cause these health problems
Link copied successfully