Kantipur

३ असार २०८३, बुधबार
प्रशान्त माली

प्रशान्त माली

प्रशान्त मालीका लेखहरु :

जेन-जी आन्दोलनका घाइते र सहिद परिवार गृह मन्त्रालयमा [तस्बिरहरू]

सहिद परिवार र घाइतेको राेजगारीकाे ग्यारेन्टी हुनुपर्ने, पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहालको घरमा भेटिएको भनिएको पैसाबारे उचित छानबिन गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

1 min read
Victims and Martyrs of Gen-Ji Movement at Ministry of Home Affairs [Photos]

आगजनीले ध्वस्त बनेका संरचनाको सरसफाइ गर्दा ख्याल नपुर्‍याए हुन सक्छ फोक्सोको संक्रमण

आगजनीबाट उत्पन्न हुने धुवाँ र धुलोले स्वास्थ्यमा कस्तो असर पार्छ ? के जलेका संरचनाहरुको सरसफाइमा जुटेकाहरुको स्वास्थ्य जोखिममा छ ?

1 min read
Careless cleaning of fire-damaged structures can lead to lung infections

जेन-जी आन्दोलनका घाइते भन्छन् : भ्रष्टाचारीले फेरि टाउको नउठाऊन्

जेन–जी आन्दोलनमा घाइते भएकाहरूले आफ्नो पीडाभन्दा पनि देशको परिवर्तनप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अब भ्रष्टाचारमा संलग्नहरूले फेरि टाउको उठाउन नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् भने घाइतेहरूको उपचारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

1 min read
Victims of Gen-Ji movement say: The corrupt should not raise their heads again

जेन–जी विद्रोह : पहिलो दिनका सबैजसो मृतकको छाती र टाउकोमै गोली

पहिलो दिन प्रहरीले जथाभावी गोली प्रहार गर्दा २१ जना मारिएका थिए जसमा १७ जना ३० वर्षमुनिका थिए, दोस्रो दिन देशभरका ३९ मृतकमध्ये १५ जनाको जलेर मृत्यु भएको थियो, काठमाडौंमा दुई दिनमा मारिएका ४७ मध्ये २८ जनाको पोस्टमार्टम भएको छ

1 min read
Gen-G Rebellion: Most of the first day's dead are shot in the chest and head

जेन-जी आन्दोलन : मृतकका आफन्त असन्तुष्ट

मृतकका आफन्तले जेन-जी आन्दोलनसम्बन्धी हुने हरेक वार्तामा मृतक परिवारलाई सहभागी गराउनुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सहादत प्राप्त गर्नेहरूको तस्बिर राख्नुपर्नेलगायत ११ बुँदे माग राखेका छन् ।

1 min read

मृतकका परिवार बालुवाटारमा, माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान

मृतकका परिवार अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न र आफ्नो माग सम्बोधनका लागि बालुवाटार निवास अगाडि कुरिरहेका छन् ।

1 min read

बुद्धिबहादुर दुई छोरा र बुढा बुबाका सहारा थिए

टिस्टुङ–पालुङ घर भएका मृतक तामाङ बुबा विष्णुबहादुर तामाङको बुढेसकालको सहारा पनि थिए । असल बानीव्यहोरा भएका उनको बौद्धमा क्याफे थियो ।

1 min read
Buddhi Bahadur had two sons and an elderly father

इन्द्रजात्राको तयारी पूरा, बिहीबार बिहान लिंगो ठड्याइँदै 

भोली बिहान १० बजेर ३१ मिनेटको साइतमा ध्वजा पताकाले सजाएको य:सिं (लिंगो) उठाएपछि विधिवत् रूपमा जात्रा सुरु हुन्छ ।

1 min read
Preparations for Indrajatra are complete, Lingo is being done on Thursday morning
Link copied successfully