शिक्षिकाले सजाय दिन खोज्दा विद्यार्थीले उल्टै हातपात गरेपछि जनकपुरस्थित एक विद्यालयको कक्षाकोठामा देखिएको तनावले शिक्षा पद्धतिमा गम्भीर प्रश्न उठाएको छ ।
असार ३, २०८३
सिद्धार्थ र जिब्रियलले यसरी सँगै स्ट्रिट डान्स गर्न थालेको डेढ वर्ष भइसक्यो । त्यसयता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाइ सिकाउने शिक्षक पनि बनेका छन् ।
जेष्ठ ३१, २०८३
टेकु अस्पतालले गण्डकी र बागमती प्रदेशबाट केही सय भाइल भ्याक्सिन ल्याएको छ । काठमाडौं महानगरपालिका र युनिसेफसँग पनि सहयोग मागेको छ ।
जेष्ठ २६, २०८३
सरकारको पछिल्लो एउटा निर्णयका कारण वीर अस्पतालमा बिरामीलाई सकस भइरहेको छ । त्यो निर्णय हो, पदाधिकारीको पदमुक्ति । यसका साथै दुई दिने बिदा र स्वास्थ्य बिमा बन्दलगायतले बिरामी मारमा परेका हुन् ।
जेष्ठ २३, २०८३
मनसुनजन्य विपद् प्रतिकार्य र पूर्वतयारीका लागि सरकारी योजना के छन् ? संघीय स्तरदेखि जिल्ला तहसम्म कसरी समन्वय कसरी हुन्छ ? गत वर्ष पहिरोबाट ठूलो मानवीय क्षति बेहोरेको इलाम र पाँचथरका घटना समेतलाई समेटेर हामीले भिडियो सामग्री तयार गरेका छौं ।
वैशाख २२, २०८३
पुस २८, २०८२
‘म त १२ दिनमै अलग भएँ । तर उहाँहरुको सहकार्य लामो होस् । अझै बालेन शाहलाई त मेरो झन् शुभकामना छ ।’
भाद्र १९, २०८२
दैलेखमा भेटिएको १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यासको उत्पादन कसरी होला र यो कहिलेसम्म सर्वसाधरणको पहुँचमा पुग्ला भन्नेमा धेरैको जिज्ञासा छ ।
भाद्र १६, २०८२
काठमाडौं उपत्यकामा ५५ सय ९७ सहित देशभर झन्डै १८ हजार सीसीटीभी क्यामरामार्फत प्रहरीले अनुसन्धान र घटना विश्लेषणको काम गरिरहेको छ ।
भाद्र १२, २०८२
कुबेर शर्माको जीवनको आरोह-अवरोह चित्रण गर्ने 'माग्ने राजा'मा पटकथाको कमजोरीले दर्शकलाई आकर्षित गर्न असफल भएको छ।
श्रावण २३, २०८२
क्रिकेट रंगशालामा १० हजार सिट क्षमताको प्यारापिट निर्माण काठमाडौंको बिकेओआई–केसिडिसी–बिजी जेभीले गरिरहेको छ ।
श्रावण २०, २०८२
कर्मचारीहरू आन्दोलित हुँदा कोषका उपाध्यक्ष ल्हारक्याल लामा, सदस्य-सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र योजना प्रबन्धक स्मिता भट्ट भने काठमाडौंमा छन् ।
श्रावण १, २०८२
१ सय १३ किलोमिटर सडकमध्ये अहिलेसम्म १ सय किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ । जसमा दुईतर्फी कालोपत्र भने ८० किलोमिटर मात्रै भएको छ ।
असार ३१, २०८२
असार २९, २०८२
असार १३, २०८२
असार ९, २०८२
असार ८, २०८२
'सभामुखले निर्देशन दिनुपर्यो कि ७७ जिल्लामै बजेट किन गएन ? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई । सभामुखलाई एमालेले जे भन्यो त्यही निर्देशन हुन्छ । सभामुख संसद्को हो, एमालेको होइन'
असार ४, २०८२
असार २, २०८२
इजरायल-इरान सम्बन्ध कसरी शत्रुतामा बदलियो र यी दुई देश कति शक्तिशाली छन् भन्ने विषयमा कान्तिपुरले तयार पारेको भिडियो सामग्री
जेष्ठ ३१, २०८२
जेष्ठ ३०, २०८२
बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नुपछ
जेष्ठ २७, २०८२
जेष्ठ २६, २०८२
जेष्ठ १४, २०८२
जेष्ठ ८, २०८२
कलामा लागेको व्यक्तिलाई सोधिन्छ, तपाईं राजनीतिमा आउने होइन ? समाज परिवर्तन राजनीतिले मात्रै गर्दैन, समाजले बेथितिबाट पार लगाउने व्यक्ति खोजिरहेको छ ।