लगातार बाढी र पहिरोले क्षति पुर्याएपछि याङवरकले वर्षायामभर गोलिया कटान र ढुवानीमा रोक लगाएको हो ।
प्रहरीका अनुसार सुरुङ्गाका ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–१९ का ६० वर्षीय नसिर भन्ने बसिर मियाँलाई अपहरण र हत्या आरोपमा पक्राउ गरिएको हो ।
जिल्ला अदालत संखुवासभाले कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा संलग्न सात प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
उद्योगी–व्यवसायीहरूले बजेटमा कृषि, उद्योग, पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम समेटिए पनि निजी क्षेत्रका दीर्घकालीन माग र आवश्यकतालाई पर्याप्त सम्बोधन गर्न नसकेको बताएका छन् ।
दुर्घटनामा सुनसरीको रामधुनी–९ झुम्का घर भई हाल धनकुटा–७ बस्ने ५५ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो ।
असार १, २०८३
युवालाई सूचना प्रविधि क्षेत्रमा दक्ष बनाउने उद्देश्यले ५ हजार युवालाई कृत्रिम बौद्धिकता (एआई) तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गर्ने योजना ल्याइएको छ ।
चालुतर्फ १३ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ ।
कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४० अर्ब रुपैयाँको बजेट ल्याउने तयारीमा स्रोत व्यवस्थापन प्रमुख चुनौती बनेको छ।
जेष्ठ ३१, २०८३
खेलकुद विकास समिति खोटाङका निवर्तमान अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लिलाभक्त केसीको मिलेमतोमा कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको ८ लाख मध्ये ६ लाख ७६ हजार दिक्तेलस्थित कृषि विकास बैंकमा रहेको खाताबाट निकालेको खुलासा भएको हो ।
जेष्ठ ३०, २०८३
बारुद लोड भएको बन्दुकको नाल आगोमा तताउने क्रममा पड्किएको थियो ।
जेष्ठ २९, २०८३
संखुवासभाको उम्लिङबाट धरान जाँदै गरेको को१ख ७७८८ नम्बरको बस शुक्रबार अपराह्न सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
जेष्ठ २८, २०८३
निर्वाचनमा पराजयपछि सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्।
स्थानीय श्रमदानबाट सुरु भएको ७.३ किलोमिटर सडक विश्व बैंकको ३६ करोड सहयोगमा स्तरोन्नति तथा कालोपत्रको काम अघि बढेको छ।
सूर्योदय नगरपालिकाले भारतीय चिया बोर्डबाट सिर्जित अवरोध तत्काल अन्त्य गरी नेपाली चिया निर्यातको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
सडक माथिबाट झरेको लेदोसहितको पहिरोले करिब ५० मिटर सडक बगाएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित लप्सेखोलामा बुधबार राती आएको बाढीले सडक बगाउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
जेष्ठ २७, २०८३
जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष देवले घटनाप्रति दुःख व्यक्त गर्दै उपचारकै क्रममा रक्तश्राव नियन्त्रण गर्न कपडा प्रयोग गरिएको स्वीकार गरेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढीमा निर्माणाधीन किराती सांस्कृतिक चुला घर विवादमा आएको छ । किराती संस्कृति अनुसार नभएपछि विवादमा आएको हो ।
जेष्ठ २६, २०८३
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा विमानस्थलभित्र सञ्चालित चार पसल तथा क्यान्टिनले एमआरपीभन्दा दोब्बरसम्म मूल्य लिएर सामान बिक्री गरेको पाइएपछि प्रत्येकलाई तीन/तीन लाख रुपैयाँ जरिवाना तिराइएको हो ।
मतदान प्रक्रियामा विवादका कारण आईतबार निर्वाचन स्थगित गरेर सोमबार मनोनयन प्रक्रियादेखि नै सुरु गरिएको थियो ।
जेष्ठ २४, २०८३
अहिलेसम्म कोशी प्रदेशको जिल्ला नेतृत्व तहमा दलित र महिला चयन हुन सकेका छैनन् ।
आइतबार सम्पन्न प्रथम अधिवेशनले गुरुङको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
किमाथांकामा नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध हुँदा स्थानीयले आफन्तसँग सम्पर्क, व्यवसाय र सूचनामा समस्या भोगिरहेका छन्।
अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला अधिवेशनले राजनकुमार गुरुङको सभापतित्वमा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
जेष्ठ २३, २०८३
स्थानीय ताराबहादुर विश्वकर्मा भन्छन्, 'पहिले दिनभरि काम गरेर पनि परिवार पाल्न मुस्किल पर्थ्यो, अहिले खुकुरीले राम्रो आम्दानी दिन थालेको छ।'
भवन निर्माणका लागि नारायण विश्वकर्माले ५१ हजार रुपैयाँ बराबरको निर्माण सामग्री र ११ हजार १ सय रुपैयाँ नगद सहयोग गरेका छन् ।
लगातार वर्षापछि आएको बाढीले संखुवासभाको चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङखुखोलामा बाढीले मध्यपहाडी लोकमार्ग बगाएपछि सडक अवरुद्ध भएको छ ।