दोस्रो खण्ड विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने
अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ । बेलाबेला आउने बाढीले सवारी आवागमनमा समस्या हुने गरेको छ ।
बिजुलीको पोल सार्ने ठेक्का लिएका ठेकेदार भन्छन् : अब ढिला हुँदैन
यातायात व्यवस्था विभागले ८ जेठअघि भित्रिएका सार्वजनिक सवारीसाधन दर्ता खुल्ला गरे पनि अन्य नयाँ सवारीसाधन दर्ता अझै रोक्का रहने निर्णय गरेको छ ।
२०७९/८० को बजेट वक्तव्यबाटै उपत्यकाका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास/फ्लाइओभर निर्माण गर्ने भनिँदै आएको थियो, तर ग्वार्कोबाहेक अन्यत्र ओभरपास बनेको छैन
बाढीले क्षति पुर्याएको बीपी राजमार्गका विभिन्न खण्डमा ग्राभेल र बोल्डर राखेर असार दोस्रो साताबाट सवारी सञ्चालन गर्न सडक डिभिजन कार्यालयले तयारी तीव्र पारेको छ ।
विद्युतीय सवारीसाधनको जाँचपास तथा आयातको सन्दर्भमा भन्सार विभागले गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा नियमअनुसार भन्सार जाँचपास भएर गाडी भित्रिएको जनाइएको छ ।
जेन-जी आन्दोलनका क्रममा यहाँका २७ भवनमध्ये २६ वटामा आगजनी र तोडफोड गरी क्षति पुर्याइएको थियो ।
विस्फोटक पदार्थ ल्याउन गृह मन्त्रालय हुँदै गर्नुपर्ने प्रक्रियागत झन्झट, निर्माणस्थलमा पर्ने रुख कटानमा ढिलाइलगायत कारणले प्रगतिमा ढिलाइ भएको ठेकेदार कम्पनीको भनाइ, प्रगतिमा ढिलाइ भएपछि ‘नोटिस टु करेक्ट’ भन्दै ठेकेदार कम्पनीलाई ताकेता
प्रदर्शनमा सरकारी तथा निजी क्षेत्रमा गरेर ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाा बराबरको क्षति पुगेको प्रतिवेदनको निष्कर्ष